For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एसएसबीले गर्यो किशोरीको उद्दार

byDainik Nepalgunj
June 26, 2026
in News, मुख्य समाचार
0 0
0
एसएसबीले गर्यो किशोरीको उद्दार
Share on FacebookShare on Twitter

भारत–नेपाल सीमामा मानव तस्करीविरुद्ध सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत ४२औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले ठूलो सफलता हासिल गरेको छ। एसएसबीका जवानहरूको सतर्कता र सुझबुझका कारण मानव तस्करीको आशंकामा एक नेपाली नाबालिग बालिकाको सकुशल उद्धार गरिएको छ भने उनलाई बहकाएर नेपाल लैजान खोज्ने एक संदिग्ध युवकलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

४२औँ वाहिनीका कमाण्डेन्ट गिरीशचन्द्र पाण्डेयको निर्देशनमा भारत–नेपाल सीमामा मानव तस्करी, महिला तथा बाल शोषण र अन्य सीमापार अपराध नियन्त्रणका लागि विशेष निगरानी अभियान सञ्चालन भइरहेको छ। सोही क्रममा असार ११ गते बिहान करिब १०:५० बजे रुपैडिहास्थित बीआईटी चेकपोस्टमा नियमित जाँचका क्रममा नेपालतर्फ जाँदै गरेका एक युवक र एक किशोरीलाई एसएसबीले रोकेर सोधपुछ गरेको थियो।

प्रारम्भिक सोधपुछमा दुवैले आफूहरू दाजुभाइ–दिदीबहिनी भएको बताएका थिए। तर, उनीहरूको भनाइमा विरोधाभास देखिएपछि एसएसबीलाई शंका लागेको थियो। त्यसपछि एन्टी ह्युमन ट्राफिकिङ युनिट (एएचटीयू) तथा स्वयंसेवी संस्था देहात इन्डियाको उपस्थितिमा दुवैसँग छुट्टाछुट्टै परामर्शसहित विस्तृत सोधपुछ गरिएको थियो।

अनुसन्धानका क्रममा किशोरीले दिएको जानकारी गलत सावित भयो। उनले बताएकी कथित दिदीले उनलाई चिन्न अस्वीकार गरिन् र उनकी आमाको सम्पर्क नम्बर उपलब्ध गराइन्। भारतको हिमाचल प्रदेशस्थित किन्नौरमा बस्दै आएकी आमाले बालिका पहिले नै विवाह भइसकेको र उनलाई एक युवक आफ्नो साथमा लिएर गएको जानकारी दिएकी थिइन्।

थप अनुसन्धानबाट पक्राउ परेका युवक विवेक कुमार साह, नेपालका रौतहट निवासी रहेको र नेपालस्थित एक गार्मेन्ट उद्योगमा कार्यरत रहेको खुलेको छ। उनले किशोरीलाई आफ्नो साथमा नेपाल लैजाँदै थिए। दुवैबीच दाजुभाइ–दिदीबहिनीको सम्बन्ध रहेको दाबी पूर्ण रूपमा झुटो प्रमाणित भएको छ। किशोरी सम्भावित रूपमा नाबालिग रहेको र यात्राको अवस्था शंकास्पद देखिएकाले घटना मानव तस्करी वा शोषणसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ।

सम्पूर्ण कानुनी तथा संरक्षणसम्बन्धी प्रक्रिया पूरा गरेपछि किशोरीलाई सुरक्षा र हेरचाहका लागि नेपालस्थित शान्तिपूर्ण स्थापना गृहमा एएचटीयू तथा देहात इन्डियाको उपस्थितिमा जिम्मा लगाइएको छ। यस्तै, संदिग्ध युवक विवेक कुमार साहलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

कमाण्डेन्ट गिरीशचन्द्र पाण्डेयले भारत–नेपाल सीमामा मानव तस्करी, महिला तथा बाल शोषण र अन्य सीमापार अपराध नियन्त्रणका लागि ४२औँ वाहिनी एसएसबी पूर्ण सतर्कता र संवेदनशीलताका साथ खटिएको बताए। उनले सीमा सुरक्षासँगै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु बलको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै मानव तस्करी वा अन्य शंकास्पद गतिविधिबारे जानकारी भए तत्काल सुरक्षा निकायलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरे।

Previous Post

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एसएसबीले गर्यो किशोरीको उद्दार

एसएसबीले गर्यो किशोरीको उद्दार

June 26, 2026
मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

June 26, 2026
नेपालगन्जमा ‘मेहफिल–ए–उद्यम’

नेपालगन्जमा ‘मेहफिल–ए–उद्यम’

June 26, 2026
लिन्याक मेसिन ठप्प हुँदा खजुरा क्यान्सर अस्पतालका बिरामी प्रभावित, मन्त्रालयको बेवास्ताले झन् जटिल बन्यो विवाद

लिन्याक मेसिन ठप्प हुँदा खजुरा क्यान्सर अस्पतालका बिरामी प्रभावित, मन्त्रालयको बेवास्ताले झन् जटिल बन्यो विवाद

June 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version