For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अन्योलमा होल्डिङ सेन्टरका सुकुम्बासी

byDainik Nepalgunj
May 17, 2026
in News, मुख्य समाचार
0 0
0
स्वास्थ्य शिविर तथा रक्तदान
Share on FacebookShare on Twitter

बाँकेका विभिन्न मानवअधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ्ग सेन्टरको स्थलगत अनुगमन गरेका छन् ।

सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत विस्थापित गरिएका सुकुम्बासीहरूको अवस्था बुझ्न कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माण गरिएको अस्थायी बासस्थान (होल्डिङ्ग सेन्टर) मा अनुगमन गरिएको हो ।

सार्वजनिक सरोकार कानून व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम तथा रासस नेपालगञ्ज प्रमुख युवराज पाण्डे सहितको टोलीले होल्डिङ्ग सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवार, कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचाय, नगरपालिका इश्वरी प्रसाद बिक र भूमि समस्या समाधान आयोग बाँकेका पूर्व अध्यक्ष घननाथ खनालसँग भेटघाट गरी घटना सम्बन्धी तथ्य संकलन गरेको हो।
कोहलपुर नगरपालिकाले वडा नं. ११ स्थित क्रिकेट मैदान आसपास रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएर बस्ती हटाएपछि प्रभावित परिवारलाई कोहलपुर नयाँ बसपार्क भवनमा अस्थायी रूपमा राखिएको छ।

नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा फिर्ता गर्ने अभियान अन्तर्गत उक्त कारबाही अघि बढाएको जनाएको छ ।

अनुगमनका क्रममा प्रभावित परिवारहरूले आफूहरूलाई नगरपालिकाले बसपार्कमा ल्याएर राखे पनि दैनिक खानपानको व्यवस्था भने आफैंले गर्नुपरेको बताएका छन्। नगरपालिकाले कहिलेकाहीँ स्वास्थ्य उपचारमा सहयोग गरेको र बालबालिकाको पढाइमा केही सहजीकरण गरेको भए पनि दीर्घकालीन व्यवस्थापनबारे अन्योल रहेको उनीहरूको भनाइ छ ।

होल्डिङ्ग सेन्टरमा बसिरहेका धेरै परिवारले आफूहरूसँग कुनै घरजग्गा नरहेको र अब भविष्य के हुने भन्ने चिन्ता बढेको बताएका छन् । “कहिलेसम्म यसरी बस्नुपर्ने हो थाहा छैन,” प्रभावित सुकुम्बासीहरूको गुनासो थियो । नगरपालिकाले बसपार्क भवनका तीन तलामा परिवारको संख्या अनुसार समूहगत रूपमा राखेको भए पनि उनीहरूले आफैं पकाएर खानुपर्ने अवस्था रहेको बताइएको छ।
दैनिक ज्यालादारी श्रम गरेर जीविकोपार्जन गर्दै आएका अधिकांश परिवारलाई भएको अन्न पात सकिन लागेको र खाद्यान्न संकट देखिन थालेको उनीहरूले बताएका छन्। नगरपालिकाले कम्तीमा रासनपानीको व्यवस्था गरिदिए राहत हुने उनीहरूको माग छ । केही महिला सुकुम्बासीहरूले महिला र पुरुष एकै हलमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भइरहेको बताएका छन्। त्यहाँ बसोबास गर्ने अधिकांश व्यक्ति दलित समुदायका रहेको तथ्यांकले देखाएको छ।

सुकुम्बासी व्यवस्थापनबारे जिज्ञासा राख्दा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले संघीय सरकारको नीति तथा निर्णयअनुसार नै अगाडि बढ्ने बताएका छन्। उनले होल्डिङ्ग सेन्टरमा रहेका परिवारहरूको व्यवस्थापनका लागि कार्यविधि बनाएर जीवन निर्वाहको आधार तयार गरिने उल्लेख गरे।

कोहलपुर नगरपालिकाका अनुसार वडा नं. ११ स्थित क्रिकेट मैदान आसपासको क्षेत्रमा करिब ७५३ परिवार बसोबास गर्दै आएका थिए। नगरपालिकाले हालसम्म दुई दिनको अवधिमा १८० भन्दा बढी घरटहरा हटाइसकेको जनाएको छ । बस्ती हटाउने क्रममा स्थानीय महिला यशोदा विक बेहोस भएको घटना सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको थियो ।
वैकल्पिक बसोबासको पर्याप्त व्यवस्था नगरी बस्ती हटाइएको भन्दै प्रभावित स्थानीयले असन्तुष्टि जनाइरहेका छन्। यता नगरपालिकाले भने वास्तविक भूमिहीन सुकुम्बासीहरूको पहिचान गरी अस्थायी बसोबासको व्यवस्था गरिएको दाबी गरेको छ ।

यसैबीच, भूमि समस्या समाधान आयोग विघटन भएपछि बाँके जिल्लामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको जग्गा व्यवस्थापन प्रक्रिया समेत प्रभावित बनेको भूमि समस्या समाधान आयोगका पुर्व बाँके जिल्ला अध्यक्ष घननाथ खनालले बाँकेमा ५३ हजार ७ सयभन्दा बढी परिवार भूमि समस्याको समाधानको प्रतीक्षामा रहेका जानकारी दिनुभयो । आयोग विघटन भएसँगै पुर्जा वितरण, नापजाँच र राजस्व संकलन लगायतका काम ठप्प हुँदा आफुहरुको भविष्य झन् अन्योलपूर्ण हुने हो कि भन्ने चिन्ता सुकुम्बासीहरु गरेका थिए ।

अनुगमनका पुगेका अधिकारकर्मीहरु सुनिल कुमार श्रेष्ठ, भोला महत र बसन्त गौतमले भुमिहिन वास्तबिक सुकुम्बासीहरुको समुचित बैकल्पीक ब्यवस्था गरेर मात्रै बस्ती उठाउनु पर्ने र आवास लगायतका आधारभुत मानव अधिकारको संरक्षण गरिनु पर्नेमा जोड दिएका छन् ।

Previous Post

स्वास्थ्य शिविर तथा रक्तदान

Next Post

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

Next Post
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

July 2, 2026
पत्रकार भण्डारी पक्राउ

पत्रकार भण्डारी पक्राउ

July 2, 2026
धानलाई पर्याप्त मल पाउलानु त किसानले !

माग अनुसार मल पाउँदैनन् किसान

July 2, 2026
कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

July 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version