For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खोई मेरा आफन्त ?

byDainik Nepalgunj
August 31, 2024
in News, मुख्य समाचार
0 0
0
खोई मेरा आफन्त ?
Share on FacebookShare on Twitter

बलपूर्वक बेपत्ता पारिएका ब्यक्तिका परिवारजनले तत्काल बेपत्ता आफन्तको स्थिति सार्वजनिक गर्न माग गरेका छन् । बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बर्दियाको कुम्भरअड्डामा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरूले न्यायको प्रत्याभूतिका लागि पीडित मैत्री संक्रमणकालिन न्यायमा प्रक्रियामा जोड दिएका थिए । उनीहरूले प्रश्न गरेका थिए, ‘खोई मेरा आफन्त ?’

बेपत्ता पारिएकाहरूको सम्झना गर्ने, पीडितको न्यायको पक्षमा वकालत गर्ने र पीडितहरूको अधिकार प्रति जागरुक गराई न्यायको पक्षमा जनचेतना अभिबृद्धी गर्दै वकालत र पैरवी गर्ने उद्देश्यले बर्दियाको बारबर्दिया नगरपालिकाको कुम्भरअड्डा र बर्दियाको गुलरियामा शुक्रवार छुट्टाछुटै कार्यक्रम सम्पन्न भएको हो । बर्दियाको बारबर्दिया कुम्भरअड्डा स्थित बेपत्ता योद्धा सहिद पार्कमा, बेपत्ता पारिएकाहरूको सम्झनामा बृक्षारोपण, अन्तरक्रिया र दिपप्रज्वलनका साथ कार्यक्रम गरिएको छ ।

एडभोकेसी फोरम नेपालले, कुम्भरअड्डा बेपत्ता योद्धा स्मृति पार्क ब्यवस्थापन समिति, न्यायका लागि द्वन्द्व पीडित समाज, द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल, लगायतका द्वन्द्वपीडितका सघ सस्थाहरू, अधिकारवादीसंघ सस्थाहरूको सहकार्यमा कार्यक्रम गरिएको थियो ।

कुम्भरअड्डा बेपत्ता योद्धा स्मृति पार्कका अध्यक्ष निरन्जन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाका तर्फबाट एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले टिआरसी सम्बन्धी नया कानूनमा भएका सकारात्मक र त्रुटीपूर्ण बँुदाहरूका बारेमा प्रकाश पारेका थिए । नयाँ कानूनमा परिपुरणलाई पीडितको अधिकारको रूपमा ब्यवस्था गर्ने लगायत सकारात्मक पक्ष भए पनि अपराधमा संलग्नलाई ७५ प्रतिशतसम्म छुट दिने कुरा त्रुटीपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण कुसुमा थारुले आफु स्वयम पनि द्वन्द्व पीडित भएको र धेरै आफन्त बेपत्ता भएको भन्दै पीडितको न्यायको प्रत्याभुतिका लागी आफु प्रतिवद्ध रहेको बताइन् ।

कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले बारबर्दिया नगरपालिकामा ८१ जना बेपत्ता मृतक रहेको बताउनु भयो । द्वन्द्व पीडितका लागि आयमुलक, शिपमुलक कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बिमा लगायतका कार्यमा पीडितहरूको तर्फबाट पनि आवश्यक सहयोग र सक्रियता जरुरी रहेको बताए ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्न कुमारी पाण्डेले पीडितको पीडामा मलम पट्टी लगाउन पालिका तयार रहेको भन्दै पीडितहरूका तर्फबाट पनि ठोस माग र सहयोग हुनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत धनराज शाहीले न्याय पाउनु पीडितको अधिकार भएकाले पीडितको न्यायमा राज्यका निकाय गम्भिर बन्नु पर्नेमा जोड दिए ।

कार्यक्रमा सहभागी बेपत्ता परिवारले बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गरिनु पर्ने, पीडितले न्यायको प्रत्याभुति गरिनु पर्ने, संक्रमणकालिन न्यायका संयन्त्र पीडित मैत्री हुनुपर्ने माग गरेका थिए ।
कुम्भरअड्डा बेपत्ता योद्धा स्मृति पार्कका अध्यक्ष निरन्जन चौधरीले ७५ प्रतिशत छुट दिने टिआरसी कानून त्रुटीपुर्ण रहेको भन्दै पीडित मैत्री संक्रमणकालिन न्यायमा जोड दिए ।

कार्यक्रममा संक्रमणकालिन न्यायको पछिल्लो अवस्था बारे पीडितहरूलाई जानकारी गराउने, सर्वोच्च अदालतबाट बेपत्ता परिवारको सम्पत्तिको अधिकार र बेपत्ता पारिएकाका श्रीमती एकल महिला सरहको सामाजिक सुरक्षाको अधिकार र पीडितको परिपुरणको सवालमा स्थानिय सरकारको भुमिकाका बारेमा एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता बसन्त गौतमले जानकारी गराए ।

कार्यक्रम पूर्व बेपत्ता पारिएकाहरूको सम्झनामा कुम्भरअड्डा पार्क परिसर भित्र बिभिन्न जातका बिरुवा लगाइएको थियो ।

यसैबीच, बारबर्दिया नगरपालिकाले पनि बेपत्ता बिरुद्धको दिवसका सन्दर्भमा छुटै कार्यक्रम गरेको छ । नगरप्रमुख छविलाल थारुको अध्यक्षतामा भएको कार्यक्रमा नगरपालिकामा भएको कार्यक्रममा एडभोकेसी फोरम लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम सहभागी भई संक्रमणकालिन न्याय सम्बन्धी नयाँ कानून र पीडितको न्यायका बारेमा प्रकाश पारेका थिए ।

बर्दिया जिल्लाको बिभिन्न पालिका स्तरमा पनि बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रम आयोजना गरिएको छ ।

बर्दियाको गुलरियामा द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण कुसुमा थारुले आफु स्वयम पनि द्वन्द्व पीडित भएको र धेरै आफन्त बेपत्ता भएको भन्दै पीडितको न्यायको प्रत्याभुतिका लागि आफुले निरन्तर आवाज उठाउदै आएको बताइन् । आफु पनि पीडित भएकाले पीडा कस्तो हुन्छ भन्ने बारेमा जानकार रहेको बताउदै पीडितको न्यायमा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाइन् ।
कार्यक्रमा पीडित परिवारले बेपत्ता पारिएकाहरूको स्थिति सार्वजनिक गरिनु पर्ने, पीडितले न्यायको प्रत्याभूति गरिनु पर्ने, संक्रमणकालिन न्यायका संयन्त्र पीडित मैत्री हुनुपर्ने माग गरेका थिए ।

बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता आफन्तको सम्झनामा बाँकेका पीडित परिवार र अधिकारकर्मीले शुक्रवार साँझ बाँकेको धम्बोजीमा दिप प्रज्वलन गरेका छन् ।

दिप प्रज्वलन कार्यक्रममा न्यायका द्वन्द्व पीडित समाज, द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल, एडभोेकसी फोरम नेपाल, राष्ट्रिय मानव अधिकार आयोग लगायतका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहको थियो ।

दिप प्रज्वलन कार्यक्रममा द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका चन्द्रकला उप्रेतीले ७५ प्रतिशत छुट दिने गरि बनाइएको संक्रमणकालिन न्याय सम्बन्धी कानून त्रुटीपूर्ण रहेको भन्दै पीडित मैत्री न्याय प्रक्रियामा जोड दिइन् ।

एडभोेकसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले सत्य, न्याय र परिपुरण प्राप्त गर्ने पीडितको अधिकार रहेको भन्दै पीडितको न्यायको प्रत्याभूतिका लागि राज्य संवेदनशिल हुनु पर्नेमा जोड दिए । मानव अधिकार आयोगका अधिकृत धनराज शाहीले बेपत्ताको सार्वजनिकरण र न्यायमा जोड दिए ।

Previous Post

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

Next Post

ईट्टा व्यवसायी संघमा क्षेत्रीको नेतृत्व

Next Post
ईट्टा व्यवसायी संघमा क्षेत्रीको नेतृत्व

ईट्टा व्यवसायी संघमा क्षेत्रीको नेतृत्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

September 28, 2026
नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

नेपालगञ्ज पर्यटन परिषद्को नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा केशवराज न्यौपाने

September 27, 2026
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version