For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चर्को गर्मीमा उत्साहपूर्ण रक्तदान

byDainik Nepalgunj
May 5, 2024
in News, मुख्य समाचार
0 0
0
चर्को गर्मीमा उत्साहपूर्ण रक्तदान
Share on FacebookShare on Twitter

गर्मीका बेला रक्तदान गर्नेहरूको संख्यामा कमी आउँछ । विभिन्न जिल्लामा रक्तदानका कमीका कारणले रगत अभाव हुने गरेको समाचार गर्मीका समयमा बढी हुने गरेको छ । गर्मीका बेलामा पनि नेपालगन्जमा भने रक्तदानका कार्यक्रमहरू हुने गरेको छ । शनिबार सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेले आयोजना गरेको उक्तदान कार्यक्रममा५४ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्माद्वारा सञ्चालित कार्यक्रममा ‘रगत नालीमा होइना, नाडीमा बगाऔं’ मूल नाराका साथ मानव एकता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम, सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाका प्रमुख(मुखी) शिव प्रसाद गोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगञ्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहायक महामन्त्री ऋषिराज देवकोटा, बासका खेम बिष्ट लगायतले आ–आफ्ना बिचार व्यक्त गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथि नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–६ का वडाध्यक्ष समीर प्रताप सिंह, अतिथिहरूमा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, सामाजिक अभियन्ता सुदिप भट्ट लगायतको उपस्थित रहेको थियो ।

आयोजित रक्तदान कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाका प्रमुख (मुखी) शिव प्रसाद गोडिया, हिमाल खडका, आयुष थापामगर, धु्रब बराल, माया बराल, सागर सुनार, राजेश कश्यप, गोबिन्द निषाद, राज चक्रवती, मीना राना, प्रमोद गोडिया, बिश्वास भण्डारी, पार्वती न्यौपाने, सचिन शाही, जमुना शेर्पा, निगमा शेर्पा, सर्मिला बिक, सुरेन्द्र कुमार गोडिया, पार्वती थापा, अब्दुल कादिर साई, सुस्मिता खत्री, पंकजकुमार निषाद, रेखा निषाद, सुरज प्रकाश गोडिया, बिनिता सिंह ठकुरी, निर्मला खडका, भूमि मल्ल, माया थापा, हेमन्त खनाल, शिवा सोनी, शनी सोनी, प्रकाश थापा, गौतम कश्यप, नन्कु घरुक, उत्तम कुमार बैश्य, दिनेश कमार साहू, गीता साहू, दिनेश कुम्हार, भरत बैश्य, नरेश गोडिया, रामसेवक बैश्य, रेशमा थापा, बबिता घरुक, स्मृति मल्ल, काजल साहू, अनिषा बन्दी खडका, दिप गुरुङ्ग, राजेश साहू, मनोज गोडिया, दिपा कुमारी थापा, पवन कश्यप, श्यामलाल बश्याल, आकाश कश्यप लगायत ५४ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरूलाई प्रमाण–पत्र बितरण गरिएको थियो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, सुनिता कुमाई, होमराज गिरी, महेश दहित, सत्तजय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्ज शाखा बाँकेका सेवा दलका इन्चार्ज शंकर बस्यालले ओ निगेभिट आफ्नो १ पिन्ट रगत बिहीबार अति आवश्यक एक जना बिरामीलाई दिएका थिए ।

Previous Post

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एआइलाई सिकाइँदै थारुभाषा

एआइलाई सिकाइँदै थारुभाषा

September 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

बर्षाले जनजीवन प्रभावित

September 26, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

किसानलाई सतर्क रहन आग्रह

September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी

फुटसल : पहिलो दिन तीन टोली विजयी

September 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version