For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी : नीति छ बजेट छैन, बजेट छ कार्यान्वयन छैन

byDainik Nepalgunj
May 25, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटेका कार्यक्रमलाई बजेट विनियोजन नगर्ने तर बजेट छुट्याएका कार्यक्रमको कार्यान्वयन नै नगरेको खुलेको छ ।

महालेखाको ८ औं प्रतिवेदनले प्रदेशले आ.व. २०८१/०८२ मा दीर्घकालीन सोच “समृद्ध लुम्बिनीः खुशी नागरिक पूरा गर्न पूर्वाधार, यातायात, पर्यटन, कृषि, सिँचाइ, सूचना प्रविधि, शिक्षा, श्रम, सामाजिक सुरक्षा तथा वन–वातावरण क्षेत्र समेटेर यस वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरेको उल्लेख छ ।

‘नीति तथा कार्यक्रममा समावेश श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्न श्रम तथा रोजगार नीति तर्जुमा, सवारी सेवालाई डिजिटल बनाउने, जितगढी र शिवगढी लगायत ऐतिहासिक किल्लाको संरक्षण, मायादेवी पदमार्गको सम्भाव्यता अध्ययन, प्रादेशिक भू–उपयोग योजना तर्जुमा, एआई÷मेसिन लर्निङ क्षमताको विकास, प्रदेशमा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन एवं गुरुयोजना तयारी, सामाजिक समावेशीकरण कार्यक्रम, शिशु स्याहार केन्द्र निर्माण, तथा वन व्यवस्थापन गर्ने जस्ता नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रमलाई बजेटमा समावेश गरेको छैन’, महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘नीति तथा कार्यक्रममा समावेश योजना÷कार्यक्रमलाई बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्दछ ।’

बजेट कार्यान्वयन यस वर्षको बजेट वक्तव्यमा उल्लेख भएका १९७ बुँदाहरू मध्ये रुकुम पूर्वी भागका ७ वटा वडामा सडक ट्रयाक खोल्ने, २० वटा पर्यटन स्थलको स्तरोन्नति गर्ने, कपिलबस्तुमा भौतिक पूर्वाधार गुणस्तर प्रयोगशाला निर्माण सम्पन्न गरी सञ्चालन गर्ने, बर्दियाको राजापुर–पकरियापुर सीमा सडकको बढी कुलोमा सिग्नेचर ब्रिज निर्माण गर्ने, उद्योग, वाणिज्य सम्बन्धी कानुन र निर्देशिका निर्माण गर्ने, स्थानीय वस्तुबाट पेय पदार्थ र मदिरा उत्पादन एवं ब्रान्डिङको कानुनी व्यवस्था गर्ने विषय कार्यान्वयनमा नआएको महालेखाले औंल्याएको छ ।

त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा उद्योग तथा पर्यटन कार्यक्रम गर्ने, विजनेश इन्कुवेशन सेन्टर सहित स्टार्टअप प्रवर्धन गर्ने, असंगठित श्रमिकको तथ्याङ्क संकलन र अभिलेखीकरण गर्ने, पर्यटन क्षेत्रमा अनुशिक्षण कार्यक्रम, किसानको पहिचान र वर्गीकरण, एक स्थानीय तह एक हेलिप्याड निर्माण गर्ने, द्वन्द्वपीडितको परिपूरण, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सुरक्षा, डिजिटल साक्षरता, प्रदेशस्तरीय “बहुआयमिक अनुसन्धान केन्द्र“ स्थापनाको सम्भाव्यता अध्ययन, युथ करियर काउन्सिलिङ कार्यक्रम जस्ता कार्यक्रमहरू कार्यान्वयन नभएको महालेखाले औंल्याएको हो । ‘बजेटमा समावेश भएका सबै कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।

Previous Post

लुम्बिनी : झण्डै १५ हजार हेक्टर वन अतिक्रमण

Next Post

मंगल माविले मनायो ‘मंगल माडसाव’को १२१औँ जन्मजयन्ती

Next Post
मंगल माविले मनायो ‘मंगल माडसाव’को १२१औँ जन्मजयन्ती

मंगल माविले मनायो ‘मंगल माडसाव’को १२१औँ जन्मजयन्ती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version