For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ

byDainik Nepalgunj
May 7, 2024
in News, मुख्य समाचार
0 0
0
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको यस क्षेत्रका विज्ञहरुले बताउनुभएको छ । हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि गर्नुपर्ने पहलबारे गरेको अन्तरक्रियामा डढेलो नियन्त्रण र यसको रोकथामबारे आमनागरिकमा सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभएको हो ।

विगत केही वर्षदेखि हेलिकप्टरमार्फत सिम्रिक एयरलाइन्सले देशका विभिन्न स्थानमा लागेको आगो निभाउँदै आएको छ । यस्तो कार्यक्रम निजी कम्पनीले मात्र नभई सरोकारवाला निकायबीच आपसी समन्वयका साथ भएमा प्रभावकारी हुने अन्तरक्रियाका सहभागीहरुको धारणा थियो । कार्यक्रममा महानगरीय प्रहरी बलका प्रहरी निरीक्षक एवं अग्नि नियन्त्रण विज्ञ किशोरकुमार भट्टराईले ‘जङ्गल आगलागी र हवाई प्रतिकार्य’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले अग्नी नियन्त्रणलाई समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो । मानवीय कारणले आगलागी हुने बताउनुहुँदै उहाँले यसको रोकथामपनि मानवले नै गर्नुपर्ने धारणा राख्नुभयो ।

“डढेलो नियन्त्रणका लागि सिम्रिक एयरले जे गरिरहेको छ, यो व्यक्तिगत जस्तो भइरहेको छ, तर यो व्यक्तिगत हैन सामूहिक कार्य हो, यसमा सबै सरोकारवालाको साझेदारी आवश्यक छ”, विज्ञ भट्टराईले भन्नुभयो । उहाँले नेपालमा अग्नि नियन्त्रण पर्याप्त नहुनुमा अग्नि नियन्त्रणसम्बन्धी जनशक्ति अभाव हुनु प्रमुख कारण रहेको बताउनुभयो । त्यसैले आगो निभाउने कार्य कठिन भइरहेको उहाँको भनाइ थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्वमहानिर्देशक फडिन्द्रराज खरेलले मुलुकमा अग्नि नियन्त्रण सम्बन्धी प्रभावकारी संयन्त्र नहुँदा वर्षेनी ठूलो जनधनको क्षति भएको बताउनुभयो । सिम्रिक एयरले विगतमा शिवपुरी निकुञ्ज, पाथिभरालगायत क्षेत्रमा डढेलो नियन्त्रण गरेर सराहनीय काम गरेकाले सरकार र निजी क्षेत्रको साझेदारीमा डढेलो नियन्त्रण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पत्रकार भीम खरेलले देशभरका स्थानीय तहमा दमकलको व्यवस्था नहुनु, विज्ञ जनशक्ति अभाव हुनु र अन्तर निकायको समन्वय, सहकार्य अभावले डढेलो नियन्त्रण चुनौती बनेको उल्लेख गर्नुभयो । आगलागीबाट निम्तन सक्ने विनासका घटना नियन्त्रण गर्न सिम्रिक एयरले आवश्यक परेको अवस्थामा हेलिकप्टर सहयोग गर्ने घोषणा गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो नियन्त्रणका लागि हेलिकप्टर माग भएमा सिम्रिक एयरले हेलिकप्टर सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसर सिम्रिक एयर लिमिटेडले पछिल्लो पाँच वर्षदेखि आगलागी नियन्त्रणको काम गर्दै आइरहेको छ ।

सिम्रिक एयरले आगलागी नियन्त्रणका लागि ‘बम्बी बकेट’ मार्फत आगलागी क्षेत्रमा ‘वाटर बम्बिङ’ को प्रयोग गरेर आगो निभाउँदै आएको जनाएको छ । यस पद्धतिमा नजिकैको ताल तलैया अथवा नदीमा बकेट डुबाई पानी लोड गरिन्छ । सो बकेट डोरीमार्फत हेलिकप्टरमा जोडिन्छ र सो बकेटको बटन खोल्नका लागि कन्ट्रोल हेलिकप्टरभित्रै पाइलटले गर्दछन् । एक हजार लिटर पानी डढेलो ग्रस्त क्षेत्रमा उचाइबाट फाल्दा अग्नि नियन्त्रण प्रभावकारी हुने गर्छ । यो पद्धति विश्वभरि सुरक्षित एवं प्रभावकारी रहेको जनाइएको छ । कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल पाँच सय हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् । नेपालमा १२ हेलिकप्टर कम्पनीका ४० हेलिकप्टरमध्ये ३५ वटा सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

अनुदानको प्रतीक्षामा बाँकेका किसान

Next Post
अनुदानको प्रतीक्षामा बाँकेका किसान

अनुदानको प्रतीक्षामा बाँकेका किसान

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    May 9, 2025
    बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

    बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version