For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

byDainik Nepalgunj
June 28, 2026
in News, मुख्य समाचार
0 0
0
४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान
Share on FacebookShare on Twitter

बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म ११ महिनामा ४९ हजार ५८७ पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको छ ।

कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा खिमानन्द खनालका अनुसार २८ हजार ५८८ गाई, २० हजार ५२६ भैँसी तथा ४७३ बाख्रा गरी ४९ हजार ५८७ पशुलाई कृत्रिम गर्भाधान गराइएको हो । पछिल्लो समयमा पशु चौपायालाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । घरगोठमै सहज तरिकाले पशु प्राविधिले कृत्रिम गर्भाधान गराइदिने र पशुमा नश्ल सुधारसमेत हुने भएकाले किसान यसतर्फ आकर्षित भएका छन् ।

“पशु चौपायामा कृत्रिम गर्भाधानले नश्ल सुधारसँगै दूध उत्पादनमा पनि वृद्धि हुने गरेकाले किसान यसतर्फ आकर्षित हुनुभएको छ, घरगोठमै गएर पशु प्राविधिकले आवश्यक सरसल्लाह दिने भएकाले यो प्रविधि किसानका लागि सहज छ”, राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख डा खनालले भन्नुभयो ।

पशु प्रजनन कार्यालयमा कृत्रिम गर्भाधानका लागि वीर्य (सिमेन) उत्पादन गर्न १२ मुर्रा राँगा, आठ साँढे, छ बोका र दुई बाख्री राखिएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट वीर्य सङ्लन, उत्पादन तथा वितरण गर्दै आएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठसम्म ११ महिनामा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको छ ।

कार्यालयका सूचना अधिकारी पशु विकास अधिकृत डा मिलनकुमार चौधरीले जर्सी साँढेबाट २८ हजार ३०९ डोज र होलिस्टिन बाट ४४ हजार ९५६ गरी तीन हजार २६५ डोज साँढेको वीर्य, नेपालगन्ज मुर्राबाट ८१ हजार १६० डोज, भारतीय मुर्राबाट २० हजार ५३४ डोज र गड्डीबाट चार हजार ५३७ गरी एक लाख छ हजार २३२ डोज राँगाको र पाँच हजार ५८० डोज वोयर बोकाबाट गरी जम्मा एक लाख ८५ हजार ७६ डोज जमेको वीर्य (सिमेन) उत्पादन भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवको जेठसम्म साँढे, राँगा र बोकाबाट उत्पादन गरिएका ६३ हजार २९७ डोज वीर्य वितरण गरिएको छ । जर्सीको २५ हजार ३६६ डोज, होलिस्टिनको नौ हजार ५१७ डोज र साइवलको ९१३ डोज गरी साँढेको जम्मा ३७ हजार ९३६ डोज वीर्य वितरण गरिएको छ । त्यसैगरी नेपालगन्ज मुर्राको २९५ डोज र भारतीय मुर्राको २३ हजार ८५२ डोज गरी २४ हजार १४७ डोज राँगाको वीर्य वितरण भएको छ । वोयर बोकाबाट एक हजार २१४ डोज वीर्य वितरण गरिएको छ ।

कार्यालयले कृत्रिम गर्भाधान मात्र नभएर प्राकृतिक गर्भाधानसमेत गराउँदै आएको छ । प्राकृतिक गर्भाधानका लागि तीन राँगा, दुई साँढे, एक बोका, एक बाख्री र राखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १५५ गाई, ३८४ भैँसी र १११ बाख्रा गरी ६५० पशुचौपायालाई प्राकृतिक गर्भाधान गराइएको पशु सेवा प्राविधिक देवनारायण जैशीले जानकारी दिनुभयो ।

विसं २०३६ मा भैँसी फाराम (बुल सेन्टर)का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७औँ वर्ष प्रवेश गरेको छ । विसं २०६० मा चरन तथा घाँसेबाली बीउ वृद्धि फार्ममा रुपान्तरण भएको, २०४२ सालमा पशु प्रजनन कार्यालयका नाममा स्थापना भएको र देशमा सङ्घीयता कार्यान्वयनसँगै २०७५ सालमा राष्ट्रिय पशु प्रजनन कार्यालयको नामबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वीरुकुम गरी २५ जिल्लामा सेवा प्रवाह भइरहेको पशु सेवा प्राविधिक जैशीले बताउनुभयो ।

Previous Post

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

Next Post

स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

Next Post
स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

June 28, 2026
स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

June 28, 2026
४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

June 28, 2026
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

June 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version