For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बागेश्वरीमा गरिंदै ‘महाआरती उत्सव’

byDainik Nepalgunj
December 22, 2024
in News, मुख्य समाचार
0 0
0
बागेश्वरीमा गरिंदै ‘महाआरती उत्सव’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार साँझ गरिंदै आएको महाआरतीको सयौं संस्करण पनि भोलि सोमबार ‘महाआरती उत्सव’का रूपमा गरिने भएको छ ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरी महाआरतीले अपेक्षित उद्देश्य अनुरूप सफलता प्राप्त गरिरहेकोमा सन्तोष व्यक्त गरेको छ । ‘अब महाआरतीको निरन्तरताका लागि स्रोत सुनिश्चितता अभियामा हामी केन्द्रित छौं’, गुठीका कार्यवाहक अध्यक्ष ओम प्रकाश आजादको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव गोपाल अधिकारीले भने ।

सयौं संस्करणलाई भव्य बनाउन नन्दलाल वैश्यको संयोजकत्वमा समिति बनाइएको बताइएको छ । ‘महाआरतीले संस्थागत स्वरूप ग्रहण गरिसक्दा हालसम्म ६२ जनाकर्ताहरूले पुजाअर्चना गर्नुभएको छ’, स्रोत सुनिश्चितताका लागि कर्ता महत्वपूर्ण रहेको तर्क गर्दै महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक सुनिल सिंह हमालले भने । पूर्व राजा ज्ञानेन्द्र शाहदेखि लुम्बिनीका तत्कालीन मुख्यमन्त्री डिल्ली चौधरीसम्मले मुख्यकर्ताका रूपमा महाआरती आयोजना गरेका छन् ।

महाआरतीको ९९औं संस्करणसम्म विभिन्न चन्दादाताहरूले १९ लाख ८५ हजार ९ सय १८ रूपैयाँ दान गरेको गुठीले जनाएको छ । त्यसक्रममा महाआरतीमा १७ लाख ५ हजार १ सय ९३ रूपैयाँ खर्च भएको जानकारी दिंदै गुठीले २ लाख ८० हजार ७ सय २५ रूपैयाँ बचत गर्न सफल भएको गुठीले दिएको जानकारीमा उल्लेख छ ।

Previous Post

प्याब्सन बाँकेमा नेतृत्वका लागि सहमति खोजिंदै

Next Post

महासंघ बाँकेमा पदभार

Next Post
महासंघ बाँकेमा पदभार

महासंघ बाँकेमा पदभार

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version