For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

byDainik Nepalgunj
June 19, 2026
in News, मुख्य समाचार
0 0
0
नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका समितिको नेतृत्वमा कविराम जैसी, सर्वसम्मत बन्यो ११ सदस्यीय कार्यसमिति

नेपाल उद्योग व्यापार महासंघअन्तर्गत उद्योगी व्यवसायी संघ, बाँकेको नेपालगन्ज उपमहानगरपालिका समितिको नयाँ नेतृत्वमा कविराम जैसी चयन भएका छन् । समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि जैसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

नेकपा सम्बद्ध व्यापारीहरुको उक्त संगठनको अधिवेशनबाट उपाध्यक्षमा जामिया खातुन, महासचिवमा चक्र ब. मल्ल, सचिवमा रन्जु श्रेष्ठ तथा कोषाध्यक्षमा लालसिंह भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा बसन्ती तिवारी, कोपिला पौडेल, सुशिला ढकाल, पदम व बिक, सावित्री थापा र चन्द्र प्रसाद संज्याल चयन भएका छन् ।

पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्रका रूपमा परिचित नेपालगन्जमा उद्योगी तथा व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाउने अपेक्षासहित नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ । अधिवेशनमा सहभागी उद्योगी तथा व्यवसायीहरूले विद्यमान आर्थिक चुनौतीका बीच निजी क्षेत्रका समस्या र सरोकारलाई सरकार तथा सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पु¥याउन नयाँ कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

नवनिर्वाचित टोलीप्रति शुभकामना व्यक्त गर्दै सहभागीहरूले व्यवसायी समुदायका साझा मुद्दालाई एकीकृत रूपमा उठाउने दायित्व अब नयाँ नेतृत्वको काँधमा आएको बताएका छन् । उनीहरूले निजी क्षेत्रको एकतालाई अझ सुदृढ बनाउँदै व्यावसायिक वातावरण सुधारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनका क्रममा व्यवसायीहरूको संगठित सहभागिता, संस्थागत सुदृढीकरण र निजी क्षेत्रका अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समितिले थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा पनि व्यक्त गरिएको थियो । सहभागीहरूले ‘उद्योगी र व्यवसायीका आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउने, व्यावसायिक वातावरण सुधारका लागि पहल गर्ने तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा नयाँ कार्यसमितिले परिणाममुखी काम गर्ने विश्वास लिएका छौं’ भन्ने धारणा राखेका थिए ।

Previous Post

बाँके : चिकित्सकसहित पाँच जना पक्राउ

Next Post

नेपालगन्जमा युवा विकास सम्मेलन

Next Post
Auto Draft

नेपालगन्जमा युवा विकास सम्मेलन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

June 19, 2026
Auto Draft

नेपालगन्जमा युवा विकास सम्मेलन

June 19, 2026
नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

June 19, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बाँके : चिकित्सकसहित पाँच जना पक्राउ

June 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version