For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीको प्रदेश प्रमुख सचिव कुँवर

byDainik Nepalgunj
September 11, 2026
in News
0 0
0
लुम्बिनीको प्रदेश प्रमुख सचिव कुँवर
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइने भएको छ । संघीय सरकारले बिहीबार गरेको निर्णयअनुसार कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिन लागिएको हो ।

लुम्बिनीका विभिन्न जिल्लाको प्रशासनिक अनुभव संगालेका कुँवर यसअघि राष्ट्रिय समावेशी आयोगका सचिवका रूपमा कार्यरत थिए । संघीय सरकारको निर्णयसँगै उनलाई लुम्बिनी प्रदेशको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइने भएको हो ।

यसअघि लुम्बिनी प्रदेशको प्रमुख सचिव रहेका कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएको छ । गत मंसिर १ गते प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका काप्रीले ९ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गरे ।

सरुवा भएर निर्वाचन आयोग जान लागेका काप्रीलाई शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा मुख्यमन्त्री आचार्यले काप्रीको नेतृत्वमा प्रदेशमा केही नयाँ कामको थालनी भएको बताए। प्रशासनिक सुधारका क्षेत्रमा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको आचार्यको भनाइ थियो । ‘यो अवधिमा प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण काम भएको छ,’ आचार्यले भने ।

काप्रीले आफ्नो कार्यकालमा मन्त्रालयको संख्या घटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने र सुशासन प्रवद्र्धनका क्षेत्रमा काम गरिएको बताए । प्रदेशले सुशासनका क्षेत्रमा धेरै नयाँ काम गरेको उनको भनाइ थियो ।

आफ्नो सेवा यात्राबारे जानकारी दिँदै काप्रीले विद्यालय निरीक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेको बताए ।

Previous Post

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध देशव्यापी आन्दोलनको तयारीमा पत्रकार महासंघ

Next Post

बाढीपीडितका लागि ब्रिटिस स्कुलको सहयोग

Next Post
बाढीपीडितका लागि ब्रिटिस स्कुलको सहयोग

बाढीपीडितका लागि ब्रिटिस स्कुलको सहयोग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाढीपीडितका लागि ब्रिटिस स्कुलको सहयोग

बाढीपीडितका लागि ब्रिटिस स्कुलको सहयोग

September 11, 2026
लुम्बिनीको प्रदेश प्रमुख सचिव कुँवर

लुम्बिनीको प्रदेश प्रमुख सचिव कुँवर

September 11, 2026
सञ्चार नीति बनाउ

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध देशव्यापी आन्दोलनको तयारीमा पत्रकार महासंघ

September 11, 2026
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

September 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version