For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘प्रशस्त सम्भावना छन्’

byDainik Nepalgunj
November 17, 2024
in News, मुख्य समाचार
0 0
0
‘प्रशस्त सम्भावना छन्’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

संघीय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगी, व्यवसायी अब निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको ३२ र ३३औं साधारणसभालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले देशभित्रै प्रशस्त सम्भावना रहेको भन्दै त्यसतर्फ उद्योगी, व्यवसायी केन्द्रित हुनुपर्ने बताएका थिए । मन्त्री भण्डारीले विभिन्न समस्या रहेपनि सम्भावना पनि उत्तिकै रहेकाले सम्भावनाको उपयोग तर्फ उद्योगी, व्यवसायीको ध्यानाकर्षण गराएका थिए ।

औद्योगिक, व्यवसायिक वातावरणका बनाउन सरकारको नीति बनाउने जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका लागि तयार रहेको बताएका थिए । आत्मनिर्भर, रोजगारी सिर्जना र निर्यातमूलक उत्पादनमा जोड दिएका मन्त्री भण्डारीले त्यसका लागि लगानीको वातावरण समेत रहेको बताए । उनले विगतको बैंक ब्याजदर एक अंकमा सीमित भएको उल्लेख गर्दै उत्पादनमूलक वस्तु उत्पादन, ब्रान्डिङ्ग र बजारीकरणमा जोड दिए ।

मन्त्री भण्डारीले आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताए । उनले औद्योगिक व्यवसायिक वातावरणका लागि लागानी सुनिश्चित गर्न विजनेश समिटको तयारीमा समेत रहेको बताए । ‘उद्योगी, व्यवसायी, बैंकिङ्ग क्षेत्र र सरकार सहभागी समिटबाट पूँजी परिचालनको पहल हुनेछ’, उनले भने ।

मन्त्री भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका थिए । तर, उनले स्वदेशी लगानी नै प्रथामिकता हुनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा नसोचेको फड्को मार्ने धारणा व्यक्त गरे । उनले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको उल्लेख गर्दै लगानी प्रवद्र्धनमा सरकार गम्भीर भएको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्सार बिन्दुमा राजश्व संकलन कम हुनुमा आयात, निर्यात घट्नु रहेको बताए । आयात बढाएर राजश्व वृद्धि गर्ने भन्दा निर्यात मार्फत राजश्व आर्जन गर्नुपर्ने धारणा मन्त्री भण्डारीको थियो ।

व्यवसायीमा रहेको निराशा चिर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका लागि आफ्नो मन्त्रालय प्रयासरत् रहेको बताएका थिए ।

बाँकेमा पनि प्रशस्त सम्भावना

मन्त्री भण्डारीले बाँकेमा पनि प्रशस्त सम्भावना रहेको बताए । ‘संघीयता पछिको पुनर्संरचनाले असर परेको छ, त्यसपछि बैंक ब्याजदर र कोरोनाले पनि असर गर्यो’, मन्त्री भण्डारीले सम्भावनाहरू औंल्याउँदै भने, ‘तर, नेपालगन्जमा अझै धेरै सम्भावना रहेका छन् ।’ उनले चुनौति रहेको स्वीकार्दै त्यसलाई चिर्न सकिने बताएका थिए ।

‘नेपालगन्ज कर्णालीको आँगन हो, कर्णालीका जडिबुटी यहाँ प्रशोधन गरी निर्यात गर्न सकिन्छ’, सम्भावनाको उदाहरण दिंदै मन्त्री भण्डारीले भने । उनले यहाँबाट निर्यात भएका वस्तु प्रशोधन भई महंगो मूल्यमा फर्किरहेकाले बस्तुको प्रशोधनमा समेत जोड दिएका थिए ।

नौबस्ताको काम यही बर्ष सुरु

मन्त्री भण्डारीले बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य यही महिनाभित्र अगाडि बढ्ने समेत बताए । मन्त्री भण्डारीले तारबार र जमिन सम्याउने काम तत्काल सुरु हुने जानकारी दिए । ‘यही महिना तारबार र चालु आ.व.मा अन्य कामहरू सुरु हुन्छन्’, उनले भने ।

नौवस्ता औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा रहेको जग्गाको केही भागमा अव्यवस्थित रूपमा बस्दै आएका बसोबासीकै कारण लामो समयदेखि विवाद हुँदै आएको उक्त क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बसोबासीहरूलाई व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेशका सांसदहरूको सहयोगमा मन्त्रालयमा छलफल गरेर विवादित क्षेत्रलाई छाडेर अन्यत्र व्यवस्थापन गर्ने विषयमा सहमति भएको मन्त्री भण्डारीले जानकारी दिए ।

संघका महासचिव भीम बहादुर रानाभाटले सञ्चालन गरेको साधारणसभाको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, प्रतिनिधिसभाका सांसद दीपा शर्मा, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा केसी नमुना र मिना श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी लगायतको उपस्थिति
थियो ।

उद्घाटन सत्रमा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसाल, दाङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, व्यवसायी ध्रुव दाहाल लगायतले बालेका थिए ।

व्यवसायीहरूले भन्सारको मुख्य नाकाबाट मालासामान बिना भन्सार भित्रिइरहेको भन्दै कम्तिमा सुविधाको फाराम भरेर मात्रै भित्रिने व्यवस्था मिलाउन आग्रह गरेका थिए । उनीहरूले व्यवसायीलाई करदाता, चन्ददाताका मात्रै लिइएको र व्यवसायीका समस्यामा राज्य उदासिन रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा व्यवसायीले खुला सीमा, भन्सार तथा कर नीतिका कारण भोग्नु परेका समस्या बारे धारणा राखेका थिए ।

कार्यक्रम बीच आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल सम्मान र पत्रकार नविन गिरीलाई नगद
सम्मान सहित सम्मानित गरिएको थियो ।

Previous Post

लुम्बिनीका सबै धार्मिक सम्पदाहरुलाइ पर्यटन सर्किटमा जाेड्छाैं: मुख्यमन्त्री

Next Post

सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’

Next Post
सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’

सामाजिक योगदानमा निर्भर ‘आमाको माया छात्राबास’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version