For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटनमा लगानीको ढोका खुल्यो

byDainik Nepalgunj
April 30, 2024
in News
0 0
0
पर्यटनमा लगानीको ढोका खुल्यो
Share on FacebookShare on Twitter

मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्न अष्ट्रेलियन लगानी भित्रिएको छ । काठमाडौँमा सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनमा रिसोर्टमा लगानी गर्न अष्ट्रेलियाको ‘एक्सपर्ट ग्रुप’सँग सम्झौता भएको हो । यस्तै ललितपुरमा होटल तथा रेस्टुरेण्ट निर्माणका लागि पनि लगानी सम्झौता भएको छ । रारामा रिसोर्ट लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्नुभयो । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड र दोस्रो चरणमा करिब रु ४० करोड लगानी गरिने शाहले जानकारी दिनुभयो ।

यस्तै ललितपुरमा होटल तथा रेस्टुरेण्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । लगानी सम्मेलनमा भएका विभिन्न सम्झौतामध्ये नेपालको पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण सन्देश हो । लगानी सम्मेलनले पर्यटन क्षेत्रमा लगानीको ढोका खुलेको सरोकारवालाको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लगानी सम्मेलनमा भएका दुई पक्षीय सम्झौता र पर्यटनमा लगानी गर्न व्यवसायीबीच भएको सम्झौताले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ढोका खुलेको बताउनुभयो । “अष्टे«लियन लगानीकर्ताले रारामा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि आज लगानीको सम्झौता भएको छ, यसले नेपालमा लगानीको वातावरण राम्रो बन्दैछ भन्ने सन्देश गएको छ”, पर्यटनमन्त्री तामाङले भन्नुभयो, “यसबाट विस्तारै पर्यटन क्षेत्रको विकासका निमित्त ढोका खुलेको छ ।”

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले लगानी सम्मेलनले सकारात्मक सन्देश दिएको बताउनुभयो । कोरोना महामारीपछि मुलुकको पर्यटनलगायतमा आएका लगानी प्रतिवद्धताले समग्रमा सम्मेलन सफल भएको र आगामी दिनमा पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिनसक्ने सम्भावना रहेको उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले लगानी सम्मेलनमा अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि लगानी सम्झौता हुनुले नेपालमा लगानीमैत्री वातावरणको सन्देश दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ताखाले सम्मेलन नेपालका लागि उपयोगी हुने बताउनुभयो । “पर्यटनमा ठूलो खालको लगानी आवश्यक छ । आज जुन किसिमको सम्झौता भएको छ यसले पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जागेको छ । आगामी दिनमा पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिने सम्भावना छ”, उपाध्यक्ष सापकोटाले भन्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने, सडक मर्मत र स्तरोन्नति गरी सेवालाई गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याउनुभयो । सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सयभन्दा बढी व्यक्तिको सहभागिता थियो । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेण्ट निर्माणका लागि रु छ करोड २५ लाख लगानी स्वीकृत भएको छ । विभागले आज स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित राजपत्रअनुसार शतप्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था रहेको छ ।

सरकारले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य अनुरुप नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको पर्यटनमन्त्री तामाङले बताउनुभयो । तेस्रो लगानी सम्मेलनमा बोल्दै उहाँले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताउनुभएको हो । पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) अन्तिम चरणमा रहेकोले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाइने बताउनुभयो । सरकारले पर्यटन दशक (२०२३-२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पु-याउने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । सन् २०२४ मा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको मार्चमा कूल एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०११ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

Previous Post

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

Next Post

प्रदेशसभामा एमालेको थप सदस्य

Next Post
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

प्रदेशसभामा एमालेको थप सदस्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एआइलाई सिकाइँदै थारुभाषा

एआइलाई सिकाइँदै थारुभाषा

September 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

बर्षाले जनजीवन प्रभावित

September 26, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

किसानलाई सतर्क रहन आग्रह

September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी

फुटसल : पहिलो दिन तीन टोली विजयी

September 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version