For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

महिनावारी चक्रबारे किशोरी अभिमुखिकरण

byDainik Nepalgunj
May 28, 2026
in News, मुख्य समाचार
0 0
0
महिनावारी चक्रबारे किशोरी अभिमुखिकरण
Share on FacebookShare on Twitter

१३ औं अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा नेपालगन्जमा महिला तथा किशोरीहरुलाई महिनावारी चक्र, स्वच्छता र व्यवस्थापनबारे अभिमुखिकरण प्रदान गरिएको छ । कार्यक्रममा सहभागीहरुलाई ब्रासलेट बनाउन सिकाएर उनीहरुले तयार पारेका ब्रासलेटसमेत वितरण गरिएको थियो ।

महिनावारीसँग जोडिएका भ्रम हटाउने, स्वच्छता अभ्यासबारे जानकारी दिने तथा किशोरी र महिलामा आत्मविश्वास बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । उनीहरुका अनुसार, कार्यक्रममा ३० जना महिला तथा किशोरीको सहभागिता रहेको थियो ।

अभिमुखिकरण सत्रमा परियोजना व्यवस्थापक रमिता शाह र शिक्षा पर्सन मिना घर्तिमगरले महिनावारी चक्रका विभिन्न पक्षबारे सहजीकरण गरेका थिए । उनीहरुले महिनावारीको नियमित चक्र, सरसफाइ, स्वास्थ्य सावधानी र व्यवहारिक व्यवस्थापनका विषयमा सहभागीहरुसँग अन्तरक्रियासमेत गरेका थिए ।

सहजीकरणका क्रममा महिनावारीलाई लुकाएर हेर्ने सामाजिक प्रवृत्ति अझै रहेको उल्लेख गर्दै सहभागीहरुलाई खुला रुपमा स्वास्थ्यसम्बन्धी विषयमा छलफल गर्न प्रेरित गरिएको थियो । ‘महिनावारी प्राकृतिक प्रक्रिया हो । यसलाई लाजको विषय होइन, स्वास्थ्य सचेतनाको विषयका रुपमा बुझ्न आवश्यक छ,’ सहजीकरणका क्रममा प्रशिक्षकहरुले बताएका थिए ।

अभिमुखिकरणपछि सहभागीहरुलाई ब्रासलेट बनाउने तालिम दिइएको थियो । तालिममा सहभागी किशोरी तथा महिलाले आफ्नै हातले विभिन्न डिजाइनका ब्रासलेट तयार गरेका थिए । तालिम सकिएपछि उनीहरुले बनाएका ब्रासलेट सहभागीहरुमै वितरण गरिएको थियो ।

एफकेबी युकेको सहयोग र बास नेपालको आयोजनामा सञ्चालन भइरहेको ‘नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता तथा व्यवस्थापन परियोजना’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमको अन्त्यमा बास नेपालका निर्देशक हेमराज भट्टले सहभागीहरुलाई ब्रासलेट वितरण गरेका थिए । उनले महिनावारी स्वास्थ्यसम्बन्धी सचेतना समुदायस्तरसम्म विस्तार गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए । ‘महिलाको स्वास्थ्य र सम्मानसँग जोडिएको विषय भएकाले महिनावारीबारे खुला छलफल र सचेतना आवश्यक छ,’ उनले भने ।

Previous Post

तापक्रममा नयाँ रेकर्डको चेतावनी

Next Post

खाली भो गोठ, हरायो नौ वटा भैसी

Next Post
खाली भो गोठ, हरायो नौ वटा भैसी

खाली भो गोठ, हरायो नौ वटा भैसी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version