For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘समाजहरु राजनीति गर्ने अखडा बन्नु हुँदैन’

byDainik Nepalgunj
May 19, 2024
in News, मुख्य समाचार
0 0
0
‘समाजहरु राजनीति गर्ने अखडा बन्नु हुँदैन’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

समाजको सामाजिक परिर्वतनका लागि गठन गरिएका विभिन्न समाजहरू राजनीति गर्ने अखडा बन्न नहुने बाँके नेपालगन्जमा उपमहागरपालिकाका प्रमुख प्रशान्त विष्टले बताएका छन् । बाँके जिल्लामा छरिएका रहेका साहुहरूको समाज साहु समाज समिति नेपालगन्जका बाँकेको १४ औ वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मेयर विष्टले उक्त कुरा बताएका हुन् ।

प्रमुख अतिथिको रूपमा पुगेका नगर प्रमुख विष्टले भने, ‘समाजमा रहने विभिन्न व्यक्तिहरूको सामाजिक विकासमा निकै ठुलो महत्व राख्ने गठित समाजहरूको नेतृत्व चयनमा होस अथाव अन्य विषयमा छलफल गर्दा राजनिति विषय हावि हुनु हुदैन जसले समाजको आफ्नो गरिमा घट्ने तथा कमजोर बन्ने हुन्छ ।’ समाजिक विकासका लागि निर्माण गरिएका समाजहरूले समाजिक विकासमा मात्रै ध्यान दिएर साझा बन्नु पर्ने बताउँदै नगर प्रमुख विष्टले भने, ‘राजनीतिका लागि अन्य पार्टीहरू रहेका छन् तर हाम्रो समाज विलकुल साझा बन्नु पर्छ र समाजमा रहेका व्यक्तिहरूको आर्थिक, शैक्षिक तथा स्वास्थ्यको विकास लागि कार्य गर्दै आएको पाइएको छ भने यस्तो हुनु पर्दछ ।’ नगर प्रमुख विष्टले साहु समाज समितिलाई धन्यवाद दिदै बाँकेमा स्थापना गरीएका अन्य समाजहरूले समेत समाजिक विकासमा उल्लेखिय भूमिका खेलेको प्रसंग समेत गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै साहु समाज समितिका सदस्य तथा मिथिला सेवा समाजका अध्यक्ष राम लोचन साहले साहु समाज समितिले हाल सम्म गर्दै आएका कामका बारेमा प्रकाश पार्दै निकै अप्ठारो परिस्थितिमा समेत सबैको सहयोगले गर्दा साहु समाजलाई वर्तमान अवस्थामा ल्याउन सकिएका बताए । सदस्य साहले भने, ‘संघीय तथा स्थानीय निकायको सहयोगले अहिले साहु समाज समितिको आफ्नो हल बन्न गैरहेको छ भने अन्य सामाजिक सेवाका कामहरू गर्दै आएका छांै ।’

यसैगरी अर्का समाजसेवी तथा कार्यक्रमका विशिष्ट अतिथि माधवराम बर्माले साहु समाजले सामाजिक स्तरमा समेत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै भने,‘व्यक्तिगत रूपमा भन्दा पनि साहु समाजले नेपालगंजको समाजलाई केही दिने उदेश्यका साथ आफ्नै भवन तथा मन्दिरहरू निर्माण गर्दै आएको हुदाँ सामाजिक भूमिका राम्रो देखेको छु ’ ।

यसैगरी समितिका सदस्य हरि साहुले साहु समाजमा युवा तथा महिला समाज समिति समेत रहेको हुँदा महिला तथा युवाहरूको भुमिकालाई राज्य स्तरबाट समेत हेर्नु पर्ने बताए । उनले भने, ‘समाजमा विभिन्न समितिहरू रहेका छन,जसमा युवा समिति र महिला समिति रहेको छ जसलाई मुल समिति तथा स्थानिय राज्यले समेत चासो र ध्यान दिन जरुरी रहेको छ ।’ साहु समाज समितिका अध्यक्ष हंसराम साहुको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सहजीकरण समितिका सचिव प्रदिप साहुले गरेको थिए भने स्वागत मन्तव्य समितिका सदस्य प्रहलाद साहुले गरेको थिए ।

Previous Post

आजबाट सोमबारसम्म सीमा शिल

Next Post

४२ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

Next Post
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

४२ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    August 16, 2025
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version