For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

खजुरामा प्राङ्गारिक कृषि तथा पोषण मेला

byDainik Nepalgunj
June 20, 2026
in Blog
0 0
0
खजुरामा प्राङ्गारिक कृषि तथा पोषण मेला
Share on FacebookShare on Twitter

खजुरा गाउँपालिका–३ स्थित पुरानो हाटबजार क्षेत्रमा प्राङ्गारिक कृषि तथा पोषण मेला प्रदर्शनी आयोजना भएको छ । पोषण परियोजना, बाँके मार्फत खजुरा गाउँपालिका आयोजनामा र बि ग्रुपको सहकार्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले कृषि क्षेत्रलाई अघि बढाउन पालिका निरन्तर सक्रिय रहेको बताए । उनले कृषि उत्पादनलाई सहज रूपमा बजारसम्म पु¥याउने व्यवस्था मिलाउन आगामी दिनमा कृषि एम्बुलेन्स खरिद गर्ने योजना रहेको जानकारी दिए । उनले खजुरालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पर्याप्त बजेट विनियोजन गरिने उल्लेख गरे ।

उद्घाटन समारोहमै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले किसानले उत्पादन गरेका तरकारी तथा खाद्यान्नको बजार पहुँच विस्तारमा पालिका गम्भीर रहेको बताइन् । उनले रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक उत्पादनतर्फ किसानलाई आकर्षित गर्न आग्रह गरिन् ।

मल्लले विगतमा खजुरामा हाटबजार सञ्चालन हुने र स्थानीयले त्यहीँबाट ताजा तरकारी पाउने व्यवस्था रहेको स्मरण गरिन् । कोभिड संक्रमणपछि मेला बन्द भएको उल्लेख गर्दै उनले त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताइन् ।

बि ग्रुप नेपालगन्जका अध्यक्ष डा. इन्द्र भण्डारीले प्राङ्गारिक कृषि प्रवद्र्धन र किसानका उत्पादन बजारसम्म पु¥याउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि क्षेत्रमा दीर्घकालीन विकासका लागि सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।

मेलाका अवसरमा उत्कृष्ट उत्पादन प्रदर्शन गर्ने तीन जना व्यवसायिक किसानलाई पुरस्कृत गरिएको थियो । साथै बि ग्रुप नेपालगन्जले खजुरा गाउँपालिकाको कृषि शाखालाई माटो परीक्षण गर्ने मेसिन हस्तान्तरण गरेको छ ।

त्यसैगरी बागेश्वरी कृषि सहकारी संस्था लिमिटेडलाई डिजिटल बोर्ड र त्रिपाल पनि प्रदान गरिएको बि ग्रुपकी लिला गिरीले जानकारी दिइन् ।

कार्यक्रममा केयर नेपालकी भारती केसी, खजुरा गाउँपालिका कृषि शाखा प्रमुख भगवती खड्का, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी वली, कार्यपालिका सदस्यहरू, किसान तथा कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाको उपस्थिति रहेको थियो ।

कृषि शाखा प्रमुख भगवती खड्का र स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी वलीले कृषि र पोषणबीचको सम्बन्धलाई जोड्दै यस्ता कार्यक्रमले समुदायस्तरमा सचेतना बढाउने बताए ।

कार्यक्रमले स्थानीय उत्पादनको प्रवद्र्धन, प्राङ्गारिक कृषिको विस्तार तथा पोषण सचेतना अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Previous Post

बाँकेमा कम्युनिष्ट आन्दोलनको समीक्षा

Next Post

बालसंरक्षण गृह सञ्चालन

Next Post
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

बालसंरक्षण गृह सञ्चालन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
म्याद गुज्रेका सामग्री राख्ने दुई व्यवसायीलाई ५० हजार जरिवाना

म्याद गुज्रेका सामग्री राख्ने दुई व्यवसायीलाई ५० हजार जरिवाना

August 6, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

मतदाता एकिन, असन्तुष्टि सार्वजनिक

August 6, 2026
मानव बेचबिखिन रोकथाममा स्थानीय समिति सक्रिय

मानव बेचबिखिन रोकथाममा स्थानीय समिति सक्रिय

August 6, 2026
नाइस नेपालगन्जमा भट्ट

नाइस नेपालगन्जमा भट्ट

August 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version