For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

byDainik Nepalgunj
October 5, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न
Share on FacebookShare on Twitter

काठमाडौ पुग्यो किचलो

मतदान रोकिएर सहमतिबाट टुंग्याउन खोजिएको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को विवाद अब महाधिवेशन स्थल काठमाडौं पुगेको छ । क्षेत्रीय सभापतिमा सहमति भए पनि बाँकी पदमा भागबन्डा नमिल्दा विवाद चर्किएको हो ।

निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी जिल्ला निर्वाचन समितिले केन्द्रीय निर्वाचन समितिलाई पठाएपछि क्षेत्र नम्बर १ बाट १५ औँ केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व हुने कि नहुने भन्ने प्रश्नसमेत अनुत्तरित बनेको छ ।

असोज १३ गते बिहान ८ बजे कोहलपुर उद्योग वाणिज्य संघको कार्यालयमा मतदान गर्ने तयारी पूरा भइसकेको थियो । मतपत्र तयार थिए । मतदान केन्द्र र बुथसमेत बनिसकेका थिए । क्षेत्रीय सभापतिका लागि वर्तमान सभापति पोषणराज केसी र महासमिति सदस्य पूर्णप्रसाद आचार्य प्रतिस्पर्धामा थिए । तर मतदान सुरु हुनुअघि नै दुवैबीच सहमति भएको भन्दै निर्वाचन प्रक्रिया रोकियो ।

त्यसपछि केसीले सामाजिक सञ्जालमार्फत आचार्यलाई समर्थन गरेको सार्वजनिक गरे । केहीबेरमै आचार्यले पनि आफूलाई सर्वसम्मत सभापति बनाउन सहयोग गरेको भन्दै केसीलाई धन्यवाद दिए । त्यसबेला दुई पक्षबीच सहमति भएको सन्देश गयो । तर, सभापतिबाहेक अन्य पद र प्रतिनिधि छनोटमा सहमति कार्यान्वयनको विषय उठेपछि विवाद फेरि सतहमा आएको हो ।

केसी र आचार्यबीच सहमति गराउन कांग्रेस केन्द्रीय सदस्य सुवास पोखरेलले समन्वय गरेका थिए । पोखरेलको उपस्थितिमा भएको भनिएको सहमतिमा के–के विषय समेटिएका थिए भन्ने लिखित दस्तावेज भने सार्वजनिक भएको छैन । केसीले दैनिक नेपालगन्जसँग भने, ‘आचार्यलाई क्षेत्रीय सभापतिमा समर्थन गरेपछि क्षेत्रीय सचिव, प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा–१ ‘ख’ का सभापतिसहित मुख्य पदाधिकारी, क्षेत्रीय कार्यसमितिमा बहुमत सदस्य तथा ६० प्रतिशत केन्द्रीय महाधिवेशन र लुम्बिनी प्रदेश प्रतिनिधि पाउने समझदारी भएको थियो ।’ ‘सहमति उलंघन भएर राजनीतिक बेइमानी गरिंदा साथीहरु महाधिवेशनमा भाग लिन अन्योलको अवस्था सिर्जना भइरहेको छ,’ केसीले भने, ‘तैपनि केन्द्रले न्यायोचित निकास खोज्नसक्छ ।’

महाधिवेशन उद्घाटन भइरहँदा आइतवार क्षेत्रीय निर्वाचन विवरण सार्वजनिक गरिएपछि यो विवाद उत्कर्षमा पुगेको छ । ‘सभापतिमा सहमति गर्दा पहिला जे कुरामा प्रतिबद्धता गरिएको थियो, त्यो कार्यान्वयन नगर्ने हो भने बरु मतदान प्रक्रियामै जाने र हारजित स्वीकार गर्ने भन्ने निचोडमा हामी पुगेका छौं,’ केसी पक्षीय एक नेताले भने, ‘हामी अधिकतम दुई कदम पछाडी हटेर लचक हुँदा–हुदैपनि अहिले आएर पेलेरै भित्तामा पुर्याउन खोजियो ।’

‘त्यो पनि बढी भयो,’ आचार्यले दैनिक नेपालगन्जको प्रश्नमा भने, ‘केही नेता छुट्दा पार्टी कमजोर हुने महसुस गरेर समेटिएको छ ।’ उनले अन्तिम नतिजानै यही भएको प्रतिक्रिया दिंदै भने, ‘केन्द्रमै सहमति हुन्छ, महाधिवेशनमा हाम्रो प्रतिनिधित्व सुनिश्चित हुन्छ ।’

यही विवादबीच नेपाली कांग्रेस १५ औँ महाधिवेशन–२०८३ जिल्ला निर्वाचन समिति बाँकेले निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी केन्द्रीय निर्वाचन समितिलाई पठाएको छ । सहायक निर्वाचन अधिकृत अधिवक्ता मेहरसिंह खत्रीले आइतबार पठाएको पत्रमा बाँके क्षेत्र नम्बर १ तथा प्रदेश सभा क्षेत्र नम्बर ‘क’ र ‘ख’ को निर्वाचन कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

जिल्ला निर्वाचन समितिलाई त्यस्तो सर्वसम्मत निर्णय भएको औपचारिक जानकारी मतदान अधिकृत कर्णबहादुर केसीबाट प्राप्त नभएको र उनी सम्पर्कमा समेत नरहेको पत्रमा उल्लेख छ । केन्द्रीय महाधिवेशन असोज १८ गतेबाट सुरु भइसकेको अवस्थामा क्षेत्र नम्बर १ को निर्वाचनबारे अर्को निर्णय नभएसम्म कार्यक्रम स्थगित गरिएको सहायक निर्वाचन अधिकृत खत्रीले जनाएका छन् ।

‘सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त नामावली कुनै पनि अर्थमा मेरो सहमतिमा तयार भएको होइन,’ केसीले भनेका छन्, ‘उक्त नामावलीका सम्बन्धमा मसँग आवश्यक छलफल, परामर्श वा अन्तिम सहमति कायम गरिएको छैन । त्यसैले उक्त नामावलीलाई मेरो सहमति वा स्वीकृतिको आधारमा तयार भएको भनी प्रचारित गर्नु सत्य र यथार्थ होइन ।’

केसीले सहमति भनेको एउटा पक्षले नामावली तयार गर्ने र अर्को पक्षले त्यसलाई स्वीकार गर्ने विषय नभएको बताएका छन् । उनका अनुसार दुवै पक्षको समान सहभागिता, खुला छलफल, पारदर्शिता र आपसी स्वीकृतिबाट मात्रै वास्तविक राजनीतिक समझदारी बन्न सक्छ ।

‘त्याग कमजोरी होइन, राजनीतिक संस्कार हो,’ केसीले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन् । उनले आफू विवाद बढाउने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन्। संवादबाट समाधान खोज्न आफू अझै तयार रहेको बताउँदै उनले आफ्नो सहमति नभएको नामावलीलाई सहमतिको दस्तावेजका रूपमा अघि नबढाउन सम्बन्धित नेतृत्व र निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

असोज १३ गते मतदानका लागि कोहलपुर पुगेका क्षेत्रीय प्रतिनिधि र चुनावी तयारीका लागि तीन–चार दिनदेखि होटलमा बसेका उम्मेदवारहरू भने मतदान रोकिएपछि निराश भएर फर्किएका थिए ।

Previous Post

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

Next Post

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

Next Post
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेडिकल सञ्चालक थापा पक्राउ

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version