For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा

byDainik Nepalgunj
May 17, 2026
in News, मुख्य समाचार
0 0
0
पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा पुराना बस्ती लक्षित सडक तथा नाला निर्माणका काम तीव्र रूपमा अगाडि बढाइएको छ । वडाध्यक्ष दीपक कुमार बर्माको योजनामा वडा कार्यालयले एकै साता करिब ६० लाख रूपैयाँ लागतका दुई वटा पूर्वाधार योजना सुरु गरेपछि स्थानीय बासिन्दामा उत्साह बढेको हो ।

त्यसक्रममा वडाध्यक्ष वर्माले शनिबारमात्रै सुर्खेत रोडस्थित एसके पम्प पछाडिको बस्ती तथा हाल यातायात कार्यालय रहेको क्षेत्रको पूर्वतर्फ पर्ने टोलमा सडक तथा नाला निर्माण योजनाको शिलान्यास गरेका छन् । उक्त क्षेत्रमा ३५ लाख रूपैयाँको लागतमा ३०० मिटर आरसिसी नाला स्तरोन्नति निर्माण हुने जनाइएको छ ।

‘वर्षौंदेखि स्थानीय विवादका कारण रोकिएको उक्त योजना अहिले भने निर्माण चरणमा पुगेको छ,’ यसअघि पटक–पटक बजेट विनियोजन भए पनि स्थानीयबीचको विवाद समाधान हुन नसक्दा काम अघि बढ्न नसकेको जानकारी दिंदै वडा कार्यालयले भनेको छ, ‘वडाध्यक्ष वर्मा स्वयं वडा कार्यालयको टोलीसहित दुई–तीन दिनसम्म खटिएर स्थानीयबीच सहमति गराएपछि निर्माण प्रक्रिया सुरु भएको हो ।’

स्थानीयले लामो समयदेखि रोकिएको योजना कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार सडक र नाला नहुँदा वर्षायाममा हिलो तथा डुबानको समस्या भोग्नुपरेको थियो । ‘अहिले निर्माण सुरु भएपछि पुरानो बस्तीको स्वरूप फेरिने अपेक्षा गरिएको छ,’ शिलान्यासमा सहभागी स्थानीयले खुशी व्यक्त गर्दै भने ।

यसैबीच, वडा नम्बर १८ कै नागरिक टोलमा पनि २५ लाख रूपैयाँ लागतमा ४३५ मिटर पिसिसी सडक निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको वडा कार्यालयले जनाएको छ ।

उक्त योजनाको पनि यसै साता वडाध्यक्ष वर्माले शिलान्यास गरेका हुन् । गत आर्थिक वर्षमा नागरिक टोल क्षेत्रमा आरसिसी नाला निर्माण सम्पन्न भएको थियो । त्यसपछि यस वर्ष सडक निर्माणका लागि बजेट व्यवस्थापन गरेर काम अघि बढाइएको जनाइएको छ । सडक निर्माणपछि आवतजावत सहज हुनुका साथै पुराना बस्तीमा पूर्वाधार विस्तारले गति लिने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष दीपक वर्माले पुराना बस्तीलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम भइरहेको बताए । उनले ‘वर्षौंदेखि रोकिएका योजनालाई सहमति र समन्वयमार्फत अघि बढाएका छौं, अब वडा नम्बर १८ का कुनै पनि बस्ती विकासबाट पछाडि पर्दैनन्’ भनेका छन् ।

वडाध्यक्ष बर्माले सडक, नाला तथा आधारभूत पूर्वाधार निर्माणलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । ‘वडा नम्बर १८ मा पछिल्लो समय विभिन्न टोलमा सडक स्तरोन्नति, नाला निर्माण तथा अन्य विकास निर्माणका काम धमाधम भइरहेका छन्,’ वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’

Next Post

स्वास्थ्य शिविर तथा रक्तदान

Next Post
स्वास्थ्य शिविर तथा रक्तदान

स्वास्थ्य शिविर तथा रक्तदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्वास्थ्य शिविर तथा रक्तदान

स्वास्थ्य शिविर तथा रक्तदान

May 17, 2026
पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा

पुराना बस्ती लक्षित सडक बनाउँदै वडाध्यक्ष बर्मा

May 17, 2026
साल्ट ट्रेडिङ र खाद्यलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति

‘चिनीलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति गराउँछौँ’

May 16, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

खजुरामा जुवा खेल्दै गरेका १३ जना पक्राउ

May 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version