For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज म्याराथनको प्रचारलाई नयाँ उचाइ दिन साझा पाटीसँग सहकार्य

byDainik Nepalgunj
November 18, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज म्याराथनको प्रचारलाई नयाँ उचाइ दिन साझा पाटीसँग सहकार्य
Share on FacebookShare on Twitter

धारा नेपालगन्ज म्याराथनको प्रचारप्रसारलाई थप प्रभावकारी र व्यापक बनाउन नेपालगन्ज म्याराथन र साझा पाटी डट कमबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार साझा पाटी म्याराथनको न्युज एग्रिगेटर पार्टनरका रूपमा जोडिएको छ ।

सम्झौतापत्रमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र साझा पाटीका प्रबन्ध निर्देशक प्रवीण अधिकारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि डिजिटल दुनियाँमा साझा पाटीसँगको सहकार्यले नेपालगन्ज म्याराथनलाई थप चर्चित बनाउन र यसको प्रचारप्रसारलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत पुग्ने विश्वास म्याराथनका संस्थापक अध्यक्ष ठकुरीले व्यक्त गरे । पछिल्लो समय डिजिटल माध्यमको प्रभाव र पहुँच बढिरहेको अवस्थामा समाचार तथा सूचना प्रवाहमा साझा पाटीसँगको सहकार्य महत्वपूर्ण हुने उनको भनाइ छ ।

त्यस्तै, साझा पाटीका प्रबन्ध निर्देशक अधिकारीले नेपालगन्ज म्याराथनसँगको सहकार्यले साझा पाटीको विस्तार र प्रचारप्रसारमा थप योगदान पुग्ने अपेक्षा व्यक्त गरे । खेलकुद क्षेत्रसँग जोडिन पाउनु र त्यसमा पनि एथ्लेटिक्सजस्तो महत्वपूर्ण विधासँग सहकार्य गर्न पाउनु थप खुसीको विषय भएको उनले बताए ।

साझा पाटी डट कम समाचार एग्रिगेटर प्लेटफर्म हो । यसले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई एकै स्थानमा उपलब्ध गराउँदै पाठकलाई सत्य तथ्य समाचार तथा सूचना सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ ।

धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण यही मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुँदैछ । स्थानीय बीपी चोकबाट सुरु हुने प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर, कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, फेमिली रनलगायत १२ विधा समावेश छन् ।

सन् २०१५ देखि नियमित रूपमा आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनले पछिल्ला वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ । विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई कम्युनिटी र पार्टनरका रूपमा जोड्दै आएको आयोजकले यस वर्ष पनि समुदायको सहभागिता र सहकार्यलाई प्राथमिकता दिएको छ । पाटी डट कम समाचार एग्रिगेटर प्लेटफर्म हो । यसले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई एकै स्थानमा उपलब्ध गराउँदै पाठकलाई सत्य तथ्य समाचार तथा सूचना सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ ।

धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण यही मंसिर १२ गते शनिबार नेपालगन्जमा आयोजना हुँदैछ । स्थानीय बीपी चोकबाट सुरु हुने प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर, कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, फेमिली रनलगायत १२ विधा समावेश छन् ।

सन् २०१५ देखि नियमित रूपमा आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनले पछिल्ला वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान विस्तार गर्दै आएको छ । विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई कम्युनिटी र पार्टनरका रूपमा जोड्दै आएको आयोजकले यस वर्ष पनि समुदायको सहभागिता र सहकार्यलाई प्राथमिकता दिएको छ ।

Previous Post

काँग्रेस बाँकेमा श्रेष्ठको नेतृत्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज म्याराथनको प्रचारलाई नयाँ उचाइ दिन साझा पाटीसँग सहकार्य

नेपालगन्ज म्याराथनको प्रचारलाई नयाँ उचाइ दिन साझा पाटीसँग सहकार्य

November 18, 2026
काँग्रेस बाँकेमा श्रेष्ठको नेतृत्व

काँग्रेस बाँकेमा श्रेष्ठको नेतृत्व

November 18, 2026
आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

November 18, 2026
फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version