For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्थानीय सरकार र गृहप्रशासन मिलेर अतिक्रमित जमिन फिर्ता गर्ने

byDainik Nepalgunj
May 6, 2024
in News, मुख्य समाचार
0 0
0
स्थानीय सरकार र गृहप्रशासन मिलेर अतिक्रमित जमिन फिर्ता गर्ने
Share on FacebookShare on Twitter

लामो समयदेखि अतिक्रमणमा परेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र गृहप्रशासन मिलेर फिर्ता गरिने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आइतवार कोहलपुरमा भएको सर्वदलीय/सर्वपक्षीय बैठकमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्ग साविककै अवस्थामा फिर्ता गराउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई परिपत्र गरेको थियो ।

गएको बैशाख सात गतेको पत्र अनुसार स्थानीय प्रशासनले बाँकेका आठवटै पालिकालाई बैशाख ९ गते पत्र लेख्दै सार्वजनिक सरकारी प्रकृतिका जग्गा अतिक्रमण भएको भए जग्गाको विवरण र अतिक्रमणको प्रकृति समेत खुलाई सात दिन भित्र जानकारी गराउन परिरपत्र गरेको थियो । गृह मन्त्रालयको पत्र र जिल्ला प्रशासनको पत्रलाई समेत आधार बनाएर कोहलपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयले नगर विकास समितिको नाममा रहेको कोहलपुर क्रिकेट मैदान क्षेत्रको अतिक्रमित जमिन तत्काल फिर्ता गराउने भएका हुन् । जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख सम्मेलित उक्त बैठकमा सहभागीहरुले सरकारी नाममा रहेको जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले गृहप्रशासनले साथ दिनुपर्नेमा जोड दिए । उनीहरुले सरकारी जग्गा संरक्षण गर्नु गृहप्रशासनको समेत दायित्व भएकाले कसैको दवावमा नपरेर कानुन कार्यान्वयन गर्नमा जोड दिए ।

लुम्विनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । उनले गृहप्रशासनले त्यसमा साथ दिनुपर्नेमा जोड दिए । कानुन कार्यान्वयन गर्ने सवालमा व्यक्तिको अनुहार हेर्न नहुनेमा उनको जोड थियो । यस्तै प्रदेशसभा सदस्य वसन्ती अधिकारीले पनि सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुखद भएको बताइन् । उनले वास्तविक सुकुम्बासीहरुको व्यवस्थापन गरेर क्रिकेट मैदान क्षेत्रमा भएको सरकारी जग्गा अतिक्रमण हटाउनु पर्ने बताइन् । यस्तै कार्यक्रममा सहभागी राजनीतिक दलहरुले समेत सरकारी जग्गा अतिक्रमणको चपेटामा पर्नु दुर्भाग्यपूर्ण भएको भन्दै अतिक्रमित वस्ती खोली गराउनुको विकल्प नभएको बताए ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले निश्चित व्यक्तिको नाममा नगर विकासको जग्गा अतिक्रमण भइरहेको भन्दै त्यस्ता व्यक्तिको पहिचान गरेर गृहप्रशासनले कारवाही गर्नुपर्ने बताए । उनले सुकुम्बासीको नाममा केही राजनीतिक दलका निश्चित व्यक्तिहरुले फाइदा लिने काम गरिरहेको भन्दै अतिक्रमण हटाउने सवालमा स्थानीय सरकार र गृहप्रशासनलाई पार्टीको सहयोग हुने प्रतिवद्धता जनाए । त्यसैगरी नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष कुल बहादुर भटट्राईले पनि अक्रिमित संरचना हटाउने सवालमा पार्टीको एक्यवद्धता रहेको जनाए । उनले अक्रिमित संरचना हटाउने सवालमा एमाले तयार रहेको बताए ।

रास्वपाका लुम्विनी प्रदेश विभाग प्रमुख डा।राजकुमार सुवेदी, नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार चौधरी, राप्रपा नेपालका नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ, निवर्तमान नगर प्रमुख लुटवहादुर रावत, उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेल, पूर्वअध्यक्षहरु चक्र अधिकारी, चिन्तामणी धिताल, नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष निरज चलाउने, बागेश्वरी यातायात समितिका अध्यक्ष मन प्रसाद आचार्य लगायतले पनि अतिक्रमित संरचना हटाउनुपर्नेमा जोड दिए । उनीहरुले गृहप्रशासनले सहयोग गरे कोहलपुरका सम्वद्ध सरोकारवाला निकायहरु सरकारी जग्गा फिर्ता गराउन प्रतिवद्ध रहेको समेत बताए ।

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नं. गण नेपालगन्जका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी समेत सहभागी थिए । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुकै उपस्थिति रहेको बैठकमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अतिक्रमित जग्गा खालि गर्न अव नगर विकास समितिलाई सहज भएको उल्लेख गरे । यो प्रक्रियामा सिंगो कोहलपुरबासी, राजनीतिक दल तथा अन्य पेशागत संघसंगठनहरुको समेत साथ अपरिहार्य रहेको बताए ।

क्रिकेट मैदान वरपर सात सय ५१ घर टहरा निर्माण गरिएका छन् । तीमध्ये भूमिहीन दलित १७ जिल्लाका एक सय ७२ घरधरी, १८ जिल्लाका एक सय ६३ घरधुरी भूमिहीन सुकुम्बासी र २७ जिल्लाका चार सय १६ घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । उक्त लगत अनुसार जग्गा जमिन भए नभएको बारे एकिन गर्दा भुमिहीन दलित ११ घरधरी र भूमिहीन सुकुम्बासी एक घरधुरीमात्रै रहेको पाइएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी

Next Post
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा प्रहरी–प्रदर्शनकारी झडप, गोली चल्यो

बर्दियामा प्रहरी–प्रदर्शनकारी झडप, गोली चल्यो

March 24, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

March 24, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा एक हजार छ सयले घट्यो

March 24, 2026
रुपैडिहामा फोहोर व्यवस्थापन संकट

रुपैडिहामा फोहोर व्यवस्थापन संकट

March 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version