For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

चलचित्र पत्रकारितामा आकर्षण बढाउनु पर्छ

byDainik Nepalgunj
September 5, 2024
in News, मुख्य समाचार
0 0
0
चलचित्र पत्रकारितामा आकर्षण बढाउनु पर्छ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका महिला पत्रकारहरुले चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्रसम्बन्धी समाचार र लेखनप्रति महिला पत्रकारहरुको आकर्षण बढाउन प्राथमिकता दिनु पर्ने बताएका छन् । बुधबार चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले तीज विशेष भेटघाट कार्यक्रममा अयोजना गरेको ‘चलचित्र क्षेत्रमा महिला पत्रकारहरुको सक्रियता’ विषयक अन्तरक्रियामा उपस्थित महिला पत्रकाहरुले जिल्लाका महिला पत्रकारहरुबीच चलचित्रसम्बन्धी लेखन प्रतियोगितासमेत अयोजना गर्न सकिनेमा जोड दिएका हुन् ।

कार्यक्रमको खुल्ला अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ महिला पत्रकार अक्षरी पोखरेलले चलचित्र पत्रकार संघले चलचित्रसम्बन्धी लेखन गराउने र उत्कृष्ट लेखन गर्ने महिला पत्रकारलाई पुरस्कारको व्यवस्था गर्ने जस्ता कार्यक्रमको अयोजना गर्नु पर्ने बताइन् । उनले अन्य पत्रकार संघठनभन्दा चलचित्र पत्रकार संघले फरक ढंगले कार्यक्रम अयोजना गर्दै आएको बताउँदै प्रदर्शनमा आएका नयाँ नेपाली चलचित्रका बारेमा लेख्न महिला पत्रकारहरुलाई प्रेरित गर्नु पर्ने बताएन् ।

पत्रकार विमला चौधरीले चलचित्र पत्रकारले तीज कार्यक्रम आयोजना नगरेसम्म तीज आएको अनुभुती नहुने गरेको बताउँदै चलचित्र पत्रकारले बेला बेलामा नेपाली चलचित्र निःशुल्क पत्रकारहरुलाई हेर्ने व्यवस्था मिलाए पनि कसैले उक्त चलचित्रका विषयमा लेख्ने नगरेको बताइन् । उनले वर्षभरी आएका चलचित्र, तिनीहरुको प्रदर्शन कस्तो रह्यो भन्ने विषयमा महिला पत्रकारहरुलाई लेख लेख्न प्रेरित गर्नु पर्ने बताइन् ।

कार्यक्रममा पत्रकार रुपा गहतराजले नेपालगन्जबाट पनि चलचित्र पत्रकार संघले कलालाई समेटेर कम्तीमा वार्षिक बुलेटिन प्रकाशन गर्नु पर्ने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाह ९महारानी०ले चलचित्र पत्रकार संघ बाँके शाखाले हरेक कार्यक्रम संचालन गर्दा केही नयाँ सन्देश दिनेगरी आयोजना गर्ने गरेको बताइन् । उनले बाँके शाखामा पुरुष अध्यक्ष भएता पनि महिला विशेष कार्यक्रममा कार्यसमितिमा रहेका फरक फरक महिलाहरुलाई कार्यक्रममा अध्यक्षता गराउन, कार्यक्रम संचालन गर्न पठाउने जस्ता नयाँ कामहरुको सुरुवात गरेको बताइन् । चलचित्र पत्रकार संघले जसरी कार्यक्रमहरुमा महिला पत्रकारहरुलाई प्राथमिकता दिएको हुन्छ त्यसरी नै अन्य पत्रकार संघहरुले पनि कार्यक्रमहरुमा महिला पत्रकारहरुलाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिइन् ।

कार्यक्रमको अध्यक्षता गरेकी चलचित्र पत्रकार संघ बाँके शाखाकी सह–सचिव लक्ष्मी तिमिल्सेनाले अन्तरक्रियामा उठेका कुराहरुलाई बाँके शाखाले कार्यान्वयनमा ल्याउन योजना बनाएर अघि बढ्ने बताइन् ।

Previous Post

रेडक्रस दिवस मनाइयो

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    June 19, 2025
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version