For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

    तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य

byDainik Nepalgunj
November 2, 2026
in News, मुख्य समाचार
0 0
0
बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । गौतमको १३औँ दिनको पुण्यतिथिमा नेकपा एमाले बाँके जिल्ला कमिटीले सोमबार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गौतमलाई सादगीपूर्ण जीवनशैली, निष्ठापूर्ण राजनीतिक यात्रा र जनतामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले बाँके जिल्ला पार्टीले एक सच्चा, इमानदार र कर्तव्यनिष्ठ अभिभावक गुमाएको उल्लेख गर्दै गौतमले अघि सारेका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अधुरा काम पूरा गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले गौतमप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने माध्यम उहाँका विचार, सिद्धान्त र योगदानलाई व्यवहारमा निरन्तरता दिनु भएको बताउनुभयो ।

प्रदेश सभामा पाँच वर्षसम्म गौतमसँग सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले उहाँलाई नजिकबाट चिन्ने र सिक्ने अवसर प्राप्त भएको बताउनुभयो । गौतमले आफूलाई सधैँ अभिभावकको रूपमा मार्गदर्शन गरेको उल्लेख गर्दै उहाँको राजनीतिक जीवन, संघर्ष र समाजप्रतिको समर्पणबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो ।गौतममा लुम्बिनी प्रदेश र विशेषगरी बाँके जिल्लाको विकासप्रति गहिरो चिन्ता र चासो रहेको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभयो ।

संगठन निर्माण, विकास निर्माण तथा सामाजिक कार्यलाई अघि बढाउन उहाँले अतुलनीय भूमिका निर्वाह गर्नुभएको भन्दै मुख्यमन्त्री आचार्यले उहाँले देखाउनुभएको मार्गलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।गुल्मीको थोर्गामा जन्मिएर बाँकेलाई कर्मथलो बनाउनुभएका गौतमले राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहने मुख्यमन्त्री आचार्यको भनाइ थियो । उहाँले दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा समवेदना व्यक्त गर्नुभयो ।

नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Previous Post

नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य

बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षतिः मुख्यमन्त्री आचार्य

November 2, 2026
नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

November 2, 2026
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

November 2, 2026
अधिवेशनमा जुट्यो एमाले बाँके

अधिवेशनमा जुट्यो एमाले बाँके

November 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version