For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज DN Watch Shambaadgunj

उद्देश्य अनुसार हामी सफल नै छौं

byDainik Nepalgunj
March 12, 2024
in Shambaadgunj
0 0
0
उद्देश्य अनुसार हामी सफल नै छौं
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

 जय नारायण शाह, प्रमुख कार्यकारी, अन्तराल

पछिल्लो साता नेपालगन्जलाई संगीतमय बनाउने प्रयासमा अन्तरालले जद्दोजेहाद गर्यो । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका गायक, गायिकादेखि संगीतको क्षेत्रमा लोकप्रिय कलाकार तथा ब्यान्ड नेपालगन्जमा आए । अन्तरालले आयोजना गरेको नेपाल कल्चर फेष्टिबल र दक्षित एशियामै लोकप्रिय भारतीय रियालिटी शो इन्डियन आइडलमा प्रवेशपछि निकै चर्चा कमाएका नेपाली युवा गायिका मेनुका पौडेलको कन्सर्ट पनि पहिलो पटक नेपालगन्जमा आयोजना भयो ।

आयोजनाका दृष्टिले निकै भव्य देखिएको नेपाल कल्चर फेष्टिबलमा अन्तर्राष्ट्रिय स्तरको मञ्च व्यवस्थापनदेखि लाइटिङ्ग र निकै महंगो साउण्ड सिष्टमले आयोजना स्थल नेपालगन्ज रंगशाला आकर्षक बन्यो । तर, दर्शक अपेक्षित हुन सकेनन् । किन ? नेपालगन्जले यसखालको भव्य आयोजनालाई अपनत्व लिन सकेन वा आयोजनामै कमजोरी रह्यो ? समग्रमा उत्सवका सहरका रूपमा नेपालगन्जलाई विकास गरिनुपर्छ भनिरहँदा अन्तरालको आँटलाई स्थानीय सरकारदेखि स्थानीयबासीसम्मले साथ दिन नसकेको हो ? यसैको सेरोफेरोमा रहेर संक्षिप्त कुराकानी अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहसँग गरिएको छ ।

नेपालगन्जमा नेपाल कल्चर फेष्टिबल, कस्तो रह्यो अनुभव ?

हामीले नेपाल कल्चर फेष्टिबल पहिलो पल्ट आयोजना गरेका हौं । नेपाल कल्चर फेष्टिबल तीन दिनको हो । र, कल्चर फेष्टिबलकै अवसर पारेर हामीले विशेष कन्सर्ट आयोजना गरेका थियौं । र, सुरुवातको दिनदेखि हामीले दुई दिनसम्म स्थानीय कलाकारहरुलाई प्राथमिकता दिएर सहभागी गरायौं । त्यसमा विभिन्न कला संस्कृतिदेखिने नृत्यहरु प्रस्तुत गर्यौं । जसमा सुदूरपश्चिमको डेउढादेखि लिएर पूर्वको च्याम्ब्रुङ नृत्यसम्म हामीले प्रस्तुत गर्यौं ।

यसैगरी स्थानीय कलाकार, लोकदोहोरी लगायत हामीले प्राथमिकताका साथ राखेर दुई दिनसम्म गर्यौ भने त्यसपछि लोकबाजा प्रयोग गरेर विश्वमै ख्याती कमाएको ब्यान्ड कुटुम्बलाई प्रस्तुत गर्यौं । त्यही समयमा ख्याती प्राप्त झुमा लिम्बु र उनको रैथाने ब्यान्डलाई हामीले संयुक्त रुपमा प्रस्तुत गर्यौं । त्यसमा विदेशी म्यूजिसियनहरु पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपाल भन्दा बाहिरको म्युजिक पनि प्रस्तुत गर्नुभयो, त्यो टिमबाट । यसरी तीन दिनसम्म कल्चर फेष्टिबल हामीले गर्यौं ।

चौथो दिनमा मेनुका पौडेल, जुन इन्डियन आइडियलमा सहभागी भएपछि निकै ख्याती प्राप्त गर्नुभयो, एकल कन्सर्ट अन्तिम दिन गर्यौं । यसरी चारदिनसम्म निरन्तर रुपमा कार्यक्रम भैरहँदा धेरै कलाकारलाई हामीले मञ्च प्रदान गर्यौं ।

दर्शकको अभाव महसुस गर्नुभयो ? समीक्षामा कहाँ कहाँ कमजोरी रह्यो ?

पहिलो कुरा मलाई कस्तो लाग्छ भने पहिलो पटक आयोजना भएकाले कतिपयमा कन्फुयुजन जस्तो लाग्न सक्छ । नेपाल कल्चर फेष्टिबल हामीले नाम दिइरहँदा हामीले यो के हो भन्ने अझ हामीले बुझाउन सकेनौं कि ! भन्ने पनि मलाई लाग्छ । तर, त्यसको बाबजुद हामीले जति बाहिर कार्यक्रमलाई बाहिर व्यापकता दिएका थियौं, त्यो अनुसार पर्याप्त प्रचार पुगेनकी भन्ने मलाई लाग्छ । सबैलाई सहज होस् भनेर हामीले बिदाका दिनहरु छनोट गरेका थियौं । शिवरात्री, शनिबार र अर्को दिन छाडेर अर्को दिनपनि बिदा थियो, यो बेला पारेर गर्दाखेरी दर्शकहरु सहभागितामा अझ सहज होला भन्ने हाम्रो पूर्वानुमान थियो, लगातार बिदा परेका कारण कतिपय ठाउँमा, स्कुल, कलेजमा दिएका कारण जो नेपालगन्जमा अन्य ठाउँबाट अध्ययनका लागि आएका विद्यार्थीहरु हुनुहुन्थ्यो, उहाँहरु बिदा मनाउन घर फर्किएको सूचना हामीले पछि मात्र पायौं । अर्को कुरा लामो बिदा हुँदा नेपालगन्जमा रहेर विभिन्न पेशा, व्यवसायमा क्रियाशिल व्यक्तित्वहरु चाही बिदा मनाउन बाहिर गएको खबर पनि हामीले पायौं । यसकारण पनि कतिपय मानिसहरु उपस्थित हुन कम भएको हामीले पायौं ।

टिप्पणीलाई नियाल्दा कतै स्थानीय स्तरमा अपनत्व भएन कि भन्ने लाग्दैन ?

म अहिले पनि नेपालगन्ज आएका कलाकारलाई फर्काउने क्रममा छु । धेरै सोसल मिडिया पनि मैले हेरेको छैन । धेरै टिकाटिप्पणी हुनु यस्तो खालको आयोजनामा स्वभाविक हो । र, एउटा महत्वपूर्ण पाटो मलाई के लाग्छ, भने एउटा ठूलो आयोजना त्यो सहरको पनि प्रतिष्ठाको विषय बन्छ । त्यसमा एउटा पक्षलाई मात्रै विशेष लाभ मिल्ने कुरा होइन । यो सहरकै लागि एउटा अवसर हो भन्ने मलाई लाग्छ । त्यसमा सबैको चासो हुनुलाई मैले स्वभाविक रुपमा लिन्छु । आगामी दिनमा अझ फराकिलो ढंगले जान सकिन्छ भन्ने मलाई विश्वास छ ।

नेपालगन्जको भावनालाई छाम्न सक्नुभएन कि ?

त्यो पनि हुनसक्छ । तर, मलाई के लाग्छ भने हाम्रो जुन कार्यक्रमको फ्रेम हो, देशैभरको संस्कृति एउटै मञ्चमा प्रस्तुत गर्ने हाम्रो उद्देश्य हो । त्यसमा हामी चुकेका छैनौं । बाँके, बर्दिया देखि पूर्वी नेपाल, हिमाल, पहाड तराईको संस्कृति हामीले प्रस्तुत गर्ने प्रयास गर्यौं । शुरुवात हो, सबै कुरा पर्फेक्ट भयो भन्ने दावी त गर्न सकिन्न । तर, देशशैभरिका कला संस्कृतिलाई नेपालगन्जको एकै मञ्चबाट प्रस्तुत गर्ने प्रयास सफल भएको छ भन्ने लागेको छ । नेपालको लोकबाजा, लोकसंस्कृति झल्काउने गरि नयाँ पुस्तामाझ पुर्याउने जुन प्रयास थियो त्यो पनि सफल छ । कार्यक्रमको उद्देश्य अनुसार हामी सफलनै छौं ।

Previous Post

भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

Next Post

अमेरिकी प्रतिबन्ध, भेनेजुएलालाई ७०० अर्ब घाटा

Next Post
अमेरिकी प्रतिबन्ध, भेनेजुएलालाई ७०० अर्ब घाटा

अमेरिकी प्रतिबन्ध, भेनेजुएलालाई ७०० अर्ब घाटा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    August 16, 2025
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version