For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘बैकुण्ठधाम सामूहिक योजना’

byDainik Nepalgunj
September 11, 2024
in News, मुख्य समाचार
0 0
0
‘बैकुण्ठधाम सामूहिक योजना’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

राप्तीको सिधनियाघाट स्थित नदी तटमा बनाइने भनिएको ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट पर्याप्त सहयोगको प्रतिबद्धता दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मंगलबार आयोजित एउटा कार्यक्रममा भने, ‘मानिसको सम्मानपूर्वक सदगतिका निम्ति बनाउन लागिएको बैकुण्ठधाम सामूहिक प्रयासको एउटा सार्वजनिक महत्वपूर्ण संरचना हो ।’

‘त्यसका लागि सबैको साथ सहयोग र ऐक्यबद्धता आवश्यक छ’, नगर प्रमुख विष्टले सिंगो सहरको नागरिक समाजका अगुवा प्रतिनिधिहरूको सामूहिक पहल कदमीमा भैरहेकोले सफल हुनेमा विश्वास गर्दै भने, ‘यो परियोजना सफल हुन सकेन भने मानिस सामूहिक स्वार्थमा अग्रसर हुन सक्दैन ।’ उनले सरकारी स्तरबाट हुने साथ र सहयोगको सम्भावनालाई सँगै लिएर जनस्तरबाटै परियोजना सफल बनाउन सुझाव दिए ।

‘नेपालगन्ज उपमहानगरले सम्मानजनक सहभागिता जनाउने छ’, नगर प्रमुख विष्टले भने । त्यसअघि नेपालगन्ज उपमहानगरपालिकाका बहुसंख्यक वडाध्यक्षहरूको सहभागितामा बैकुण्ठधाम निर्माणार्थ गठित मूल समितिले छलफलको आयोजना पनि गरेको थियो ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ राप्ती नदी तटमा बैकुण्ठधाम सिधनियाघाट निर्माणार्थ आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ आयोजना हुँदैछ ।
त्यसका लागि डा. सुरेश कुमार कनोडियाको नेतृत्वमा तयारी तथा आयोजना मूल समिति, सचिवालय र ८० बढी उपसमितिहरू गठन गरिएका छन् । मंगलबार सचिवालय बैठकमा सहभागी नगर प्रमुख विष्टसँग परियोजनाका विविध पक्षहरू बारे चर्चा गरिएका थिए । समितिका संयोजक डा. कनोडियाले बैठकमा आयोजनाका विविध पक्षहरूबारे अभिमूखिकरण गर्दै बाँकेका सबै हिन्दु सम्प्रदाय बैकुण्ठधामका लागि एक ढिक्का हुनेमा विश्वस्त रहेको बताए । बैठकमा समितिका महासचिव श्रीराम सिग्देलले परियोजनादेखि महोत्सवसम्म तयारीका विविध प्रगतिबारे जानकारी गराएका थिए ।

मूल समितिका सदस्य समेत रहेका डा. बद्री चापागाईंले बैकुण्ठधामको परिकल्पनालाई मूर्त रूप दिन बनाइएको गुरुयोजनाबारे प्रकाश पारे । ‘यसलाई आउने पुस्ताले सम्झना मात्रै होइन सम्मान गर्न सक्ने परियोजनाका रूपमा परिकल्पना गरेर अगाडि बढ्नु पर्ने जिम्मेवारी छ’, डा. चापागाईले भने ।

बैठकमा मधुसुदन शर्मा रिजाल, हेमन्त कर्माचार्य, सशि स्वाँर लगायतलाई मूल आयोजक समितिको सहसंयोजक तथा विभिन्न उपसमितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव सिग्देलले जानकारी दिए ।

Previous Post

लुम्बिनीका वन मन्त्री कुर्मीले दिए राजिनामा

Next Post

आन्दोलन रोकिन्न : रुबी

Next Post
आन्दोलन रोकिन्न : रुबी

आन्दोलन रोकिन्न : रुबी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version