For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राप्तीमा अधुरो पुल, अवरोध गर्दै स्थानीय

byDainik Nepalgunj
June 27, 2026
in News, मुख्य समाचार
0 0
0
राप्तीमा अधुरो पुल, अवरोध गर्दै स्थानीय
Share on FacebookShare on Twitter

झलक गैरे

हुलाकी राजमार्गअन्तर्गत बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा पक्की पुल निर्माण कार्यमा विवाद देखिएको छ । जनअपेक्षाविपरीत गरिएको डिजाइनले पुल निर्माण कार्य अधुरो रहने भन्दै स्थानीयले जनाउँदै आएको असन्तुष्टि सम्बोधन गर्ने प्रयास नभएपछि विवाद सतहमा आएको हो ।

‘त्यसरी पेलेरै यो पुल निर्माण गरिए त्यसले दीर्घकालीन समाधान दिँदैन,’ स्थानीयवासीहरूले शुक्रबार पुलछेउ राखेको भेलामा भेटिएकी लुम्बिनी प्रदेशसभाकी निवर्तमान सदस्य कृष्णा केसीले पत्रकारसँग भनिन्, ‘यो आवाज धेरै पटक उठाइयो। सुनुवाइ नभएपछि जनताको आक्रोश बाहिर आएको हो ।’

नेतृ केसीमात्र होइन, डुडुवा गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष झंकबहादुर थापाले पत्रकारसँग भने, ‘यही डिजाइनमा पुल निर्माण कार्यलाई अन्तिम रूप दिइएमा बालापुर, कम्दी, सिधनियाघाट क्षेत्र पूरै डुबानमा पर्ने जोखिम रहिरहन्छ ।’ उनले त्यसो नगरी बरु जनताको मागअनुसार नै १ हजार १४० मिटरको पुल निर्माण गर्न सरकारसँग माग गरे ।

पुलको करिब ७५ प्रतिशत निर्माण प्रगति भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण कार्य डिजाइनअनुसार भइरहेको जानकारी दिँदै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको बताए । उनले प्राविधिक अध्ययन र डिजाइनकै आधारमा ७ सय मिटरको पुल बनिरहेको जानकारी दिँदै दैनिक नेपालगन्जसँग भने, ‘जनताको माग थप ४४० मिटर बनोस् भन्ने छ, तर डिजाइनभन्दा कम काम भएको भने होइन ।’

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले नदीको दुवैतर्फ तटबन्ध गरिसकेपछि त्यो पूरै क्षेत्रमा पुल बन्नुपर्ने तर्क गरे। ‘होइन भने अघिल्लो पुलजस्तै केही वर्षपछि फेरि नयाँ पुलका लागि धाउनुपर्ने अवस्था आउँछ,’ पत्रकारहरूसँग खरेलले भने, ‘यहाँको वस्तुस्थिति र भूगोल हेरेर विकास निर्माणको काम गरिनुपर्छ ।’

जनप्रतिनिधिहरूसहित उपस्थित स्थानीयवासीले पुल निर्माणमा अधुरो काम नगर्न दबाब दिँदै बाँकी क्षेत्रमा बाँध बनाउने कार्य हुनै नदिने चेतावनी दिएका छन् । ‘हामीलाई बाँध होइन, पुल चाहिएको हो,’ पत्रकारहरूसँग राप्तीसोनारी र डुडुवाका स्थानीयवासीले आक्रोशित हुँदै भने, ‘हाम्रो लालपुर्जा भएको जमिनमा राप्ती बगेको छ । खाली जमिनमा बाँध बाँधिएपछि हाम्रो पेट कसरी पाल्ने हो?’ बाँधले नदी नियन्त्रणको स्थायी समाधान नदिने दाबी गर्दै उनीहरूले आक्रोश पोखे, ‘जब नदीका दुवै तटमा पक्की बाँध भएपछि पूरै क्षेत्रमा पुल हुनुपर्ने होइन ?’

हुलाकी सडक पछिल्लो समय नेपालगन्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेकाले ११ मिटर फराकिलो पुल निर्माण सम्पन्न भएपछि थप सहज हुनेछ । साँघुरो पुल भएका कारण हाल सवारीसाधनहरूले पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यता विद्यमान छ ।

हालको ३५० मिटर लामो पुल नजिकै नयाँ पुल निर्माण भइरहेको हो । स्थानीयले पुलको लम्बाइ ४ सय ४० मिटर थप गरी १ हजार १४० मिटर पु¥याउन माग गरेपछि योजना कार्यालयले निर्देशनालयमा लिखित अनुरोधसहितको पत्र पनि पठाएको जनाएको छ । आयोजनाका निर्देशकसहितको उच्चस्तरीय टोलीले पुल निर्माणस्थलमै पुगेर स्थलगत जानकारी लिएर फर्किए पनि नतिजा नआएपछि स्थानीयवासी आक्रोशित छन् । मन्त्रीसहितको उच्चस्तरीय टोली पनि हालै त्यस क्षेत्रको अवलोकन गरेको थियो ।

योजना प्रमुख भण्डारीले जनताका तर्फबाट राखिएका माग केन्द्रसम्म पु¥याएको बताए । ‘यो हाम्रो तहबाट समाधान हुने विषय होइन,’ सम्झौतापछि करिब १ वर्ष पुलको डिजाइनमै समय लागेको जानकारी दिँदै योजना प्रमुख भण्डारीले भने, ‘माथिसम्म कुरा पुगेको छ ।’ ठेक्का सम्झौताअनुसारको समयभित्र निर्माण सम्पन्न हुने गरी काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै भण्डारीले प्राविधिक रूपमा पुलको डिजाइनमा कुनै समस्या नभएको बताए ।

पुलको डिजाइनअनुसार ७ सय मिटर पुल, १ हजार ४ सय ८० मिटर एप्रोच सडक र ४ किलोमिटर नदी नियन्त्रणको काम एकसाथ सम्पन्न हुने योजना प्रमुख भण्डारीको भनाइ छ । सोही बजेटबाट थप १ सय मिटर पुल थप्न सकिने भनाइ नेतृ केसीको छ । अरु बजेट व्यवस्थापन गर्दै काम अगाडी बढाउन सरकार तयार हुनुपर्ने उनले बताइन् । ‘अधुरो पुल बन्नु भएन,’ उनले शुरुमै पुलको शिलान्यासदेखिनै आफुले आवाज उठाइरहेको बताउँदै भनिन् ।

पुल निर्माणका लागि २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौंसँग ५३ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । पुलको लागत भ्याटसहित १ अर्ब १९ करोड रुपैयाँ छ । सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण सम्पन्न भएको पुल साँघुरो भएपछि फराकिलो पुल निर्माण गर्नुपरेको हो ।

Previous Post

‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

Next Post

भन्सारले गर्यो १८ अर्ब बढी राजश्व संकलन

Next Post
एक अर्ब घटाइयो भन्सार लक्ष्य

भन्सारले गर्यो १८ अर्ब बढी राजश्व संकलन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एक अर्ब घटाइयो भन्सार लक्ष्य

भन्सारले गर्यो १८ अर्ब बढी राजश्व संकलन

June 27, 2026
राप्तीमा अधुरो पुल, अवरोध गर्दै स्थानीय

राप्तीमा अधुरो पुल, अवरोध गर्दै स्थानीय

June 27, 2026
‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

June 27, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

June 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version