For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

byDainik Nepalgunj
June 19, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै
Share on FacebookShare on Twitter

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रुपमा विकास गर्न थालिएको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जलपर्यटनका रुपमा विकास गर्न त्यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिएको र विस्तृत प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँले गाउँपालिकाको भौगोलिक बनावटले जीप लाइन सञ्चालनदेखि कुसुमदेखि अगैयासम्म करिव १२ किलोमिटर बोटिङ गरेर मनोरञ्जन लिन सकिने बताउनुभयो ।

नेपालगन्ज र कोहलपुर बजार जानका लागि सडक सञ्जाल समेत रहेको औल्याउदै अध्यक्ष पौडेलले स्थानीय तहकातर्फबाट पर्यटन प्रर्वद्धनका लागि नीजि क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “यसका लागि कम्तिमा पनि करिव रु. ४ करोडको हाराहारीमा लगानी आवश्यक हुन्छ यसले बाँकेको अर्थतन्त्रमा कायापलट ल्याउन सक्छ”

नीतिगत तहबाट समेत पालिका नीजि क्षेत्रलाई सहयोग हुने गरी काम गर्न तयार रहेकोमा जोड दिदै पौडेलले नीजि क्षेत्रको सहयोगबाट परियोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो । होटेल पौवा,प्रालीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जल पर्यटनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रमा पर्यटन क्षेत्रले नै लगानी गरेर त्यहाँको विकासमा जोड दिन आग्रह गर्नुभयो ।

एक पटक मात्रै सरकारले लगानी गरेपछि त्यहाँ अन्य भौतिक पूर्वाधारका विकास लगायतका काममा नीजि क्षेत्र सहकार्य गर्न उत्सुक हुने उल्लेख गर्दै अध्यक्ष भण्डारीले पछिल्लो समय नेपालीमा पनि घुम्ने प्रचलन बढदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो “ यो यस्तो उर्वर स्थान हो, यहाँ अनेकौ सम्भावना छ, पर्यटनबाट नै यहाँको विकासमा टेवा पुग्छ”

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले कुसुमबाट अगैया र अगैयाबाट मधुईसम्म मात्रै बोटिङ सञ्चालनको सम्भावना रहेको औल्याउदै त्यसबाट रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो । उहाँले त्यसका लागि निजी क्षेत्रको लगानी आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने छ । निकुञ्जको गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीको समेत व्यवस्था गरिएको संरक्षण अधिकृत कँडेलको भनाइ छ ।

“कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन्, त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्यापर्यटनको आनन्द लिन सक्नुहुन्छ”, उहाँले भन्नुभयो ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जल पर्यटनका रुपमा ¥याफटिङ, फिसिङ, बोटिङ क्रुज लगायतका सम्भावना हुन सक्ने औल्याउदै त्यसबाट पर्यटकले मनोरञ्जन लिन सक्ने महत्पूर्ण गन्तव्यका रुपमा विकास गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले यसका लागि स्थानीय तहले नीजि क्षेत्रलाई आर्कषण गर्ने योजना ल्याउनुपर्नेमा जोड दिदै एग्रो टुरिजमसँग जोडेर पनि प्रभावकारी कदम चाल्न सकिने बताउनुभयो ।

“जल पर्यटन यस क्षेत्रका लागि नयाँ अनुभव पनि हुन सक्छ त्यसैले यसको सबैभन्दा राम्रो सम्भावना भएको क्षेत्र कुसुमदेखि अगैयासम्म हो” सिग्देलले भन्नुभयो । स्थानीय पत्रकार अर्जुन ओलीले जल पर्यटनका लागि प्रचुर सम्भावना रहेर पनि सरकारले काम गर्न नसकेको आरोप लगाउदै कुसुमदेखि अगैसम्म विगतमा ¥याफटिङ सञ्चालन भएको बताउनुभयो । त्यस्तो ¥याफटिङ गरेर जलचर अवलोकन गर्दा भिन्दै आन्नद महसुस हुने उल्लेख गर्दै उहाँले यसलाई विगतमा लुम्विनी प्रदेश सरकारले प्राथमिकतमा राखेको जानकारी दिनुभयो । यस क्षेत्रको उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्ज रहेको छ भने दक्षिणतर्फ मध्यवर्ति क्षेत्र र राष्ट्रिय तथा सामुदायिक वन रहेको छ ।

Previous Post

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

Next Post

मध्यवर्तिमा बहुउद्देश्यीय ‘वाटर रिचार्ज’

Next Post

मध्यवर्तिमा बहुउद्देश्यीय ‘वाटर रिचार्ज’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४२ नियन्त्रणमा

September 23, 2026
Auto Draft

टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान

September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

September 23, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version