For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा कम्युनिष्ट आन्दोलनको समीक्षा

byDainik Nepalgunj
June 19, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा राष्ट्रिय पम्प ट्रयाक च्यालेन्ज
Share on FacebookShare on Twitter

बाँकेमा समग्र कम्युनिष्ट आन्दोलनको अवस्थाबारे बृहत समीक्षा गरिएको छ । पछिल्ला दिनमा कम्युनिष्ट प्रतिका नकारात्मक विचार प्रवाहमा ‘नियोजित’ अभियान चलाइएको भन्दै कार्यक्रममा सहभागीहरूले संविधानको कार्यान्वयनका लागि पनि प्रगतिशिल राष्ट्रवादी कम्युनिष्टहरू एकै ठाउँमा उभिनुपर्ने धारणा राखिएको छ ।

हर्क बहादुर शाही स्मृति फाउण्डेसनले शुक्रबार नेपाली कम्युनिष्ट आन्दोलन र अबको बाटो विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको हो । ‘आन्दोलन नै कमजोर हुन्छ भने तिम्रा पार्टी, गुट कहाँ रहलान् ?’, विभिन्न गुट र फुटको सिकार हुँदै सकिने अवस्थामा पुगेको नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो अवस्थाबारे आफ्ना अवधारणा प्रस्तुत गर्दै वरिष्ठ बाम विश्लेषक नरेन्द्रजंग पिटरले अब युवाहरूको काँधमा आन्दोलनको नेतृत्व जानुपर्ने धारणा राखे ।

कार्यक्रममा वरिष्ठ समाजसेवी मधुसुदन शर्मा रिजालले कम्युनिष्ट आन्दोलनको वर्तमान नेतृत्वले आत्मसमीक्षा गर्दै विचार र नेतृत्वको पुस्तान्तरणमा तयार रहेमात्रै कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्ने बताए । कार्यक्रमका आयोजकका तर्फबाट अर्का वक्ता फाउण्डेसनका अध्यक्ष दिपक शाहीले वामपन्थीहरूले कार्यगत एकताको आधारभूत मार्ग चित्र तय हुनुपर्ने औंल्याए ।

वाम बुद्धिजीवि डा. हरि प्रसाद तिमिल्सिनाले आन्दोलनलाई सही बाटोमा डोर्याउन नेतृत्व सक्षम नभएको भन्दै वैकल्पिक नेतृत्वको बारे बहस ढिलो भैसकेको टिप्पणी गरे । तत्कालै नेतृत्व परिवर्तन गरेर जनतामाझ जानुको विकल्प नरहेको डा. तिमिल्सिनाको ठम्याई थियो ।

कार्यक्रममा सहभागी युवा विद्यार्थीहरू, खासगरी महेन्द्र बहुमुखी क्याम्पसका स्वयुवि सभापति केशरजंग शाही, पूर्व सभापति माधव कार्की, दिपक रसाईली, मोहित शाह, भीम ओली, दिपक जिएम, तिर्थराज ज्ञवाली, कृष्णा केसी नमूना, आइपी खरेल, धनराम वली, कृष्ण पाण्डे, दत्त आचार्य लगायतका धेरै वक्ताले कम्युनिष्ट आन्दोलन नेतृत्वकै कारण यो अवस्थामा पुगेको धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार झलक गैरेले गरेका थिए ।

नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेमकिपा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा बहुमत, विप्लव समूह लगायतका विभिन्न सक्रिय कम्युनिष्ट पार्टीका मुख्यगरी केन्द्रीय कमिटिका सदस्य, जिल्ला नेतृत्व, युवा तथा विद्यार्थी नेतृत्वको सहभागितामा अन्तरक्रियात्मक छलफल आयोजना गरिएको हो ।

‘मुलुकको राष्ट्रियता नै निकै कमजोर बनाउने षडयन्त्र भएपछि कम्युनिष्ट विचार भएकाहरू एकै ठाउँमा आउन् र मन्थन गरुन् भन्ने ढंगले यो मञ्चको सिर्जना गरिएको हो’, आयोजक फाउण्डेशनका अध्यक्ष दिपक बहादुर शाहीले दैनिक नेपालगन्जसँग भने, ‘बहस प्रारम्भ भएको छ, यसलाई निरन्तर श्रृखंलाबद्ध छलफल बहसहरू अगाडि बढाइनु पर्छ भन्ने हाम्रो बुझाई हो ।’

Previous Post

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

Next Post

खजुरामा प्राङ्गारिक कृषि तथा पोषण मेला

Next Post
खजुरामा प्राङ्गारिक कृषि तथा पोषण मेला

खजुरामा प्राङ्गारिक कृषि तथा पोषण मेला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा प्राङ्गारिक कृषि तथा पोषण मेला

खजुरामा प्राङ्गारिक कृषि तथा पोषण मेला

June 20, 2026
नेपालगन्जमा राष्ट्रिय पम्प ट्रयाक च्यालेन्ज

बाँकेमा कम्युनिष्ट आन्दोलनको समीक्षा

June 19, 2026
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

June 19, 2026
लोप हुँदै थारु समुदायको ‘ढकिया’

लोप हुँदै थारु समुदायको ‘ढकिया’

June 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version