For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटन विकासका लागि आठ सय बढी योजना

byDainik Nepalgunj
June 23, 2026
in News, मुख्य समाचार
0 0
0
पर्यटन विकासका लागि आठ सय बढी योजना
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यसहित करिब ८ सय योजना अघि सारेको भए पनि तीमध्ये अधिकांश योजना धार्मिक संरचनाको निर्माण र स्तरोन्नतिसँग सम्बन्धित रहेको पाइएको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासको नाममा वर्षौंदेखि धार्मिक संरचनामै बजेट केन्द्रित गर्दै आएको भन्दै आलोचना भइरहेका बेला नयाँ बजेटले पनि त्यही प्रवृत्तिलाई निरन्तरता दिएको देखिएको छ ।

प्रदेश सरकारले आगामी आ.व. २०८३ का लागि पर्यटन डिभिजन कार्यालय मार्फत ८ सय २६ वटा योजनाका लागि ५ देखि १ करोडसम्म बजेट विनियोजन गरेको छ । धेरै योजना ५ देखि १० लाखसम्मका रहेका छन् ।

एकमुष्ट ठूला परियोजना भन्दा यसपटक पनि बजेट छर्ने कार्य धेरै भएको छ । ‘प्रदेश सरकारले पर्यटनका क्षेत्रमा पर्यटक आकर्षित गर्नका लागि थोरै योजना भएपनि ठूलो परिणामको बजेट तथा कार्यक्रम ल्याउने हो भने त्यो प्रभावकारी हुन्छ’, नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देल भन्छन् ।

‘कसैलाई खुसी बनाउनका लागि ल्याउने टुक्रे योजनाहरूले बाह्य पर्यटक भित्र्याउनका लागि कुनै भूमिका खेल्न सक्दैन,’ नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देलले भने, ‘बाँकेमा पर्यटक भित्र्याउनका लागि प्रशस्त सम्भावना छ, त्यसका लागि सरकारले पर्यटकीय पूर्वाधार तथा प्रवद्र्धनमा लगानी गर्न आवश्यक छ ।’ पर्यटकीय क्षेत्र सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै सिग्देलले त्यसबाट राज्यलाई कर, स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जनासँगै समग्र विकासमा टेवा पुग्ने तर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

प्रदेश संरचना स्थापना भएपछि पर्यटन क्षेत्रको दीर्घकालीन विकास, नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटन पूर्वाधार विस्तार, सांस्कृतिक सम्पदाको संरक्षण तथा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । तर प्रदेश सरकार गठन भएदेखि नै पर्यटन विकासका नाममा धार्मिक स्थल निर्माण तथा मर्मत–सम्भारका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको आरोप लाग्दै आएको छ ।

‘पर्यटन विकासका लागि आवश्यक सडक पहुँच, सूचना केन्द्र, पर्यटकीय पार्क, पदमार्ग, होमस्टे प्रवद्र्धन, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण तथा पर्यटकमैत्री पूर्वाधार निर्माणजस्ता योजनामा पर्याप्त लगानी हुन सकेको छैन’, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘धार्मिक क्षेत्रलाई बजेट छुट्याउँदा पनि ठूलै परिवर्तन हुने गरी बजेट नछुट्याउने र बजेट छर्ने कार्य उचित होइन ।’ धार्मिक पर्यटकको सम्भावना भएपनि सरकारले बजेट छर्ने बाहेक ठूलो लगानी बाँकेमा नगरेको श्रेष्ठ बताउँछन् ।

‘हामी कहाँ प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर छ, राष्ट्रिय निकुञ्ज छ, होम स्टे छ, बाँकेमा पर्यटकहरूको आतिथ्यताका लागि निजी क्षेत्रबाट अर्बौ लगानीमा होटल व्यवसाय सञ्चालनमा छन्’, मञ्च बाँकेका संयोजक श्रेष्ठ भन्छन्, ‘तर, सरकारबाट बाह्य पर्यटक आकर्षित गर्न अपेक्षित लगानी भएको छैन ।’ उनले बजेट छर्ने कार्य रोकेर ठूलो लगानीमा ठूला दीर्घकालीन योजना बढाएर अघि बढ्न सकेमात्रै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताए ।

समाजका प्रतिनिधिहरूले पनि प्रदेश सरकारको योजना छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् । उनीहरूका अनुसार, प्रदेश सरकारले साना–साना टुक्रे योजना वितरण गरेर राजनीतिक प्रभाव विस्तार गर्ने प्रयास गरेको छ । पर्यटन क्षेत्रको विकासका नाममा विनियोजन गरिएको बजेट उत्पादनशील र दीर्घकालीन प्रभाव पार्ने आयोजनामा केन्द्रित हुनुपर्ने उनीहरूको माग छ ।

प्रदेश सरकारले भने धार्मिक तथा सांस्कृतिक स्थलहरू पनि पर्यटनका महत्वपूर्ण आधार भएकाले तिनको संरक्षण र विकासलाई प्राथमिकता दिएको बताउँदै आएको छ ।

बाँकेका लागि यस्ता छन् केही योजना

प्रदेश सरकारले आगामी आ.व.मा पर्यटन डिभिजन कार्यालयमार्फत बाँकेमा चिडिमार र बाढी समुदायको वृत्तचित्र निर्माणका लागि ८ लाख, बाँके, बर्दियाका पुरातात्विक तथा पर्यटकीय सम्पदाहरूको पहिचान तथा अभिलेखिकरणका लागि १० लाख, बैजनाथ गाउँपालिकाका अन्तर्गत पर्यटन सुशासन सचेतनाका लागि ५ लाख, बजैनाथ गाउँपालिकामा सुतैया, कान्चा पर्यटकीय तालको बिस्तृत परियोजना प्रतिवेदनका लागि १० लाख, कोहलपुर वडा नं. १२ सुन्दर बस्ती पार्क तथा शिव मन्दिर धार्मिक क्षेत्रको बिस्तृत परियोजना निर्माणका लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, नेपालगन्ज–२ अधुरो शिव रामजानकी मन्दिर सौन्र्दयीकरणका लागि १० लाख, नेपालगन्ज ४ मा धर्मशाला निर्माणका लागि १५ लाख, नेपालगन्ज वडा नं. ९ महाकाली मन्दिर सौन्दर्यकरणका लागि १० लाख, नेपालगन्ज वडा नं. १० मा त्रिशक्ति मन्दिर स्तरोन्नतीका लागि ७ लाख, नेपालगन्ज वडा नं. १६ मा अब्बु बकर मस्जिद स्तरोन्नतीका लागि १० लाख, नेपालगन्ज वडा नं. १४ मा कब्रस्थान निर्माणका लागि १० लाख, डुडुवा ४ मा उचेमसहा मस्जिदको संरचना निर्माणका लागि ६ लाख विनियोजन प्रदेश सरकारले गरेको छ ।

Previous Post

वन स्टेप फाउन्डेसनः विद्यार्थीका सहयोगी पाइला

Next Post

रक्तदाता खोज्न ‘लायन्स ब्लड डोनर्स एप’

Next Post
रक्तदाता खोज्न ‘लायन्स ब्लड डोनर्स एप’

रक्तदाता खोज्न ‘लायन्स ब्लड डोनर्स एप’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

November 23, 2026
बाँकेमा सय हेक्टर क्षेत्रमा बदाम खेती

बाँकेमा सय हेक्टर क्षेत्रमा बदाम खेती

November 23, 2026
तोलामा ४ हजार ८ सय बढ्यो सुन

तोलामा ४ हजार ८ सय बढ्यो सुन

November 23, 2026
सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला र धनुष यज्ञ सुरु

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला र धनुष यज्ञ सुरु

November 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version