For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘बैकुण्ठधाम सामूहिक योजना’

byDainik Nepalgunj
September 11, 2024
in News, मुख्य समाचार
0 0
0
‘बैकुण्ठधाम सामूहिक योजना’
Share on FacebookShare on Twitter

राप्तीको सिधनियाघाट स्थित नदी तटमा बनाइने भनिएको ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट पर्याप्त सहयोगको प्रतिबद्धता दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मंगलबार आयोजित एउटा कार्यक्रममा भने, ‘मानिसको सम्मानपूर्वक सदगतिका निम्ति बनाउन लागिएको बैकुण्ठधाम सामूहिक प्रयासको एउटा सार्वजनिक महत्वपूर्ण संरचना हो ।’

‘त्यसका लागि सबैको साथ सहयोग र ऐक्यबद्धता आवश्यक छ’, नगर प्रमुख विष्टले सिंगो सहरको नागरिक समाजका अगुवा प्रतिनिधिहरूको सामूहिक पहल कदमीमा भैरहेकोले सफल हुनेमा विश्वास गर्दै भने, ‘यो परियोजना सफल हुन सकेन भने मानिस सामूहिक स्वार्थमा अग्रसर हुन सक्दैन ।’ उनले सरकारी स्तरबाट हुने साथ र सहयोगको सम्भावनालाई सँगै लिएर जनस्तरबाटै परियोजना सफल बनाउन सुझाव दिए ।

‘नेपालगन्ज उपमहानगरले सम्मानजनक सहभागिता जनाउने छ’, नगर प्रमुख विष्टले भने । त्यसअघि नेपालगन्ज उपमहानगरपालिकाका बहुसंख्यक वडाध्यक्षहरूको सहभागितामा बैकुण्ठधाम निर्माणार्थ गठित मूल समितिले छलफलको आयोजना पनि गरेको थियो ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ राप्ती नदी तटमा बैकुण्ठधाम सिधनियाघाट निर्माणार्थ आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ आयोजना हुँदैछ ।
त्यसका लागि डा. सुरेश कुमार कनोडियाको नेतृत्वमा तयारी तथा आयोजना मूल समिति, सचिवालय र ८० बढी उपसमितिहरू गठन गरिएका छन् । मंगलबार सचिवालय बैठकमा सहभागी नगर प्रमुख विष्टसँग परियोजनाका विविध पक्षहरू बारे चर्चा गरिएका थिए । समितिका संयोजक डा. कनोडियाले बैठकमा आयोजनाका विविध पक्षहरूबारे अभिमूखिकरण गर्दै बाँकेका सबै हिन्दु सम्प्रदाय बैकुण्ठधामका लागि एक ढिक्का हुनेमा विश्वस्त रहेको बताए । बैठकमा समितिका महासचिव श्रीराम सिग्देलले परियोजनादेखि महोत्सवसम्म तयारीका विविध प्रगतिबारे जानकारी गराएका थिए ।

मूल समितिका सदस्य समेत रहेका डा. बद्री चापागाईंले बैकुण्ठधामको परिकल्पनालाई मूर्त रूप दिन बनाइएको गुरुयोजनाबारे प्रकाश पारे । ‘यसलाई आउने पुस्ताले सम्झना मात्रै होइन सम्मान गर्न सक्ने परियोजनाका रूपमा परिकल्पना गरेर अगाडि बढ्नु पर्ने जिम्मेवारी छ’, डा. चापागाईले भने ।

बैठकमा मधुसुदन शर्मा रिजाल, हेमन्त कर्माचार्य, सशि स्वाँर लगायतलाई मूल आयोजक समितिको सहसंयोजक तथा विभिन्न उपसमितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव सिग्देलले जानकारी दिए ।

Previous Post

लुम्बिनीका वन मन्त्री कुर्मीले दिए राजिनामा

Next Post

आन्दोलन रोकिन्न : रुबी

Next Post
आन्दोलन रोकिन्न : रुबी

आन्दोलन रोकिन्न : रुबी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

June 16, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

June 16, 2026
विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

June 16, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version