For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तयार हुँदै दशैंका लागि दुर्गा मूर्ति

byDainik Nepalgunj
October 4, 2026
in News
0 0
0
तयार हुँदै दशैंका लागि दुर्गा मूर्ति
Share on FacebookShare on Twitter

यस वर्षको बडादशैं नजिकिँदै जाँदा बाँकेमा दुर्गा मूर्ति निर्माणको चटारो बढेको छ । घटस्थापनादेखि नवदुर्गासम्म चोक, टोल र बजार क्षेत्रमा दुर्गामूर्ति स्थापना गरी पूजा गर्ने परम्परा भएकाले मूर्ति निर्माण गर्ने कलाकारलाई अहिले भ्याइनभ्याइ छ । बाँकेका बजार तथा ग्रामीण क्षेत्रका विभिन्न चोक र टोलमा घटस्थापनाको दिनदेखि दुर्गामूर्ति स्थापना गर्ने गरिन्छ । त्यसका लागि करिब एक–डेढ महिनाअघिदेखि नै मूर्ति निर्माणको काम सुरु हुन्छ । बाँकेमा मात्रै यस वर्ष करिब २ सय ५० वटा दुर्गामूर्ति स्थापना हुने अनुमान गरिएको छ ।

विगतमा बाँकेसहित आसपासका जिल्लामा स्थापना गरिने अधिकांश दुर्गामूर्ति भारतबाट आयात हुने गर्थे । तर पछिल्ला केही वर्षयता नेपालगन्जमै स्थानीय कलाकारहरूले दुर्गामूर्ति निर्माण गर्न थालेपछि भारतबाट आउने
मूर्तिको निर्भरता केही हदसम्म घटेको छ । यद्यपि स्थानीय उत्पादनले जिल्लाको सम्पूर्ण माग धान्न भने अझै सकेको छैन ।

नेपालगन्जको विद्युतरोडमा दुर्गामूर्ति निर्माणमा व्यस्त अंकित मिश्रलाई यतिबेला एकपछि अर्को अर्डर पूरा गर्न भ्याइनभ्याइ छ । परिवारका सदस्यको सहयोग लिएर उनले यस वर्ष करिब ४० सेट दुर्गामूर्ति निर्माण गरिरहेका छन् । उनले गत बैशाखदेखि नै मूर्ति बनाउने कार्यको थालनी गरेको बताए । ‘अर्को व्यवसाय पनि छ, मूर्तिको काम सिजनल मात्रै भएकाले गत बैशाखदेखि तयारी थालेको हुँ, यसबर्ष ४० वटा दुर्गा मूर्ति सहितको सेट तयारी गर्दैछु’, उनले भने ।

एउटा दुर्गामूर्तिको सेट तयार गर्न सामान्यतया १० देखि १५ दिनसम्म लाग्ने मिश्र बताउँछन् । घटस्थापनाको दिनसम्म सबै अर्डर पूरा गरिसक्नुपर्ने भएकाले अहिले बिहानदेखि साँझसम्म मूर्ति निर्माणमै व्यस्त हुनुपरेको उनको भनाइ छ । मिश्रले बाँकेमा मात्र नभई सुर्खेत, दाङ लगायतका जिल्लामा समेत दुर्गामूर्ति बनाएर पठाउने गरेका छन् । आकार, बनावट र मूर्तिमा समावेश गरिने देवीदेवताअनुसार मूल्य फरक पर्ने भए पनि एउटा दुर्गामूर्तिको सेट १५ हजार रूपैयाँभन्दा बढीमा बिक्री हुने गरेको उनी बताउँछन् । ‘जति ठूलो मूर्ति र धेरै देवीदेवता समावेश हुन्छन्, त्यति नै लागत बढ्छ,’ मिश्रले भने ।

मिश्रले दुर्गामूर्ति निर्माणलाई व्यवसायभन्दा बढी धार्मिक तथा सामाजिक सन्तुष्टिसँग जोडेर हेरेका छन् । भारतबाट ठूलो रकम खर्च गरेर मूर्ति ल्याउने गरेको देखेपछि आफूले स्थानीयस्तरमै मूर्ति बनाउन थालेको उनको भनाइ छ । ‘मूर्ति खरिदमै लाखौं रूपैयाँ भारत गइरहेको देखेपछि मूर्ति बनाउन सुरु गरेको हुँ,’ मिश्र भन्छन्, ‘यसबाट आम्दानीभन्दा पनि सन्तुष्टि मिल्छ ।’ सानै उमेरदेखि मूर्ति निर्माण गर्न थालेका मिश्रका अनुसार हरेक वर्ष उनको माग बढ्दै गएको छ । कोरोना महामारीका कारण प्रभावित वर्षबाहेक अन्य वर्षमा मूर्तिको अर्डर थपिँदै गएको उनी बताउँछन् । ‘पहिले त्रिवेणीमोड पछाडि मूर्ति बनाउँथे, माग बढेको र ठाउँ सानो भएका कारणले विद्युत रोडमा फराकिलो ठाउँमा मूर्ति बनाउन लागेको हुँ’, उनले भने । उनले अहिले बाँकेबाट भारततर्फ जाने रकमलाई स्थानीयस्तरमै रोक्न सकिने सम्भावना देखेका छन् । तर त्यसका लागि मूर्ति निर्माणलाई वर्षभरि चल्ने पेशाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

दुर्गामूर्ति निर्माण स्थानीय कलाकारका लागि नियमित आम्दानीको स्रोत भने बन्न सकेको छैन । दशैंको समयमा मात्र ठूलो माग हुने भएकाले वर्षभरि मूर्ति निर्माण गर्ने वातावरण नहुँदा यो पेशामा नयाँ पुस्तालाई आकर्षित गर्न कठिन भइरहेको कलाकारहरू बताउँछन् । ‘दुर्गामूर्ति बनाउने काम सिजनको मात्रै हो,’ मिश्र भन्छन्, ‘त्यसैले जोकोहीले यो काम सिक्न चाहँदैनन् ।’ उनका अनुसार पछिल्ला केही वर्षयता नेपालगन्जमै दुर्गामूर्ति निर्माण गर्ने कलाकारको संख्या भने बढ्दै गएको छ । स्थानीयस्तरमा मूर्ति निर्माण गर्ने कलाकार थपिए पनि बाँकेको समग्र माग पूरा गर्न अझै पर्याप्त जनशक्ति र उत्पादन क्षमता विकास हुन सकेको छैन ।

दुर्गामूर्ति निर्माणमा मुख्यतः माटो, सुतरीको डोरी, बाँस, भुसलगायत सामग्री प्रयोग गरिन्छ । मूर्तिको संरचना तयार भएपछि त्यसलाई आकर्षक बनाउन विभिन्न किसिमका सजावटका सामग्री प्रयोग गरिन्छ । तर मूर्तिमा प्रयोग हुने सबै सामग्री भने स्थानीय रूपमा उपलब्ध हुँदैनन् । सजावटका कतिपय सामग्री कलाकारहरूले भारतबाटै ल्याउने गरेका छन् । यसले मूर्ति निर्माणमा स्थानीय सामग्रीको प्रयोग बढे पनि सजावट र अन्य आवश्यक सामग्रीका लागि अझै सीमापार निर्भरता रहेको देखाउँछ ।

स्थानीय कलाकारहरूका अनुसार मूर्ति निर्माणमा प्रयोग हुने सामग्री, श्रम, समय र आकारका आधारमा लागत निर्धारण हुन्छ । त्यसैले ठूलो तथा धेरै देवीदेवता समावेश भएको सेटको मूल्य पनि तुलनात्मक रूपमा बढी हुन्छ ।

Previous Post

बी–ग्रुपको २७ औं साधारणसभा तथा सामाजिक परीक्षण

Next Post

बालिका अपहरणमा संलग्न आरोपित पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बालिका अपहरणमा संलग्न आरोपित पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बालिका अपहरणमा संलग्न आरोपित पक्राउ

October 4, 2026
तयार हुँदै दशैंका लागि दुर्गा मूर्ति

तयार हुँदै दशैंका लागि दुर्गा मूर्ति

October 4, 2026
बी–ग्रुपको २७ औं साधारणसभा तथा सामाजिक परीक्षण

बी–ग्रुपको २७ औं साधारणसभा तथा सामाजिक परीक्षण

October 4, 2026
भेरी साहित्यमा महिला नेतृत्व

भेरी साहित्यमा महिला नेतृत्व

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version