For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मोबाइल लत र अखाद्य खानाले स्वास्थ्यमा गम्भीर असर

byDainik Nepalgunj
June 24, 2026
in News
0 0
0
मोबाइल लत र अखाद्य खानाले स्वास्थ्यमा गम्भीर असर
Share on FacebookShare on Twitter

किशोरकिशोरीमा मोबाइलको अत्यधिक प्रयोग, जंक फुडको बढ्दो सेवन, पारिवारिक दबाब तथा बदलिँदो सामाजिक परिवेशका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै स्वास्थ्य तथा मानसिक स्वास्थ्यका विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई अझै पनि समाजमा गलत बुझाइ, डर र कलंकका रूपमा लिइने प्रवृत्तिका कारण समस्या थप जटिल बन्दै गएको बताएका छन् ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) को आयोजनामा मंगलबार नेपालगन्जमा सम्पन्न ‘किशोर–किशोरी मानसिक स्वास्थ्यमा जिम्मेवार सञ्चारका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै जनस्वास्थ्य विज्ञ डा. अरूणा उप्रेतीले किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिएको बताइन् । उनले पछिल्ला वर्षहरूमा किशोरावस्थामै तनाव, चिन्ता, डर, त्रास, डिप्रेसन तथा आत्महत्याको प्रयासजस्ता घटनाहरू बढ्दै गएको उल्लेख गर्दै १४–१५ वर्षकै उमेरमा मानसिक स्वास्थ्यसम्बन्धी जटिल समस्या देखिनु चिन्ताजनक अवस्था भएको बताइन् । उनका अनुसार किशोरकिशोरीमा देखिने फरक व्यवहार, अत्यधिक आवेग, निराशा तथा आत्मघाती सोचका घटनाले परिवार र समाजलाई गम्भीर रूपमा सचेत गराउनुपर्ने अवस्था सिर्जना गरेको छ ।

डा. उप्रेतीले अहिले किशोरकिशोरीमा मोबाइलको लत डरलाग्दो अवस्थामा पुगिरहेको बताउँदै यसको दीर्घकालीन प्रभाव भविष्यमा अझ गम्भीर रूपमा देखिन सक्ने चेतावनी दिइन् । ‘बालबालिका र किशोरकिशोरीको दैनिक जीवनमा मोबाइलको अत्यधिक प्रयोगले उनीहरूको मानसिक, सामाजिक र शैक्षिक विकासमा नकारात्मक असर पारिरहेको छ’, उनले भनिन् । उनले जंक फुड तथा प्रशोधित खाद्य पदार्थको अत्यधिक प्रयोगले पनि किशोरकिशोरीको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको बताइन् । अस्वस्थ खानपानका कारण बालबालिकामा मोटोपन, कुपोषण, व्यवहारिक समस्या तथा मानसिक असन्तुलनसम्बन्धी जोखिम बढ्न सक्ने उनको भनाइ थियो ।

‘आजभन्दा केही वर्षअघि बालबालिकामा तनावका कारण शारीरिक र मानसिक असर देखिन्छ भन्ने कुरा कल्पना गर्नसमेत गाह्रो थियो’, उनले भनिन्, ‘तर अहिले बालबालिका र किशोरकिशोरीमा तनावका कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन्, जुन समाजका लागि गम्भीर चेतावनी हो ।’

डा. उप्रेतीले अभिभावकहरूले आफ्ना छोराछोरीमाथि भविष्यमा के बन्ने भन्ने अनावश्यक दबाब दिन नहुने बताउँदै उनीहरूलाई स्वस्थ वातावरण, सन्तुलित आहार र भावनात्मक सहयोग प्रदान गर्नुपर्नेमा जोड दिइन् । उनले साना बालबालिकालाई मोबाइलको प्रयोगबाट टाढा राख्न र किशोरकिशोरीलाई डिजिटल उपकरणको सन्तुलित प्रयोगतर्फ अभिप्रेरित गर्न आग्रह गरिन् ।

कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विश्वभर करिब ६.२ प्रतिशत किशोरकिशोरी मानसिक असन्तुलनको समस्याबाट प्रभावित छन् भने २.८ प्रतिशत किशोरकिशोरी तनावको समस्याबाट ग्रस्त छन् । त्यस्तै, करिब ११.२ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको जानकारी दिइयो ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीकी कार्यकारी निर्देशकसमेत रहेकी डा. उप्रेतीले नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै आत्महत्या अहिले प्रमुख सार्वजनिक स्वास्थ्य समस्यामध्ये एकका रूपमा स्थापित भएको बताइन् । मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिलाई समाजले अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने र उपचार तथा परामर्श लिन हिच्किचाउने प्रवृत्तिका कारण समस्या झन् जटिल बन्दै गएको उनको भनाइ थियो ।

कार्यक्रममा संस्थाकी सचिव तथा मनोपरामर्शकर्ता सुदिपा ढुंगानाले किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उचित सहयोग, परामर्श र उपचार उपलब्ध गराउनु आवश्यक रहेको बताइन् । उनले मानसिक स्वास्थ्यलाई लुकाउने वा कलंकका रूपमा हेर्ने प्रवृत्तिले समस्या थप गम्भीर बनाउने उल्लेख गर्दै परिवार, विद्यालय, समुदाय तथा सञ्चारमाध्यमले संयुक्त रूपमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

‘किशोरकिशोरीले भोगिरहेका मानसिक समस्याबारे खुला रूपमा छलफल हुनुपर्छ’, उनले भनिन्, ‘उनीहरूलाई दोषी ठहर गर्नु वा समस्यालाई बेवास्ता गर्नुको सट्टा सहानुभूतिपूर्ण व्यवहार र आवश्यक सहयोग प्रदान गर्नु आजको आवश्यकता हो ।’

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । सही सूचना, तथ्यपरक समाचार तथा सकारात्मक सन्देशमार्फत मानसिक स्वास्थ्यसम्बन्धी भ्रम हटाउन र सचेतना फैलाउन सञ्चारमाध्यमले प्रभावकारी योगदान गर्न सक्ने उनीहरूको भनाइ थियो ।

वक्ताहरूले मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशीलता, तथ्यपरकता र जिम्मेवारीको विशेष ख्याल गर्न पत्रकारहरूलाई आग्रह गरे । आत्महत्या वा मानसिक स्वास्थ्यसम्बन्धी घटनाको समाचार प्रकाशन तथा प्रसारण गर्दा व्यक्तिको गोपनीयता, मानवीय संवेदना र अन्तर्राष्ट्रिय पत्रकारिता मापदण्डको पालना गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन संस्थाका फिल्ड अधिकृत गणेशप्रसाद भट्टराईले गरेका थिए ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवद्र्धनका साथै बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा विभिन्न सचेतनामूलक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाले आगामी दिनमा पनि मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि र जिम्मेवार सञ्चार प्रवद्र्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Previous Post

आज पनि सुनचाँदीको मूल्य घट्यो

Next Post

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ

Next Post
विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

June 24, 2026
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

June 24, 2026
विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ

June 24, 2026
मोबाइल लत र अखाद्य खानाले स्वास्थ्यमा गम्भीर असर

मोबाइल लत र अखाद्य खानाले स्वास्थ्यमा गम्भीर असर

June 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version