For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुर मेयर कप : उपाधीका लागि फर्जी खेलाडी

byDainik Nepalgunj
January 18, 2024
in News
0 0
0
कोहलपुर मेयर कप : उपाधीका लागि फर्जी खेलाडी
Share on FacebookShare on Twitter

खेल अनुशासन पनि हो । खेलका नियम हुन्छन् । खेल भावना निकै महत्व रहन्छ । तर, उपाधीका लागि खेलको नियम विपरित खेलाडहरू खेलाइएको छ, कोहलपुरमा । कोहलपुर नगरपालिकाले आयोजना गरेको सातौं नगरस्तरीय मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगितामा फर्जी खेलाडीहरू खेलाएको गुनासो, उजुरी पछि भएको छानबिनबाट विद्यालयहरू उपाधीकै लागि फर्जी खेलाडी सहभागी गराएको पुष्टि भएको छ ।
विद्यालयले फर्जी खेलाडी सहभागी गराएको बारे छानबिन गर्न गठित समितिको प्रतिवेदनमा कोहलपुरका ६ वटा विद्यालयले फर्जी खेलाडी खेलाएको उल्लेख छ ।
कोहलपुर नगरपालिकाको सभाहलमा छानबिन समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले प्रतिवेदन सावर्जनिक गर्दै प्रतियोगितामा सहभागिता जनाएका विद्यालयमध्ये ६ वटा विद्यालयले फर्जी खेलाडी सम्वन्धी अनियमितता गरेको निष्कर्ष निकालिएको जानकारी दिएका थिए ।
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको पुष्टि भएको छ । त्यसैगरी ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको समितिले निष्कर्ष निकालेको छ । यस्तै एभरेष्ट सैनिक मावि प्रेमनगरले पनि छात्रतर्फको भलिवलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिले निष्कर्ष निकालेको छ । यस्तै ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा ओभर एजको खेलाडी सहभागी गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई सहभागी गराएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सगरमाथा ज्ञानपुञ्ज मावि किरणनालाले पनि छात्र भलिवलमा फर्जी खेलाडी खेलाएको उजुरी समितिमा परेको थियो । यद्यपी सगरमाथा ज्ञानपुञ्जले फर्जी खेलाडी नखेलाएको भएपनि खेलाडीको समयमै सक्कल कागजात पेश गर्न भने विद्यालय असफल भएको समितिको प्रतिवेदनमा भनिएको छ ।
फर्जी खेलाडी सम्वन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार जरिवाना गरि दण्डित गरिने छ । पुस १० गतेदेखि १३ गतेसम्म संचालित उक्त प्रतियोगितामा फर्जी खेलाडीहरू खेलाइएको बिषयमा उजुरी परेपछि कोहलपुर नगरपालिका शिक्षा समितिको पुस १४ गते बसेको बैठकले सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानविन समिति बनाएको थियो । समितिमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा, नगर प्रहरी प्रमुख वीरबहादुर थापा र शिक्षा शाखा अधिकृत रविलाल मिजार सदस्य थिए ।
कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघका प्रतिनिधि, प्याव्सनका प्रतिनिधिसहित वृहत भेलामा सार्वजनिक गरिएको उक्त प्रतिवेदन बुझ्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतिवेदन अक्षरंश कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । उनले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगितालाई मर्यादित बाउने सवालमा कसैसँग सम्झौता नगरिने चेतावनी दिए । उनले शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा आफु रहेकाले विकृत कुरालाई स्वीकार गर्न नसकिने स्पष्ट सन्देश दिए ।
‘आफ्ना विद्यालय पास गराउन चिट चोराउनै पर्ने, खेल जिताउन फर्जी खेलाडी हाल्नै पर्ने यो विकृत मानसिकता संस्कृतिकारूपमा रहेको छ,’ उनले भने, ‘विकृत कुरालाई संस्कृति बनाउन सकिदैन । अव यो कुनै पनि हालतमा स्विकार्य हुन सक्दैन् ।’ यस्तै प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्रतियोगितामा सहभागि भएपछि खेल जित्नै पर्ने मानसिकता बदल्न सुझाव दिए । सवैभन्दा मर्यादित र जिम्मेवार पेशा शिक्षण पेशा भएकाले शिक्षकहरूले फर्जी खेलाडी खेलाएर गलत सन्देश दिएको भन्दै सुधार गर्न निर्देशन दिए ।
प्याव्सन बाँकेका अध्यक्ष यम रावतले फर्जी खेलाडी खेलाएर पुरस्कार जित्ने संस्कार राम्रो नभएको भन्दै त्यस्ता विद्यालय तथा संलग्नहरूलाई कारवाही गरिनु पर्ने चेतावनी दिए । नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगिता कोहलपुर नगरपालिकाको पहिचानसँग पनि जोडिएकाले केही कमिकमजोरीका बाबजुत पनि सफल भएको बताए । शिक्षा शाखा अधिकृत शीला गौतमले सहजीकरण गरेको उक्त कार्यक्रममा बोल्ने अन्य सहभागीहरूले विगतका कमिकमजोरीलाई सुधार गर्दै आगामी प्रतियोगितामा यस्ता गल्ती दोहोर्याउन नहुनेमा जोड दिएका थिए ।

Previous Post

नेपालगन्जमा अयोध्याको गुञ्ज

Next Post

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

Next Post
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

July 27, 2026
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version