For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’

byDainik Nepalgunj
November 17, 2024
in News, मुख्य समाचार
0 0
0
सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’
Share on FacebookShare on Twitter

‘तपाई आफ्नो जन्मदिनको खुशीयाली आउनुस् हाम्रा छात्रसँग रमाउनुस् र उनीहरूलाई पारिवारिक माहोलको वातावरण दिनुस्’, दुई बर्षदेखि आमाको माया छात्राबास सञ्चालन गर्दै आएका आशिष अग्रवालले भने, ‘सामाजिक योगदानका भरमा हामी ठूलो अभियानमा जोडिएका छौं ।’

जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको आमाको माया छात्राबासले शनिबार आफ्नो दोस्रो बार्षिकोत्सव मनायो । जहाँ सहभागी समाजका विभिन्न तह, तप्काका प्रतिनिधिहरूले खुलेर आर्थिक, भौतिक, नैतिक लगायतका समर्थनहरूको घोषणा गरे । ‘तमाम आर्थिक मन्दीका बीच पनि तपाईहरूको असल मानवीय सहयोगले सात जनाबाट सुरु गरिएको छात्राबासमा अहिले १८ जना बालकले शिक्षा पाइरहेका छन्, आश्रय पाइरहेका छन्’, छात्राबासका अध्यक्ष अग्रवालको आव्हान थियो, ‘यसैबर्षदेखि ३० जना बालकलाई आश्रय दिने हाम्रो योजनामा तपाईहरू जोडिनुस् ।’

खजुराबाट आएका युवा अभियन्ता आशिष चौधरी लगायतका तमामा उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रका प्रतिनिधिहरूले प्रतिबर्ष २५ हजार रूपैयाँ दिएर बालकको शिक्षा दायित्व बहन गर्नेदेखि मासिक खाद्यान्न सहयोगसम्मका घोषणा गरिरहेको बार्षिकोत्सवमा कोषाध्यक्ष दिपिका थापाले आर्थिक विवरण प्रस्तुत गरिन् । ‘तपाईको एकएक रूपैयाँ र एकएक दाना अन्नको सहयोग खेर जान दिंदैनौं’, अध्यक्ष अग्रवाल भन्दै थिए, ‘सामाजिक र मानवीय क्षेत्रको यो महत्वपूर्ण योगदानमा जोडिएर साझेदार बनिदिनुस् ।’

छात्राबासलाई अप्ठयारो पर्दा हरेक समस्यामा साथ दिंदै आएका उद्योगपति कन्हैयालाल वैद्य, अध्यक्ष अग्रवाल, छात्राबास सञ्चालक संस्था जनजाति कल्याण आश्रमका अध्यक्ष कृष्णादेवी पाण्डेय लगायतले सहयोगी मनको सम्मानमा दाताहरूलाई रुद्राक्ष माला पहिराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वनपासी कल्याण आश्रम भारतका राष्ट्रिय महासचिव योगेश वापटले मानवीय कार्यको नेपालमा भैरहेको अनुशरणप्रति खुलेर प्रशंसा गरे ।

कार्यक्रमको सहजीकरण गर्दै आश्रमका सञ्चालक भावना सापकोटाले सहयोगी मनहरूको भावनाले आमाको माया छात्राबास सुचारु हुन सकेको र सफलिभूत ढंगले अगाडि बढिरहेको बताइन् । विपन्न वर्गका बालबालिकाहरूका लागि जनजाति कल्याण आश्रम नेपालले चितवनमा छात्राहरूका लागि र बाँके लगायत देशका ११ ठाउँमा छात्रहरूका लागि आमाको माया छात्राबास सञ्चालन गरिरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।
छात्राबासमा स्थानीय निकायको सिफारिसमा विपन्न तथा जेहेन्दार बालबालिकालाई स्वयंसेवक मार्फत सूचिकृत गरेर आश्रमसम्म ल्याउने गरिएको छ । उनीहरूको आश्रयदेखि शिक्षासम्मको सम्पूर्ण व्यवस्थापन सामाजिक योगदानमा आधारित रहेर जनजाति कल्याण आश्रमको संयोजनमा आमाको माया छात्राबासले उपलब्ध गराउँदै आएको अध्यक्ष अग्रवालले बताए ।

Previous Post

‘प्रशस्त सम्भावना छन्’

Next Post

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

Next Post
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

July 31, 2026
पर्यटनको विकासका लागि परिषद्

पर्यटनको विकासका लागि परिषद्

July 31, 2026
सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

July 30, 2026
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

July 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version