For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

प्याब्सन बाँकेमा नेतृत्वका लागि सहमति खोजिंदै

byDainik Nepalgunj
December 22, 2024
in News, मुख्य समाचार
0 0
0
प्याब्सन बाँकेमा नेतृत्वका लागि सहमति खोजिंदै

oplus_0

0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

प्याब्सन बाँकेको अधिवेशन लम्बिएको छ । निर्धारित पद भन्दा बढी आकांक्षी भएपछि सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया लम्ब्याइएको छ ।

शनिबार औपचारिक प्रक्रिया पछि हुने भनिएको निर्वाचन प्रक्रिया आज आइतबार २ बजेसम्मका लागि बढाइएको छ । ‘आइतबार सहमति खोज्ने अन्तिम प्रयास हुनेछ, सहमति नभए निर्वाचन प्रक्रिया मार्फत आगामी कार्यकालका लागि मतदान हुनेछ’, प्याब्सन कार्यसमिति सदस्यले भने ।

‘बाँके एजुकेशन हबका रुपमा अघि बढ्नु पर्छ’

प्याब्सन अब बाँकेलाई एजुकेशन हबका रूपमा विकास गर्न तर्फ अगाडि बढ्नु पर्ने प्याब्सनका केन्द्रीय अध्यक्ष ढिके ढुंगानाले बताएका छन् । शनिबार नेपालगन्जमा आयोजित प्याब्सनको ३४औं साधारणसभा र १६ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले पश्चिमको केन्द्र बाँके एजुकेशन हबका रूपमा अघि बढ्नु पर्ने र त्यसका लागि प्याब्सन अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।

विद्यार्थी पलायन रोक्नका लागि गाउँ तहसम्मै प्याब्सन आवद्ध विद्यालय तयार रहनु पर्ने अध्यक्ष ढुंगानाको भनाइ थियो । ‘अबको चुनौति भनेको विद्यार्थी मैत्री कक्षाकोठा, समयसापेक्ष प्रविधिको उपलब्धता र शिक्षक तथा कर्मचारी टिकाउन उनीहरूको भविष्य सुनिश्चित गर्नु हो’, अध्यक्ष ढुंगानाले प्याब्सन सम्बद्ध विद्यालय सञ्चालकहरूलाई सम्बोधन गर्दै भने, ‘राम्रो भवनले मात्रै हुँदैन, गुणस्तरीय शिक्षक कर्मचारी टिकाउनु पर्छ, विद्यार्थी मैत्री वातावरण कक्षाकोठामै तयार हुनुपर्छ ।’ उनले कार्यरत शिक्षक, कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दा त्यसले स्थायित्व हुने बताए ।

अध्यक्ष ढुंगानाले प्याब्सनलाई ब्राण्ड बनाउन र त्यो ब्राण्डमा गर्व गर्ने हिसाबले मापदण्ड निर्धारण गर्ने तयारी भैरहेको बताए । ‘प्याब्सन डिजिटलाइज गरेका छौं, प्याब्सन आबद्ध विद्यालयका लागि निश्चित मापदण्ड बनाउन कार्यदल बनाउने तयारी छ’, अध्यक्ष ढुंगानाले भने, ‘अब परम्परागत ढंगले भवन र पूर्वाधार देखाएर मात्रै हुँदैन, प्रविधि र गुणस्तरपनि भित्र्याउन लगानी गर्नुपर्छ ।’ उनले प्याब्सन ब्राण्ड बनाउने र प्रत्येक विद्यालय, कर्मचारी, शिक्षक, विद्यार्थीले प्याब्सन आबद्ध विद्यालयमा पढेको, कार्यरत रहेको भन्दा गर्व गर्ने अवस्था बनाउने बताए ।

प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले प्याब्सन बौद्धिक विकास गर्ने थलोका रूपमा विकास गरिनुपर्ने बताए । ‘शिक्षक, कर्मचारी तथा विद्यालय प्रति स्वयं विद्यालय र प्याब्सन अब जिम्मेवार हुनुपर्छ’, अध्यक्ष ढुंगानाले भने ।

प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले निकै लामो प्रयासपछि शिक्षा ऐन अब पास हुने तयारीमा रहेको उल्लेख गरे । उनले शिक्षा ऐनले मात्रै विद्यालयहरू दीर्घकालीन रूपमा चल्न सक्ने सुनिश्चित नहुने बताए । ‘ऐनले मात्रै विद्यालय संरक्षण हुँदैन, समय अनुसार चल्नुपर्छ’, उनले भने ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी लगायतले बालेको थिए ।

Previous Post

पोखियो बेन्च विरुद्धको आक्रोश

Next Post

बागेश्वरीमा गरिंदै ‘महाआरती उत्सव’

Next Post
बागेश्वरीमा गरिंदै ‘महाआरती उत्सव’

बागेश्वरीमा गरिंदै ‘महाआरती उत्सव’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version