For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भारत-नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड”

byDainik Nepalgunj
June 6, 2026
in News, मुख्य समाचार
0 0
0
भारत-नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड”
Share on FacebookShare on Twitter

गोरखपुर, भारत । भारत-नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले 4 June 2026 मा Hotel Radisson Blu मा आयोजित “India-Nepal Economic Cooperation Forum 2026” मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, भैरहवा विशेष आर्थिक क्षेत्र (SEZ) मा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने र रेलवे कनेक्टिभिटी विस्तारलाई विशेष जोड दिनुपर्ने निष्कर्ष निकालेका छन्।

यस अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेल ले नेपाल र भारतबीचको ऐतिहासिक ‘रोटी-बेटी’ सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि र पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले खुला सीमा, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धले दुवै देशबीच सहकार्यका प्रशस्त अवसर सिर्जना गरेको बताए।

अध्यक्ष पोखरेलले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। विमानस्थल प्रभावकारी रूपमा सञ्चालन हुन सके लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने उनको भनाइ थियो।

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्ध को जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए। लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किटको प्रवर्द्धन गर्न सके दक्षिण एशियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने उनको धारणा थियो।

अध्यक्ष पोखरेलले एआई प्रविधि, डिजिटल भुक्तानी, सीमा व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदको प्रवर्द्धनसँगै सुरक्षा चुनौती न्यूनीकरण र भारतजस्तो विशाल बजारमा नेपाली साना उत्पादनहरूले निर्यातका क्रममा भोग्नुपरेका hurdles प्रति पीडाबोध व्यक्त गर्दै आगामी दिनमा नीतिगत सरलीकरण र सहज बजार पहुँचका लागि जोड दिएका थिए।

पोखरेलले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (SEZ) मा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र व्यवसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन र निर्यात प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव थियो।
भारतको गोरखपुरमा PHD Chamber of Commerce and Industry तथा भारतीय दूतावासको सहकार्यमा आयोजित ‘भारत-नेपाल आर्थिक सहयोग मञ्च २०२६’ अन्तर्गत भएको राउण्ड टेबल छलफलमा सहभागीहरूले नेपाल-भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका हुन्।

भारत-नेपाल केन्द्र, PHDCCI द्वारा आयोजित कार्यक्रममा अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य दिएका थिए भने भारत-नेपाल केन्द्र, PHDCCI का को-चेयर कामलेश जैन ले स्वागत मन्तव्य दिएका थिए।

भारतस्थित नेपाली दूतावासका तारानाथ अधिकारी र आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा, उद्योग वाणिज्य, FNCCI का कृष्णप्रसाद शर्मा लगायतले सम्बोधन गर्दै भारत-नेपाल आर्थिक सम्बन्ध सुदृढीकरण र सहकार्य विस्तारमा जोड दिएका थिए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Previous Post

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

Next Post

मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला

Next Post
मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला

मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा लापरबाहीले आगलागीको जोखिम

नेपालगन्जमा लापरबाहीले आगलागीको जोखिम

June 6, 2026
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

June 6, 2026
मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला

मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला

June 6, 2026
भारत-नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड”

भारत-नेपाल आर्थिक सहकार्यलाई तीव्र बनाउन पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा चेम्बरको जोड”

June 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version