For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बहुउद्देश्यीय सहकारी संघमा भुपेन्द्रको नेतृत्व

byDainik Nepalgunj
May 2, 2024
in News, मुख्य समाचार
0 0
0
बहुउद्देश्यीय सहकारी संघमा भुपेन्द्रको नेतृत्व
Share on FacebookShare on Twitter

बहुद्देश्यीय सहकारीहरूको छाता संगठन बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज, बाँकेको आठौं र नवौं बार्षिक साधारण सभा बुधबार आयोजना गरिएको छ ।

बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भूपेन्द्र प्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि कोहलपुर सहकारी संस्था लि.का अध्यक्ष पारस नाथ थारुले आफ्नो सिद्धान्तले अगाडि बढ्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्ने बताए । उनले भने, ‘नीति परिर्वतन गरौं हामीले सहयोग गर्छौं । बाहिरको तत्वहरूले नडराउँ, सही तरीकाले काम गरौंंं ।’

ऋषिराज चौधरीले सञ्चालन गरेका कार्यक्रममा राष्ट्रिय सहकारी संघ बाँकेका प्रमुख प्रकाश थपलिया, जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्र बहादुर चन्द, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम बहादुर शाहले शेयर सदस्यहरूको घर घरमा घर दैलो गरेर विश्वास आर्जन गर्न सकिए सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने बताए । उनीहरूले ऋणिलाई निराश नपार्न, एउटै वडामा धेरै सहकारी रहे मर्ज गरेर सहकारी राम्रो बनाउन सुझाव दिए ।

अध्यक्ष भूपेन्द्र अधिकारीले संघको बारेमा र अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन सचिव हरि चालिसेले प्रस्तुत गरेका थिए । कार्यक्रममा बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड सञ्चालक समितिका सदस्य माया गौतमले स्वागत मन्तव्य राखिन् ।

संस्थाको अधिवेशनबाट ४ वर्ष कार्यकालका लागि पुनः भूपेन्द्र प्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा शान्ता बिष्ट, सचिवमा हरि चालिसे, कोषाध्यक्षमा माया गौतम निर्विरोध निर्वाचित भएका छन् ।

संघको सदस्यहरूमा बीरेन्द्र सुवेदी, पुष्पराज हमाल, उमा थापा, तेज बहादुर रावल, बहादुर केसी पनि निर्विरोध निर्वाचित भएका छन् भने लेखा समितिको संयोजकमा डुनेन्द्र गोसाई, सदस्यद्वयमा बिनोद सामान्त, चित्रा चन्द पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन सम्पन्न गराउनका जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्र बहादुर चन्द निर्वाचन अधिकृतको जिम्मेवारी निभाएका थिए ।

बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज, बाँकेमा ७८ वटा सहकारी आवद्ध रहेका छन् । सहकारीका प्रतिनिधि लगायत ८० जनाको सहभागिता रहेको थियो ।

Previous Post

जानकीद्वारा आइटी तालिम

Next Post

भन्सार छलीको सामान बरामद

Next Post
भन्सार छलीको सामान बरामद

भन्सार छलीको सामान बरामद

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डुङ्गाको सहारामा दुईलाखभन्दा बढी बेलायत

डुङ्गाको सहारामा दुईलाखभन्दा बढी बेलायत

May 11, 2026
मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

May 11, 2026
‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

May 11, 2026
बालअधिकारको लागि सबैको साझा दाहित्व

बालअधिकारको लागि सबैको साझा दाहित्व

May 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version