For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा ‘मेहफिल–ए–उद्यम’

byDainik Nepalgunj
June 26, 2026
in News
0 0
0
नेपालगन्जमा ‘मेहफिल–ए–उद्यम’
Share on FacebookShare on Twitter

स्वादको सहर नेपालगन्जमा ‘मेहफिल–ए–उद्यम ः द रोयल बिजनेस ग्यादरिङ’ आयोजना हुने भएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) नेपालगन्ज च्याप्टरले शनिबार यहाँका उद्यमी, उद्योगपति तथा व्यवसायिक अगुवाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित भव्य कार्यक्रमको घोषणा गरेको हो ।

विहीवार पत्रकार सम्मेलनमार्फत नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) नेपालगन्ज च्याप्टरका कार्यबाहक अध्यक्ष इ. अर्शद कमल सिद्दीकीले नेपालगन्जको व्यावसायिक क्षेत्रका लागि नयाँ सुरुवातका रूपमा व्याख्या गरे । उनले नेपालगन्जको उद्यमशील समुदायलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गर्दै ‘नेपालगन्जमा यति ठूलो समूहमा व्यावसायिक नेटवर्किङ र शाही आतिथ्यको संयोजन पहिलो पटक हुँदैछ ।’

आयोजकका तर्फबाट सिद्दीकीले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘मेहफिल–ए–उद्यम नेपालगन्जका उद्यमीहरूको एकता, ऊर्जा र महत्त्वाकांक्षाको प्रतीक हो । हामी चाहन्छौँ कि यो कार्यक्रमबाट निर्मित सम्बन्धहरू व्यापारिक भागीदारी र दीर्घकालीन विकासका आधार बनून् ।’

व्यवसायिक सम्बन्ध विस्तार, ज्ञान आदानप्रदान र सहकार्यका अवसर सिर्जना गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा ३ सय जनासम्म उद्यमी, उद्योगपति तथा व्यवसायिक नेतृत्वको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

भारतीय सीमासँग प्रत्यक्ष जोडिएको नेपालगन्जलाई देशकै प्रमुख व्यापारिक केन्द्रमध्ये एक मानिए पनि यहाँका व्यवसायीबीच नियमित र संगठित नेटवर्किङको अवसर सीमित रहेको अनुभवका आधारमा कार्यक्रमको अवधारणा अघि सारिएको बताइएको छ । आयोजकको विश्वास छ, यसले उद्यमीहरूबीच नयाँ साझेदारी, सहकार्य र व्यावसायिक सम्बन्ध विस्तारका सम्भावना बढाउनेछ ।

कार्यक्रममा सहभागीहरूले अनुभवी उद्योगपतिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि पाउनेछन् । ‘उद्यम की बात’ शीर्षकमा आयोजना गरिने विशेष टक शो मार्फत वरिष्ठ उद्योगपति र नयाँ पुस्ताका उद्यमीबीच अनुभव साझा हुने सिद्दीकीले बताए ।

सांस्कृतिक र आतिथ्य पक्षलाई पनि विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ । कार्यक्रममा काकोरी कबाब, गलावटी कबाब, चिकेन बिरयानी, दाल मखनी, लाइभ पास्ता काउन्टर, चाट काउन्टरलगायतका विभिन्न परिकारसहित शाही मुगलाई स्वादको व्यवस्था गरिएको छ ।

‘लाइभ गजल, शायरी, सांस्कृतिक प्रस्तुति कार्यक्रमका थप विशेषता हुनेछन्,’ का.बा. अध्यक्ष सिद्दीकीले भने ।

नेपाली युवा उद्यमी फोरम नेपालका युवा उद्यमीहरूको सक्रिय तथा प्रभावशाली संस्थाका रूपमा परिचित छ । बाँकेलाई केन्द्र बनाएर सञ्चालन भइरहेको नेपालगन्ज च्याप्टरले उद्यमशीलता प्रवर्धन, क्षमता विकास, नेटवर्क विस्तार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा मञ्चका द्वितीय उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक अल्ताफ बगवान, कुनाल देववंशी, बसन्त भण्डारी, सिद्धान्त जस्रोतिया, सिद्धान्त अग्रवाल लगायतका पदाधिकारीहरुले कार्यक्रमबारे आफ्ना धारणा राखेका थिए । ‘यसले नेपालगन्जको पहिचानमा थप नयाँपन ल्याउनेछ,’ उनीहरुले भने ।

Previous Post

लिन्याक मेसिन ठप्प हुँदा खजुरा क्यान्सर अस्पतालका बिरामी प्रभावित, मन्त्रालयको बेवास्ताले झन् जटिल बन्यो विवाद

Next Post

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

Next Post
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
संशोधन विधेयकको विश्लेषण

संशोधन विधेयकको विश्लेषण

October 7, 2026
Auto Draft

समाजसेवामा योगदान गर्नेलाई जोड्दै रोटरी सेन्ट्रल बाँकेको मानार्थ सदस्यता अभियान

October 7, 2026
बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version