For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Education

जय बागेश्वरीमा अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न

byDainik Nepalgunj
August 23, 2026
in Education, मुख्य समाचार
0 0
0
जय बागेश्वरीमा अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न
Share on FacebookShare on Twitter

नेपालगञ्ज — नेपालगञ्जस्थित जय बागेश्वरी माध्यमिक विद्यालयमा आज अन्तरविद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउने, आत्मविश्वास बढाउने तथा नेपाली कला, संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

प्रतियोगिता कक्षा १ देखि ५ र कक्षा ६ देखि १२ गरी दुई समूहमा विभाजन गरिएको थियो। दुवै समूहमा गरी ४० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

विद्यालयका  अङ्ग्रेजी शिक्षक आशिष ठाकुरका अनुसार विद्यार्थीलाई विभिन्न कार्यक्रममा सहभागी गराउन चुनौती हुने अवस्थामा समेत यसपटक ४० भन्दा बढी विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाउनु विद्यालयका लागि खुसीको विषय हो। उनका अनुसार विद्यालयले विद्यार्थीलाई पढाइमा मात्र केन्द्रित नगरी उनीहरूको रुचि र क्षमताअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ।

प्रतियोगिताका निर्णायक कुसुम राई  र छविलाल आले रहेका थिए। निर्णायक कुसुम राईले नेपालगञ्जका विभिन्न विद्यालयमा नृत्य प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे पनि जय बागेश्वरीमा विद्यार्थीहरूको प्रस्तुति मूल्याङ्कन गर्न पाउँदा विशेष आनन्द लागेको बताइन्। उनले विद्यार्थीहरूमा देखिएको प्रतिभा, आत्मविश्वास र उत्साहले आफूलाई निकै खुसी बनाएको उल्लेख गरिन्।

राईका अनुसार सबै विद्यार्थीको प्रस्तुति उत्कृष्ट रहेकाले पहिलो, दोस्रो र तेस्रो छनोट गर्न निकै कठिन भएको थियो। तर प्रतियोगिताको नियमअनुसार प्राप्त अंकका आधारमा उत्कृष्ट तीन जनाको छनोट गरिएको उनले बताइन्।

त्यस्तै, निर्णायक छविलाल आलेले आफूले नृत्य सिकाएका विद्यार्थीहरूले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएको देख्दा निकै खुसी लागेको बताए। उनले जय बागेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई पढाइसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै उनीहरूको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेकोमा प्रशंसा गरे।

विद्यालयले विद्यार्थीको रुचि र क्षमता फरक–फरक हुने भएकाले कोही बोल्नमा, कोही नृत्य तथा अन्य सिर्जनात्मक गतिविधिमा अब्बल हुने भन्दै सबैलाई आफ्नो क्षमता देखाउने अवसर दिँदै आएको जनाएको छ। विद्यार्थीहरूले पनि विद्यालयमा अध्ययनका क्रममा पढाइसँगै विभिन्न गतिविधिमा सहभागी भएर आफ्नो प्रतिभा विकास गर्ने अवसर पाएको बताएका छन्।

प्रतियोगिताको कक्षा १ देखि ५ समूहमा अभिक्षा थारु प्रथम, रुस्लाम पुन मगर द्वितीय र प्रियंशा बुढाथोकी तृतीय भएका छन्। त्यसैगरी कक्षा ६ देखि १२ समूहमा आंशिका जीसी प्रथम, अनन्या शर्मा द्वितीय र समीक्षा चन्द तृतीय भएका छन्।

विद्यार्थी, शिक्षक, विद्यालय परिवार तथा अतिथिहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकाससँगै कला तथा संस्कृतिप्रति रुचि बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।

Previous Post

साहित्य र पर्यटन विकास

Next Post

सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन

Next Post
सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन

सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

October 9, 2026
सरकारले तोक्यो चैते धानको मूल्य

वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति

October 8, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

न्यून बजेटले अधुरै योजना

October 8, 2026
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version