For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

जसपामा फुट : बाँकेमा के हुँदैछ ?

byDainik Nepalgunj
May 7, 2024
in News, मुख्य समाचार
0 0
0
जसपा बाँके राईको नेतृत्वमा एकढिक्का !
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले सोमवार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर बनेको जसपाको दल दर्ता नम्बर १९८ रहेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आइतवार आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

जनता समाजवादी पार्टी दल दर्ताको जानकारी जनता समाजवादी पार्टी नेपाललाई दिने र संघीय संसद एवं प्रदेश सभा तथा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउने निर्णय पनि आयोगले गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए ।

केन्द्रमा पार्टी फुटेपनि जिल्लामा पार्टी एक ढिक्का रहेको ‘जसपा’ बाँकेका जिल्ला स्थित नेताहरूले बताएका छन् । जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले ५१ सदस्यीय जिल्ला कार्यसमिति राईको नेतृत्वमा एक ढिक्का रहेको दाबी गरेका हुन् । ‘बाँकेमा कुनै पनि नेता दुई पक्षमा बाँडिएको छैनन्’, उनले दैनिक नेपालगन्जसँग भने ।

जसपाका केन्द्रीय नेता मो. इस्तियाक राईलाई अशोक राई नेतृत्वको ‘जसपा’मा महासचिव बनाइएको छ । महासचिव राईकै नेतृत्वमा जिल्लामा पार्टी एक ढिक्का रहेको पार्टीका जिल्ला स्थित नेताहरूले बताएका हुन् । यद्दपी, धेरैले अहिलनै मुख खोलिसिकेका छैनन् ।

‘परिस्थितिलाई नियालिरहेका छौं, कानुनी कुराले पनि अर्थ राख्छ,’ बाँकेका अधिकाँश जसपा नेता भन्छन्, ‘तर, बाँकेमा हामी फुटेर केही हासिल हुने अवस्था नभएकाले राई जता लागे उतै जानु बाध्यता छ ।’
‘त्यस्तो पनि होइन, धेरै कार्यकर्ता मूल प्रवाहभन्दा बाहिर जो पक्षमा छैनन,’ जसपा पूर्वनगर अध्यक्ष श्रवण कुमार यादव भन्छन्, ‘हामी धेरै सम्पर्कमा छौं, छलफल गरिरहेका छौं, उपेन्द्र यादव पक्ष बाँकेमा कमजोर छैन ।’ उनी त जिल्ला अध्यक्ष कमरुद्दिन राईनै यादवलाई छाड्ने अवस्थामा नरहेको दावी गर्छन् । हुनपनि अध्यक्ष यादवसँग इस्तियाकको पछिल्ला खटपटमा कमरुद्दिनले बाँकेमा यादवका लागि राम्रो प्लेटफर्म बनाइरहेका थिए ।

विभाजित पार्टीमा संघीय संसदका सात जना संसद रहेका छन् । लुम्बिनीमा जसपाको उपस्थितिलाई बाँकेलेनै दरिलो बनाएको छ ।

यसअघि यादव नेतृत्व पार्टीको केन्द्रले राजिनामा दिन भनेपछि बाँकेबाट लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले मन्त्री पदबाट राजिनामा दिएका थिए । आइतबार पार्टी फुटेपछि उनले सोमबार लुम्बिनी प्रदेशमा कृषि मन्त्रालय सम्हालेका छन् । अहिर पनि राईकै नेतृत्वमा रहेको ‘जसपा’मा रहेको जसपाका जिल्ला नेताले बताएका छन् । मन्त्री अहिरले दैनिक नेपालगन्जसँग भने, ‘हामी राई नेतृत्वको पार्टीमा छौं ।’

जसपाकै लुम्बिनी प्रदेश सभा सदस्य आदेश अग्रवाल राजनीतिक अस्थीरताले देशमा बदहाली भइरहेकाले सरकार फेरबदल गर्ने पक्षमा आफुु नरहेको बताउँछन् । उनको संकेत राईकै पक्षमा देखिन्छ । प्रदेशसभा सदस्य अम्बिका काफ्ले पनि खुल्ने पक्षमा देखिइनन् । पारिवारिक सदस्यको स्वास्थ

दैनिक नेपालगन्जसँगको संक्षिप्त कुराकानी जनता समाजवादी पार्टीका महासचिव मो. इस्तियाक राईले भने, ‘मलाई विश्वास छ,
बाँकेका सबै साथीहरु हामी सँगै छौं ।’

Previous Post

ज्ञान कर्णाली हाफ म्याराथन : विजेता दुबैलाई ५५ हजार पुरस्कार

Next Post

नेपालगन्ज उपमहानगरको चासो : ‘रोजगारी कसरी सुनिश्चित गर्ने ?’

Next Post
नेपालगन्ज उपमहानगरको चासो : ‘रोजगारी कसरी सुनिश्चित गर्ने ?’

नेपालगन्ज उपमहानगरको चासो : ‘रोजगारी कसरी सुनिश्चित गर्ने ?’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

    August 16, 2025
    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    August 16, 2025
    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    August 16, 2025
    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    August 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version