For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मध्यवर्तिमा बहुउद्देश्यीय ‘वाटर रिचार्ज’

byDainik Nepalgunj
June 19, 2026
in News, मुख्य समाचार
0 0
0
Share on FacebookShare on Twitter

बाँकेको पर्यापर्यटकीय गन्तव्य बैजनाथ गाउँपालिका–१ गाभरमा ‘वाटर रिचार्ज पोन्ड’ निर्माण गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको आग्रहमा मध्यवर्ती क्षेत्रलाई लक्षित गरी सिक्टा सिंचाई आयोजनाले चार वटा त्यसखालका पोखरी निर्माण गरेको हो । ‘यसले इको सिष्टमलाई बलियो त बनाउँछ नै हाम्रो पर्यटकीय विकासका दृष्टिले एउटा राम्रो र आकर्षक प्रोडक्ट थपिएको छ’, गाभर क्षेत्रमा बनेका छुट्टाछुट्टै विशाल पोखरी देखाउँदै गाभर भ्यालीका परिकल्पनाकार कृष्णलाल चौधरीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘यहाँका किसानलाई आवश्यकताका आधारमा सिचाईं व्यवस्थादेखि ठूलो क्षेत्रमा भूमिगत जलस्रोतको आधार समेत यसले बलियो बनाएको छ ।’

सिक्टा आयोजना निर्देशक राजु आचार्यले सिक्टा सिंचाई आयोजनाको सामाजिक सरोकार उत्तरदायित्व अन्तर्गत त्यस क्षेत्रमा विभिन्न चार वटा ग्राउण्ड वाटर रिचार्ज पोन्ड निर्माण गरिएको जानकारी दिए । त्यसका लागि आयोजनाले चार करोड रूपैयाँ खर्च गरेको छ । ‘यसले पानीको इको सिष्टमलाई निकै बलियो बनाउँछ’, आयोजना निर्देशक आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘वन्यजन्तुका लागि पानी पिउने पोखरीदेखि ग्राउण्ड वाटर रिचार्जसम्मको काम यसले गर्नेछ ।’

बहुउद्देश्यीय ती विशाल कृतिम तालहरूमा परम्परागत रूपमा बगेर आउने पानीका निकासलाई जम्मा गरेर व्यवस्थित बाध बनाइएको छ । जसले बर्षात्को पानीलाई संरक्षण गर्नुका साथै बाढी नियन्त्रणमा पनि योगदान दिने आयोजनाको विश्वास छ । ‘ओभरफ्लो कन्ट्रोलका लागि आउटलेट बनाइएको छ’, आउटलेटदेखि किसानका खेतबारीसम्म पुग्ने व्यवस्थित पक्की नहर बनाइएकाले स्थानीयबासीले

आफ्ना लागि सरकारले सहयोग गरेको ठानेका छन् । ‘किसान यो कामबाट उत्साहित छन्’, गाभर भ्याली होम स्टेका सञ्चालक चौधरीले थप अर्को पोखरी निर्माणका लागि सहमति जनाइसकेको जानकारी दिंदै भने, ‘यहाँ मात्रै होइन चुरेको फेदीमा बनाइएका यी विशाल कृतिम तालहरूले नेपालगन्जका हाते पम्पहरूलाई पानी सप्लाईसम्मको रिचार्ज गर्न सक्छन् भन्ने हाम्रो विश्वास हो ।’

आयोजना निर्देशक आचार्यले आगामी आर्थिक बर्षका लागि पनि थप यसखालका पोखरी निर्माणका योजनाहरू रहेको जानकारी दिए । गाभर सेरोफेरोमा बनेका चार वटा ती पोखरीले भविष्यमा पर्यटकीय आकर्षण निम्त्याउने विश्वास स्थानीय व्यवसायीको छ । भने, निकुञ्जले सुख्खा प्रायः रहेको बाँके निकुञ्ज भित्र रहेका वन्यजन्तुलाई पानीसँगको सहज पहुँच विकासमा योगदान दिने विश्वास गरेको छ । ‘यो सबैका लागि बहुउद्देश्यीय सोंचका साथ निर्माण गरिएका हुन्’, आयोजना निर्देशक आचार्यले बर्षात्को पानी संरक्षण, खेतीका लागि सिंचाई, वन्यजन्तुका लागि पानी, बाढी नियन्त्रण र पर्यापर्यटक आकर्षणका लागि उपयोग हुने जानकारी दिंदै भने, ‘सबैभन्दा महत्वपूर्ण भनेको वातावरणीय दृष्टिले निकै महत्वपूर्ण साबित हुन्छ ।’

हाललाई मानवनिर्मित पोखरीहरू भविष्यमा सिमसार क्षेत्र हुँदै परम्परागत तालका रूपमा परिणत हुने ढंगबाट पानीको स्रोतसँग जोडिएको चौधरीले बताए ।

Previous Post

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

Next Post

नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण

Next Post
३२ करोड नाघ्यो जानकीको अद्यावधिक बेरुजु

नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version