For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाढीपीडितका लागि नेपालगन्जका अस्पतालले जुटाए ६० लाख ७८ हजार

byDainik Nepalgunj
September 7, 2026
in News, मुख्य समाचार
0 0
0
बाढीपीडितका लागि अस्पतालको ५० लाख
Share on FacebookShare on Twitter

रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका, घाइते तथा प्रभावित परिवारका लागि नेपालगन्जका अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ रुपैयाँ सहयोग गरेका छन् । आधा दर्जनभन्दा बढी अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।

बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सघाउने उद्देश्यले अस्पतालहरूले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम उपलब्ध गराएका हुन् । विपद्को समयमा राज्यको राहत प्रयासमा साथ दिनुपर्ने भन्दै विभिन्न अस्पतालले व्यक्तिगत तथा संस्थागत पहलमा रकम जम्मा गरेका छन् ।

सबैभन्दा ठूलो रकम नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले उपलब्ध गराएको छ । अस्पतालले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको हो ।

सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगन्जले पनि २५ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।

यसैगरी फत्तेबाल आँखा अस्पताल नेपालगन्जले ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माका अनुसार, अस्पतालमा आबद्ध समाजसेवी, कार्यरत कर्मचारी र अस्पतालको तर्फबाट रकम जम्मा गर्ने निर्णय गरिएको हो । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

नेपालगन्जको एचसीआरसी अस्पतालले २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । अस्पताल परिवारका तर्फबाट उक्त रकम सहयोग गरिएको हो । अस्पतालका प्रमुख डा. कुमार सान शाहले विपदमा परेका परिवारलाई सहयोगबाट केही भए पनि राहत पुग्ने विश्वास व्यक्त गरे । प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनाका काममा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि अस्पतालले जनाएको छ ।

सेन्ट्रल सिटी अस्पताल नेपालगन्जले पनि बाढीपीडितका लागि २ लाख १ सय ११ रुपैयाँ सहयोग गरेको छ । अस्पतालले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका तथा घाइते भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई राहत पुग्ने उद्देश्यले सहयोग गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा. दिपेश गुप्ताले विपद्को समयमा पीडितको पक्षमा उभिन रकम सहयोग गरिएको बताए । सरकारले बाढी प्रभावितका लागि राहत र उद्धारको काम गरिरहेका बेला आफ्नो संस्थाबाट पनि साथ दिने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ ।

नेपालगन्ज न्यूरो अस्पतालले १ लाख १६ हजार ५ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । अस्पतालका सञ्चालक डा. जोशन न्यौपानेले विपद्को समयमा सरकारको राहत प्रयासलाई हौसला दिन र बाढीपीडितलाई सहयोग पु¥याउन रकम उपलब्ध गराइएको बताए ।

त्यसैगरी सागर अस्पताल नेपालगन्जले १ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गरेको छ । अस्पतालका सञ्चालक डा. गोपाल सागर डिसीले कठिन परिस्थितिमा बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सहयोग गरिएको बताए ।

लाइफ लाइन जनरल अस्पताल नेपालगन्जले पनि बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ । अस्पतालका सञ्चालक डा. प्रतिक श्रेष्ठका अनुसार, उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

भोटेकोसीमा आएको बाढीले मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पु¥याएको छ । विपद्मा ज्यान गुमाउने र बेपत्ता हुनेका परिवार तथा घाइते र प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको अवस्थामा नेपालगन्जका अस्पतालले सरकारको उद्धार कोषमा रकम जम्मा गरेका हुन् । अस्पतालहरूले विपद्को समयमा निजी क्षेत्र तथा स्वास्थ्य संस्थाबाट हुने सहयोगले प्रभावित परिवारको राहत प्रयासमा थप टेवा पुग्ने बताएका छन् ।

त्यसैबीच, आज सोमवार नेपाल सरकारले भोटेकोसीमा आएको बाढीले मानवीय क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको छ ।

Previous Post

लुम्बिनीको सत्ता समीकरणमा इस्तियाक राईको ‘गणित’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाढीपीडितका लागि अस्पतालको ५० लाख

बाढीपीडितका लागि नेपालगन्जका अस्पतालले जुटाए ६० लाख ७८ हजार

September 7, 2026
लुम्बिनीको सत्ता समीकरणमा इस्तियाक राईको ‘गणित’

लुम्बिनीको सत्ता समीकरणमा इस्तियाक राईको ‘गणित’

September 7, 2026
लुम्बिनीमा सत्ता राजनीतिको हिसाब

लुम्बिनीमा सत्ता राजनीतिको हिसाब

September 7, 2026
रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत

रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत

September 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version