For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन

byDainik Nepalgunj
August 23, 2026
in News, मुख्य समाचार
0 0
0
सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन

oplus_1024

Share on FacebookShare on Twitter

ब्रह्माकुमारीज बैजनाथले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको छ । बैजनाथ गाउँपालिका–६ स्थित सम्झना बजारमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया, वडाध्यक्ष भूपाल पुनसहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र स्थानीयले रक्तदान गरेका थिए ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसका अवसरमा राष्ट्रिय रूपमा सञ्चालन गरिएको विश्व बन्धुत्व रक्तदान अभियानअन्तर्गत सम्झना बजारमा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा रक्तदान गर्न स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिको उत्साहजनक सहभागिता रहेको थियो । जनप्रतिनिधि र कर्मचारीले समेत रक्तदान गरेपछि सहभागीहरू थप उत्साहित भएका थिए ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया, बैजनाथ गाउँपालिका–६ का वडाध्यक्ष भूपाल पुन, वडा सचिवद्वय निमबहादुर थापा र जितेन्द्र लामिछाने लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी बैजनाथका अध्यक्ष धनबहादुर बस्नेत, नेपाली कांग्रेस बैजनाथका अध्यक्ष देवबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा अध्यक्ष दिलबहादुर विश्वकर्मा लगायतको पनि उपस्थिति थियो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले दादी प्रकाशमणिको समाज सेवाप्रतिको भावनालाई निरन्तरता दिने उद्देश्यले रक्तदान अभियान अघि बढाइएको बताइन्। उनले संस्थाकी पूर्व प्रशासकीय प्रमुख स्वर्गीय राजयोगिनी दादी डा. प्रकाशमणिको जीवनी र समाज सेवाप्रतिको भावनालाई अझ मूर्त रूप दिन समाज सेवा विभाग, नेपालले रक्तदान महाअभियान सञ्चालन गरेको जानकारी दिइन् ।

’गत वर्ष यस संस्था मार्फत ११ हजार ९१६ पिन्ट रगत संकलन भएको थियो,’ दुर्गा दिदीले भनिन्, ’यस वर्ष भदौ ५ देखि ९ गतेसम्म सञ्चालन गरिएको महाअभियानमा भदौ ५ गते १ हजार ९७ पिन्ट र भदौ ६ गते ३ हजार १०६ पिन्ट रगत संकलन भएको छ ।’

रक्तदान अभियानलाई देशव्यापी रूपमा सञ्चालन गरिएको उनले बताइन् । मानव सेवासँग जोडिएको रक्तदानलाई दादी प्रकाशमणिको समाज सेवाको भावनासँग जोडेर अभियान अघि बढाइएको उनको भनाइ थियो ।

कार्यक्रमकी प्रमुख अतिथि निर्मला रोकायाले रक्तदानको महत्व बुझेर सर्वसाधारणलाई पनि सहज रूपमा रगत उपलब्ध हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले रक्तदानलाई नियमित सामाजिक सेवाका रूपमा अघि बढाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् ।

कार्यक्रममा रेडक्रस ब्लड बैंक कोहलपुरका इन्चार्ज राजेन्द्रकुमार महतरा, पत्रकार कुशल दर्लामी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, रक्तदाता तथा अन्यको उपस्थिति थियो। रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई अभियानका क्रममा मानवीय सेवामा योगदान पु¥याएको भन्दै उत्साहित गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले गरेकी थिइन् । शाखा प्रमुख ब्रह्माकुमारी आशाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Previous Post

जय बागेश्वरीमा अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न

Next Post

अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना

Next Post
अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना

अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सगरमाथाको रोमाञ्चक जित

सगरमाथाको रोमाञ्चक जित

October 9, 2026
स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण

स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण

October 9, 2026
क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

October 9, 2026
सरकारले तोक्यो चैते धानको मूल्य

वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version