For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अफीम भरिया बन्दै महिला

byDainik Nepalgunj
October 8, 2026
in News, मुख्य समाचार
0 0
0
अफीम भरिया बन्दै महिला
Share on FacebookShare on Twitter

एक किलोबढी अफीमसहित नेपाली महिला पक्राउ

एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपैडिहामा पक्राउ परेकी छन् । प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले चेकजाँचका क्रममा एक किलोबढी अफीमसहित उनी पक्राउ परेको भारतीय सुरक्षाकर्मीले जनाएका छन् । पक्राउ पर्नेमा रुकुमकी ३८ वर्षीया मनिषा बुढ़ाथोकी हुन् ।

नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषधविरुद्ध चलाइएको अभियानका क्रममा रुपईडीहा चेकपोस्टबाट १.२९० किलोग्राम अफीमसहित ती नेपाली महिलाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाइ छ । प्रहरीले उनलाई तस्करका रुपमा बुझेको देखिन्छ । जबकी लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारी तस्करले महिलाहरुलाई पटक–पटक भरिया बनाउने गरेका घटना नेपाल–भारत दुवैतिर प्रकाशमा आउने गरेको छ ।

प्रहरीका अनुसार, बरामद अफीमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १५ लाख भारतीय रुपैयाँ रहेको छ । पक्राउ परेकी मनिषा पुथा उत्तरगंगा गुनमा–४, जिल्ला रुकुम, नेपालकी हुन् । प्रहरी भन्छ्, उनी धर्मजीत विश्वकर्माकी पत्नी हुन् । उनी त्यति ठुलो परिमाणको लागुऔषध अफीम बोकेर जमुनाह चौकी कसरी पार गरिन् भन्ने कुरालाई भारतीय प्रहरीले प्रश्न गरेको त्यहाँका पत्रकार सुरेन्द्र मधेसियाले बताए ।

रुपईडीहा थाना र सशस्त्र सीमा बलको संयुक्त टोलीले मंगलवार रुपईडीहा चेकपोस्टमा नियमित चेकजाँच गरिरहेको थियो । सोही क्रममा शंकास्पद अवस्थामा रहेकी मनिषाको जाँच गर्दा उनको साथबाट अफीम फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउपछि उनलाई रुपईडीहा थानामा ल्याइएको थियो । प्रहरीले मनिषाविरुद्ध मु०अ०सं० २७५÷२०२६ अन्तर्गत धारा ८÷१८(सी) एनडीपीएस एक्टमा मुद्दा दर्ता गरेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई बहराइचस्थित अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार नियन्त्रणका लागि संयुक्त चेकजाँच र निगरानीलाई निरन्तरता दिइने जनाएको छ । प्रहरीका अनुसार, मादक पदार्थको ओसारपसार तथा तस्करी नियन्त्रण गर्न बहराइच प्रहरीको अभियान जारी छ । प्रहरी अधीक्षक बहराइच विश्वजीत श्रीवास्तवको निर्देशनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई कडाइ गरिएको छ ।

अभियानलाई अपर पुलिस अधीक्षक ग्रामीण दुर्गा प्रसाद तिवारी र क्षेत्राधिकारी नानपारा चित्रांशु गौतमले अनुगमन गरिरहेका छन्। रुपईडीहा थानाका प्रभारी निरीक्षक हरेन्द्र कुमार मिश्रको नेतृत्वमा सीमा क्षेत्रमा चेकजाँच भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

Next Post

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

Next Post
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

October 8, 2026
अफीम भरिया बन्दै महिला

अफीम भरिया बन्दै महिला

October 8, 2026
कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

October 8, 2026
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version