For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

byDainik Nepalgunj
October 8, 2026
in News, मुख्य समाचार
0 0
0
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार हुने कार्यसमिति चयनको निर्वाचनमा उनले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारीपछि दैनिक नेपालगन्जसँग कुरा गर्दै कोइरालाले आफ्नो राजनीतिक यात्रा र उम्मेदवारीलाई परिवारको राजनीतिक विरासतसँग जोड्दै पार्टी, मतदाता र आफूलाई विश्वास गर्ने नेता–कार्यकर्ताको सम्मान हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले आफ्ना पिता स्व. डाक्टर अरुणकुमार कोइराला र आमा किरण कोइरालाले नेपाली कांग्रेसमा संगठन निर्माण र नेतृत्वका क्रममा कमाएको प्रतिष्ठालाई आफूले जिम्मेवारीका रूपमा लिएको बताए । कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँगको पारिवारिक सम्बन्ध र बुबाआमाले देशभर बनाएको राजनीतिक सम्बन्धलाई पनि उनले आफ्नो उम्मेदवारीको पृष्ठभूमिका रूपमा उल्लेख गरे ।

‘जसरी सुशील कोइरालाले, मेरो पिताजी स्वर्गीय डक्टर अरुणकुमार कोइरालाले पार्टी सभापति हुँदै गर्दाखेरि, जसरी मेरो आमा किरण कोइरालाले नेपाली कांग्रेस बाँकेको पार्टी सभापति हुँदै गर्दाखेरि संगठन गर्नुभयो, त्यसरी नै उहाँहरूको सम्मान हुनेगरी, हाम्रा वोटरहरूको सम्मान हुनेगरी, नेपाली कांग्रेसको सम्मानमा ह्रास नआउने गरी मैले काम गर्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।

कोइरालाले आफू राजनीतिमा व्यक्तिगत निर्णयभन्दा पनि टिमवर्क र सामूहिक भूमिकालाई महत्वपूर्ण मान्ने बताए । काठमाडौं आउँदा आफू नितान्त मतदाताका रूपमा आएको भए पनि उम्मेदवारीका विषयमा विभिन्न तहका नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि निर्णयमा पुगेको उनको भनाइ छ ।

‘म काठमाडौं आउँदै गर्दाखेरि म नितान्त एउटा भोटरको रूपमा आएको थिएँ । तर राजनीतिमा आफ्नो मात्रै निर्णय हुँदैन रहेछ । राजनीति भनेको एउटा हामीले टिमवर्कमा काम गर्नुपर्छ,’ उनले भने, ‘नमिनेशनको एक दिन अगाडि लेट नाइटमा हामी एउटा निर्णयमा पुग्यौँ र उहाँहरूको आशीर्वादले, बाँके जिल्लाका नेताहरूको आशीर्वादले मैले नामिनेशन फाइल गरेँ ।’

कोइरालाले कांग्रेसको अहिलेको नेतृत्वले ३५ वर्षमुनिका युवा, पेशागत समूह, श्रमिक समूह तथा बुद्धिजीवीलगायत विभिन्न वर्ग र समुदायलाई समेटेर पार्टी अघि बढाउन खोज्नु सकारात्मक रहेको बताए । पार्टीको नेतृत्वमा सबै तह र वर्गका विचार समेटिनुपर्ने उनको धारणा छ ।

‘अहिले नेपाली कांग्रेस पार्टीले सबै तहको, सबै वर्गको विचार समेटेर सबैलाई अँगालेर पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ पैँतिस वर्षमुनिका, पेशागत समूहका, श्रमिक समूहका बुद्धिजीवीहरू सबैलाई समेटेर एउटा टिम बनाउन खोजेको छ, त्यो एकदमै राम्रो विचार हो,’ उनले भने, ‘अहिलेको नेतृत्वको त्यो राम्रो विचार पनि हो ।’

आफ्नो राजनीतिक योगदानलाई भने उनले अझै पर्याप्त नभएको बताएका छन् । जिल्ला तहमा पार्टी सचिव तथा सचिव सदस्यका रूपमा काम गर्ने क्रममा आफूले मध्यपश्चिम, कर्णाली र आसपासका क्षेत्रका धेरै नेता–कार्यकर्तासँग सहकार्य गर्ने अवसर पाएको उनले बताए । यही क्रममा बनेका सम्बन्ध र आफूले गरेको कामबाट उम्मेदवारीका क्रममा सकारात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ ।

‘अहिले पनि मैले पार्टीमा मेरो धेरै कन्ट्रिब्युसन गर्न सकेको छैन । मैले आफ्नो जिल्ला लेभलमा बसेर मैले गर्नुपर्ने धेरै भूमिकाहरू गरेको छु,’ उनले भने, ‘जसरी मैले जिल्लामा पार्टी सचिव, पार्टी सचिव सदस्यको हैसियतले काम गर्दै गर्दाखेरि पुरानो मध्यपश्चिम, अहिलेको प्रदेश नम्बर सात र कर्णाली प्रदेशका साथीहरू पनि धेरै जोडिनुभएको छ । किनभने हामीले सँगै काम गर्ने अवसर पनि पाएका छौँ ।’

कोइरालाले आफ्नो उम्मेदवारीमा पारिवारिक राजनीतिक विरासतको प्रभाव रहे पनि त्यसलाई मात्र आधार बनाएर सफलता प्राप्त हुने नभई आफूले गरेको काम र पाएको विश्वास पनि महत्वपूर्ण रहेको बताए । बुबाआमाको आशीर्वाद र आफूले गरेको कर्मका कारण सकारात्मक प्रतिक्रिया पाएको भन्दै उनले सफल हुने विश्वास व्यक्त गरे ।

‘एउटा लिगेसीले चाहिँ काम गर्दो रहेछ । तर तैपनि बुबाआमाहरूको आशीर्वाद र मैले गरेको कर्मले गर्दा मैले धेरै राम्रो फिडब्याकहरू पाएको छु । पक्कै पनि उहाँहरूको आशीर्वादले म सफल हुन्छु भन्ने विश्वास लिएको छु,’ उनले भने ।

उनीसँगै बाँकेबाट ९ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । महाधिवेशनमा बाँकेबाट भने १ सय २६ जना मतदाता सहभागी छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदैछ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

Previous Post

न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

October 8, 2026
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
संशोधन विधेयकको विश्लेषण

संशोधन विधेयकको विश्लेषण

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version