For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ

byDainik Nepalgunj
June 24, 2026
in News, मुख्य समाचार
0 0
0
विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा
Share on FacebookShare on Twitter

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जनाएको छ ।

डब्ल्यूएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्कले हाल ३८७ जना बिरामीहरू उपचार प्राप्त गरिरहेको भने ११५ जना निको भएको देखाएको छ । कङ्गोका अधिकारीहरूले ४४ जना व्यक्तीको संकास्पद मृत्यु सहित १३१ वटा सङ्काशपद घटनाहरूको पनि रिपोर्ट गरेका छन् ।

आफ्नो दैनिक महामारी रिपोर्टमा कङ्गोको स्वास्थ्य मन्त्रालयले जारी गरेको सामुदायिक प्रसारणका आधारमा साप्ताहिक रुपमा पुष्टि भएका सङ्क्रमणका घटनाहरुमा पनि वृद्धि देखाइएको छ ।
तथ्याङ्कले महामारी विज्ञान र प्रयोगशाला निगरानीका साथै निदान क्षमताको विकेन्द्रीकरणसहित तीव्र जनस्वास्थ्य उपायहरूले पहिले रोग पत्ता लगाउन योगदान पुर्याएको र विस्तारित सामुदायिक सङ्क्रमणको पुष्टि गरेको बताएको छ ।

अफ्रिकामा इबोला रोगको प्रकोपको पहिलो महिनामा पुष्टि भएका घटनाहरूको यो सबैभन्दा ठूलो सङ्ख्या भएको डब्लुएचओका “हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसन ” का निर्देशक अब्दिराहमान महामुदले मङ्गलबार जेनेभामा पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

महामुदले रोगको फैलावट र विस्तार तिव्र गतिमा भइरहेको उल्लेख गर्दै विगत दुई हप्तामा उपचार क्षमता पनि बढेर “१९ वटा स्वास्थ्य क्षेत्रहरूबाट ५०० भन्दा बढी सैया सहित सेवा गर्न सक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

प्रयोगशाला क्षमता पनि तीव्र रूपमा विस्तार गरिएको बताउदै उहाँले प्रकोपको सुरुमा राजधानी किन्शासामा प्रति दिन लगभग ३० जनामा परीक्षण गर्दै आएकोमा हाल इटुरी, उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूमा आठ विकेन्द्रीकृत प्रयोगशालाहरूको सञ्जाल मार्फत प्रति दिन दुई हजार जना भन्दा बढीको परीक्षण सम्भव भएको बताउनु भएको छ ।

डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेदीले मङ्गलबार आफू चाँडै उच्च प्रकोपको रहेको इटुरी प्रान्तको प्रतिक्रिया सञ्चालनको अनुगमन गर्ने बताउनु भएको छ ।

बुरुन्डीका राष्ट्रपति एभारिस्ट नदाइसिमियीसँग किन्शासामा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो टिप्पणी गरेको जनाइएको छ ।

पत्रकार सम्मेलन अघि, दुई नेताहरूलाई मध्य अफ्रिकी देशको राष्ट्रिय इबोला प्रतिक्रिया टास्क फोर्ससँगको बैठकमा कङ्गोको महामारी सम्बन्धी अवस्था र प्रतिक्रिया उपायहरूको बारेमा जानकारी दिइएको थियो ।

इबोलाको प्रकोपलाई नियन्त्रण गर्न, त्सेसेकेदीले रोकथाम, महामारी विज्ञान निगरानी र द्रुत सूचना–साझेदारीमा आधारित बलियो क्षेत्रीय सहयोगको लागि पनि आह्वान गर्नु भएको छ ।
नदाइसिमियेले अफ्रिकी देशहरू र व्यापक अन्तर्राष्ट्रिय समुदायलाई सीमा बन्द नगर्न पनि आग्रह गरेको जनाइएको छ ।

यसैगरी लगभग ९० प्रतिशत सङ्क्रमण भएको डीआरसीको इटुरी प्रान्तको सिमानामा रहेको युगान्डामा पनि २० जनामा इबोला सङ्क्रमण भएकोे पुष्टि गर्दै १४ जना निको भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार रिपोर्ट गरिएका सङ्क्रमणका घटनाहरु मध्ये १५ वटा आयातित केशहरु हुन ।

मंगलबार पनि, युगान्डा र डीआरसीले इबोला प्रकोपसँग लड्न साझा निगरानी र द्रुत प्रतिक्रिया टोली, मोबाइल प्रयोगशालाहरू, र इबोला उपचार केन्द्रहरूको संयुक्त तैनातीलाई समेट्दै सीमापार सहयोग सुरु गरेको जनाइएको छ ।

गत शुक्रबार जारी गरिएको डब्ल्यूएचओ तथ्याङ्क अनुसार, नयाँ स्वास्थ्य क्षेत्रहरूमा प्रकोपको निरन्तर विस्तारका कारण कङ्गोमा इबोला सम्बन्धी स्वास्थ्य जोखिम उच्च रहेको छ, जसले थप राष्ट्रिय र क्षेत्रीय फैलावटको सम्भावना बढाएको छ ।

यसैबीच, युगान्डामा आयातित केशहरु र पूर्वी कङ्गो र पश्चिमी युगान्डा कोरिडोरको साथ महामारी विज्ञान लिङ्कहरू मार्फत सीमापार फैलावटको पुष्टि भएको कारण जोखिम उच्च रहेको जनाइएको छ ।

Previous Post

मोबाइल लत र अखाद्य खानाले स्वास्थ्यमा गम्भीर असर

Next Post

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

Next Post
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

June 24, 2026
विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ

June 24, 2026
मोबाइल लत र अखाद्य खानाले स्वास्थ्यमा गम्भीर असर

मोबाइल लत र अखाद्य खानाले स्वास्थ्यमा गम्भीर असर

June 24, 2026
हालसम्मकै उच्च सुनको मूल्य

आज पनि सुनचाँदीको मूल्य घट्यो

June 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version