For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक

byDainik Nepalgunj
April 29, 2024
in News, मुख्य समाचार
0 0
0
नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक
Share on FacebookShare on Twitter

बाँकेको राप्ती सोनारी गाउँपालिकाको सार्वजनिक सेवाको विषयमा गरिएको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिकरण भएको छ । गाउँपालिकाले आफुले प्रवाह गर्ने सेवाको विषयमा नागरिकहरुको अनुभुति मापन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक सन्तुष्टि सर्वेक्षण गरेको थियो ।

६६,४४५ जनसंख्या रहेको राप्ती सोनारी गाउँपालिका सबै वडाका गरी १५१० जना पालिका तथा पालिका अनत्र्गतका कार्यालयबाट सेवा लिएका नागरिकहरुलाई सर्वेक्षणमा समावेश गरिएको थियो । सर्वेक्षणको जिम्मा पाएको बास नेपालले आइतबार नतिजा सार्वजनिकरण गरेको हो । समग्रमा नागरिकहरु पालिकाको सेवा प्रवाह प्रति सकारात्मक देखिए पालिका तथा वडाको योजना तर्जुमा प्रक्रियामा नागरिक सहभागिता, पालिकाको समग्र विकास निर्माणको अवस्था लगायतको विषयमा सुधार गर्नुपर्ने सर्वेक्षणमा देखिएको छ ।

१० वटा प्रश्न र ३ वडा उपप्रश्न गरिएको सर्वेक्षणमा ८११ जना महिला र ६९९ जना पुरुषलाई समेटिएको थियो । नतिजा सार्वजनिकरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मनिषा थारुले नागरिक सन्तुष्टि सर्वेक्षणले नागरिकहरु प्रति सेवा प्रवाहको विषयमा थप संवेदनशिल हुँदै कार्य गर्नुपर्ने जरुरी देखिएको बताइन् । कर्मचारी र जनप्रतिनिधिहरुले नागरिकलाई केन्द्रबिन्दुमा राख्दै सेवा प्रवाहलाई थप चुस्त दुरुस्त र पारदर्शी बनाउने तर्फ लाग्नुपर्ने उन्को भनाइ थियो ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपानेले जनप्रतिनिधि र कर्मचारीहरु नतिजामुखि सेवा प्रवाह गर्न तर्फ लाग्नुपर्ने बताए । नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजाले केहि विषयमा सुधार गर्नुपर्ने सुझाव दिएको भन्दै कार्य सम्पादनमा कुनै गुनासो नआउने गरि कार्यसम्पादनमा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सर्वेक्षणको नजिता प्रस्तुतिकरण गरेको कार्यक्रम बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेका थिए । उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका शाखा प्रमुखहरु, वडा सचिब सहित ५० जनाको सहभागीता रहेको थियो ।

Previous Post

एमाले नगरमा अध्यक्षका दुई दाबेदार

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मृतक केसी परिवारद्वारा न्याय माग

मृतक केसी परिवारद्वारा न्याय माग

November 21, 2026
दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

November 21, 2026
व्यवसायीको घरमा आगलागी

व्यवसायीको घरमा आगलागी

November 20, 2026
व्यवसायीको घरमा आगलागी

व्यवसायीको घरमा आगलागी

November 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version