For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Politics

एमाले बाँकेमा नेतृत्वका लागि तीन जनाको उम्मेदवारी

byDainik Nepalgunj
May 19, 2024
in Politics
0 0
0
एमाले बाँकेमा नेतृत्वका लागि तीन जनाको उम्मेदवारी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन लम्बिएको छ । शनिबार सम्पन्न हुने गरी शुक्रबार सुरु भएको अधिवेशन नेतृत्व चयन प्रक्रियाका कारण लम्बिएको हो ।

शनिबार दिउँसो हुने भनिएको निर्वाचन प्रक्रियाको थालनी सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया विलम्व हुँदा अबेर साँझ सुरु भएको थियो । निर्वाचन तालिका अनुसार नेतृत्व चयन प्रक्रिया अगाडि नबढेर सहमतिको अन्तिम प्रयासमा अध्यक्ष मण्डल जुटेका कारण अधिवेशन आइतबारसम्म पुगेको छ ।
‘सकेसम्म सर्वसम्मत नै जाने पार्टी नीति हो’, अध्यक्ष मण्डलका सदस्य नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले दैनिक नेपालगन्जसँग भने, ‘सहमति जुटाउनै नसके मतदानमा जाने प्रक्रिया त खुला छँदैछ ।’

शनिबार अपरान्ह सुरु भएको निर्वाचन प्रक्रियाका क्रममा अबेर राती उम्मेदवारको प्रारम्भिक नामावली टाँस गरिएको छ । दाबी विरोध र उम्मेदवारी फिर्ता लगायतका लागि आइतबार नौ बजेसम्मको समय दिइएकाले त्यसपछि मात्रै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।

‘आइतबार एघार बजे अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरिएको छ’, निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले दैनिक नेपालगन्जसँग भने ।
आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष डिल्ली बिसी र पूर्व अध्यक्ष निरक गुरुङ्गले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेपछि उनीहरू मध्ये सकेसम्म एक जना सम्भव नभए दुई जना बनाउने कोसिसमा अध्यक्ष मण्डल लागेको देखिन्छ ।

उपाध्यक्षमा इन्द्र बहादुर थापा, रत्न बहादुर खत्री, रविन्द्र लम्साल र सुमन कुमार मल्लले उम्मेदवारी दिएका छन् ।

सचिवमा खिल प्रसाद भुषाल, दत्त प्रसाद आचार्य, बलराम भट्टराई र भीम ओलीको उम्मेदवारी परेको छ ।

त्यस्तै उपसचिवमा महिला तर्फ निर्मला सुनार, रचना श्रेष्ठ र शारदा कुमारी रेग्मी विश्वकर्मा तथा खुला तर्फ दिपक कुमार बर्मा, किशोर थापा, सतिश निरौला र सोहनलाल यादवले उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुनिता शर्माले जानकारी
दिइन् । ‘उनीहरू मध्ये फिर्ता लिने समयभित्र सहमति जुट्न सक्यो भने सकेसम्म सर्वसम्मत पहल भैरहेको’ एमाले नेतृत्व बताउँछ ।

त्यसैगरी एमाले बाँकेको लेखा संयोजकमा जगदीश चन्द्र शर्मा र शोभाखर अधिकारीको उम्मेदवारी परेको छ । उपाध्यक्ष, सदस्य र सचिव, सदस्य खुल्ला भने आवश्यकता अनुसार एकएक जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य बस्नेतले जानकारी दिए ।

लेखा उपाध्यक्षमा डिल्लीराम शर्मा, सचिव विश्वसेन गौतम र खुल्ला सदस्यमा मोतिप्रसाद भुषाल चुनिएका हुन् । लेखा सदस्य महिलातर्फ पनि आवश्यक तीन जनाकै उम्मेदवारी परेको छ । चन्द्रकला न्यौपाने, जमुना केसी र नन्दा घिमिरे लेखा सदस्य चुनिएका छन् ।

कतिपय भुगोल, आदिबासी, जनजाति, मधेसी, युवा, पुरुष महिला, खुल्ला पुरुष, खुल्ला महिला लगायतमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको छ ।

Previous Post

आजबाट सोमबारसम्म सीमा शिल

Next Post

४२ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

Next Post
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

४२ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version