For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Politics

एमालेमा कार्यविभाजन टुंगियो

byDainik Nepalgunj
May 31, 2026
in Politics
0 0
0
गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला
Share on FacebookShare on Twitter

नेकपा एमालेले लामो समयदेखि रोकिएको केन्द्रीय नेताहरूको कार्यविभाजन टुंग्याएको छ । पार्टी सचिवालय बैठकको निर्णयअनुसार, बाँकेबाट केन्द्रीय सदस्य निर्वाचित सुर्य ढकाल भूमि व्यवस्था विभागको जिम्मेवारीमा पुगेका छन् । अर्की केन्द्रीय सदस्य शान्ति ढकालले बाँके जिल्ला इञ्चार्जको जिम्मेवारीमा दोहोरिएका छन् ।

केन्द्रीय सदस्य निरज आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने प्रेस चौतारी नेपालको इञ्चार्जमा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तोकिएको छ ।

जेठ ४ गतेदेखि सुरु भएर १० गते सम्पन्न भएको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको हो । शुक्रबार जारी गरिएको ४६ पृष्ठको अन्तर पार्टी निर्देशन अपानिमा ३ सय १ जना केन्द्रीय नेताको जिम्मेवारी उल्लेख गरिएको छ ।

प्रचार विभागको जिम्मेवारी पाएका निरज आचार्य यसअघि निर्वाचन विभाग प्रमुख थिए । उनी युवा संघका पूर्वमहासचिवसमेत हुन् । युवा संघको नेतृत्व चयनका क्रममा उनले महेश बस्नेतसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रेस चौतारी नेपालको इञ्चार्ज बनाइएकी रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बनेर उनले इतिहास रचेकी थिइन् । उनी राष्ट्रियसभा सदस्यसमेत हुन् ।

एमालेको मंसिरमा सम्पन्न ११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन हुन बाँकी थियो । शुक्रबार सार्वजनिक अपानिअनुसार, ठाकुरप्रसाद गैरेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । देवेन्द्र दाहाललाई निर्वाचन विभाग प्रमुख बनाइएको छ ।

त्यस्तै, पार्वती रावल शिक्षा तथा मानवस्रोत विभाग प्रमुख बनेकी छन् । प्रदीप ज्ञवालीलाई विदेश मामला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । बिनाकुमार श्रेष्ठ पुस्तकालय तथा अभिलेख विभाग प्रमुख बनेका छन् भने भारती पाठकलाई वन तथा वातावरण विभागको नेतृत्व दिइएको छ ।

डा. भीष्म अधिकारीलाई वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख बनाइएको छ । रचना खड्काले श्रम तथा रोजगार विभागको जिम्मेवारी पाएकी छन् । रमेश बडाल कानुन विभाग प्रमुख तोकिएका छन् ।

राजेन्द्रप्रसाद गौतमलाई स्थानीय विकास विभाग प्रमुख बनाइएको छ । डा. विन्दा पाण्डेलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । डा. वीरेन्द्रराज शर्मा पोखरेल सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग प्रमुख बनेका छन् ।

एमालेले शेरबहादुर तामाङलाई सहरी विकास विभाग प्रमुखको जिम्मेवारी दिएको छ । सुशीला नेपाल उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग प्रमुख बनेकी छन् । हेमराज राईलाई कला तथा संस्कृति विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने सूर्य ढकाललाई भूमि व्यवस्था विभाग प्रमुख बनाइएको छ ।

पार्टीभित्र लामो समयदेखि प्रतीक्षामा रहेको कार्यविभाजन टुंगिएसँगै एमालेले अब संगठनात्मक कामलाई थप सक्रिय बनाउने तयारी गरेको नेताहरूले बताएका छन् । सचिवालय बैठकले विभागीय कामलाई प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँट गरिएको निष्कर्ष निकालेको एमाले स्रोतले जनाएको छ ।

Previous Post

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

Next Post

२० वर्ष बित्दा पनि न्याय पाएनौँ

Next Post
२० वर्ष बित्दा पनि न्याय पाएनौँ

२० वर्ष बित्दा पनि न्याय पाएनौँ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२० वर्ष बित्दा पनि न्याय पाएनौँ

२० वर्ष बित्दा पनि न्याय पाएनौँ

May 31, 2026
गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला

एमालेमा कार्यविभाजन टुंगियो

May 31, 2026
उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

May 31, 2026
गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला

गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला

May 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version