For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कर्णालीमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम

byDainik Nepalgunj
June 1, 2026
in News
0 0
0
कर्णालीमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम
Share on FacebookShare on Twitter

कर्णाली प्रदेशमा समुदायस्तरमै मानसिक स्वास्थ्य सेवा र सचेतना विस्तार गर्ने उद्देश्यसहित ‘कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको बताइएको छ । कार्यक्रममार्फत समुदायमा आधारित मानसिक स्वास्थ्य प्रवद्र्धन, मनोसामाजिक सहयोग तथा स्थानीय तहसँग सहकार्य गरेर सेवा विस्तार गरिने जनाइएको छ ।

कार्यक्रम संयोजक दिपक आचार्यका अनुसार, कर्णाली प्रदेशका १३ स्थानीय तह र सामाजिक विकास मन्त्रालयसँगको साझेदारी तथा समन्वयमा कार्यक्रम सञ्चालन हुनेछ । उनले समुदायमै मानसिक स्वास्थ्यसम्बन्धी पहुँच विस्तार गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयनमा सहयोग पुग्ने गरी कार्यक्रम अघि बढाइएको हो,’ आचार्यले भने, ‘स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गरेर समुदायमा आधारित सेवा विस्तार गरिन्छ ।’

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सञ्चालन हुने कार्यक्रमको शुभारम्भ सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले हालै एक कार्यक्रमबीच गरेका हुन् ।

कार्यक्रममा सहभागी वक्ताहरूले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । सीएमसी नेपालका कार्यकारी निर्देशक राम लाल श्रेष्ठले मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायबीच समन्वय अझ प्रभावकारी हुनुपर्ने धारणा राखे ।

त्यसैगरी नीति तथा सुशासन प्रमुख हिमाल गैरेले समुदायमै मानसिक स्वास्थ्य सेवा विस्तार गर्न स्थानीय तहको सक्रियता महत्वपूर्ण हुने बताए । सीविएम ग्लोबलका कार्यक्रम व्यवस्थापक राजेश मरासिनीले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रम अधिकृत पार्वती आचार्यले मानसिक स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि, मनोसामाजिक सहयोग तथा समुदायमा सहज पहुँच विस्तारमा कार्यक्रम केन्द्रित रहने जानकारी दिइन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्यलाई समाजले लामो समयदेखि बेवास्ता गरेको उल्लेख गर्दै अब समुदायस्तरमै सेवा र सचेतना पु¥याउनुपर्ने बताए । उनले मानसिक स्वास्थ्यका क्षेत्रमा प्रदेश सरकारले आवश्यक सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा स्थापित गर्न सरकारी निकाय, स्थानीय तह, विकास साझेदार र समुदायबीच साझा सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

Previous Post

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

Next Post

महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा

Next Post
महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा

महामन्त्री धवलशमशेर राणाद्वारा नयाँ राजनीतिक अभियान घोषणा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगले बढ्दो

साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगले बढ्दो

June 13, 2026
पत्रकारले दिए प्रशासनमा धर्ना

पत्रकारले दिए प्रशासनमा धर्ना

June 12, 2026
शिखालाई उपाधी, उपविजेता बन्यो सोफिया

शिखालाई उपाधी, उपविजेता बन्यो सोफिया

June 12, 2026
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली २०८३ स्वीकृत

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली २०८३ स्वीकृत

June 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version