For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle

विचार

byDainik Nepalgunj
January 24, 2024
in Lifestyle, विचार
0 0
0
विचार
Share on FacebookShare on Twitter

केही समय पहिले १५ बर्षीया एक बालिका रिक्सामा एक्लै भारत तर्फ जादै थिइन् । मानव बेचबिखनको बिरुद्धमा कार्यरत एक सस्थाका प्रतिनिधिले शंका लागि सोधपुछ गर्दा जानकारी हुन आयो कि उनी त कुनै दलालको अनुचित प्रभावमा परि भारत तर्फ जान थालेकी रहिछन् । दलालले आफु पक्राउ पर्नबाट जोगिन बालिकालाई एक्लै रिक्सामा बसाई भारतीय सिमावर्ती क्षेत्र रूपैडिया भेट्ने भनेको रहेछ ।

यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै भयो । ति बालिका त संयोगले बेचबिखन हुनबाट बचिन् । तर बाँकेको जमुनाहा नाकाको प्रयोग गरि अन्य कैयौ नेपाली चेलीहरू मानव बेचबिखन र तस्करीको शिकार भैरहेका छन् ।
बाँकेको नेपालगन्ज शहर मध्य र सुदुर पश्चिमकै द्वारको रूपमा रहेको छ । नेपाली उपभोक्ताको ब्यापारिक केन्द्रको रूपमा पहिचान बनाएको भारतको रूपैडिया बजार नेपालगन्ज सहरदेखि झण्डै ५ मिलोमिटरको दुरीको पर्दछ । नेपाल भारत सिमा क्षेत्र रूपैडिया खुल्ला सिमाना भएका कारण निर्वाध रूपमा नेपाली नागरिक रूपैडिया र उताका नागरिकहरू नेपाल तर्फ सहजै आवतजावत गर्ने गर्दछन् । सुरक्षाकमीको चेकजाँच अनि मानव बेचबिखन बिरुद्धमा काम गर्ने बिभिन्न संघ संस्थाको निगरानीलाई छल्दै बिभिन्न भेष र स्वरूपमा यो नाकाबाट मानव तस्करीका घटना घट्ने क्रम रोकिएको छैन । अन्य नाकाको तुलनामा यो नाकाबाट सहजै पार गराउन सकिने आँकलनका साथ तस्करहरूले यो नाकाको बढी नै प्रयोग गर्ने गरेको पाइएको छ ।

बाँकेको जमुनाको प्रयोग गरि दलालहरूले यति नै संख्यामा मानव बेचविखन र तस्करी गरेको यकिन तथ्याङ्क नभएता पनि प्रहरी प्रशासन अनि मानव बेचबिखनको बिरुद्धको अभियानमा सक्रिय संघ सस्थाको सक्रियतामा सयौ युवतीहरूलाई बेचबिखन हुनबाट रोकिएको छ । प्रहरीले दर्जन बढी मानव बेचबिखनका मुद्धा चलाए पनि जोखिमपूर्ण यात्रामा बिदेशजान लागेका सयौ युवतीलाई नाकाबाट परामर्श गरि फिर्ता गराईएको जानकारी दिएको छ ।

मानव बेचबिखनको अपराधमा सिमित पीडकहरू कानूनी दायरामा आए पनि अझै पनि ठुलो संख्यामा अपराधीहरू कानूनी दायरामा आउन सकेका छैनन् । मानव बेचबिखन बिरुद्ध कार्यरत माइती नेपाल, साथी, शक्ति समुह, साना हातहरू लगायतका संस्थाले ठूलो संख्या जोखिमपूर्ण बिदेश यात्रामा जानबाट रोकिएको जनाएको छ ।

कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहवारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको पीडित युवतीहरूको भनाइबाट खुल्ने गरेको छ । ठुलो संख्यामा यो नाकाको प्रयोग गरि मानव बेचबिखन र तस्करी भैरहे पनि सबै पीडकहरू कानूनको दायरामा आउन सकेका छैनन् । मानव तस्करीमा खेतालाका रूपमा प्रयोग भएका केही ब्यक्ति पक्राउ परे पनि मुख्य अभियुक्त र तस्करहरू कानूनी कारवाहीबाट उम्कने गरेका छन् ।

असमान विकास, गरिवी, भौगोलिक विकटता, बेचविखनका नयाँ आयामहरू थपिदै जानु, बाढी, पैरो, भुकम्प लगायतका विभिन्न प्राकृतिक प्रकोप, व्यवहारिक शिक्षा नहुनु, नेपालमै उपयुक्त रोजगारी तथा अवसरको अभाव, मोबाइल, फेसबुक जस्ता प्रबिधिको दुरूपयोग लगायतका कारक पछिल्लो समय मानव बेचविखन विश्वकै दोश्रो ठुलो अन्तर्राष्ट्रिय अपराधको रूपमा बढिरहेको छ । विनाशकारी भुकम्प पश्चात नेपालमा अझै मानव बेचविखनको उच्च जोखिमता बढाएको छ । मानव बेचविखनको उच्च जोखिमतालाई मध्यनजर गर्दै नेपाल सरकारले घोषणा गरेको भुकम्पबाट प्रत्यक्ष प्रभावित जिल्लाहरूमा सरकारी र गैरसरकारी तवरबाट मानव बेचविखन बिरुद्ध बिभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भए पनि बेचबिखनको रोकथाम हुन सकेको छैन ।

पछिल्लो समय बिहेको नाममा नेपाली युवतीको बिक्री गर्ने मानव तस्करीको नयाँ रूप देखिन थालेको छ । काठमाण्डौमा रहेका म्यारिज ब्युरो खासगरी चिनियाँ र कोरियन अधबैँसे पुरुषहरू उक्त म्यारिज ब्युरोमा आउँछन् र कलिला नेपाली युवतीलाई बिहे गरेर आफ्नो देश लगि बेचबिखन गर्ने गरेको पाइएको छ । एउटै युवतीलाई विवाह गराए बापत उनीहरूले २५ लाखसम्म लिने गरेको बताइन्छ । धेरै नेपाली युवतीलाई ‘पेपर म्यारिज’ गरेर कोरिया र चीनमा बेचि मानव तस्करीको नयाँ तरिका अपनाउन थालिएको छ । कमजोर आर्थिक अवस्था भएका युवतीहरूलाई आर्थिक प्रलोभनमा पारी विवाहको नाममा बिक्री गरिँदै आएको पाइएको छ । युवतीलाई त्यसरी बिहे गरेर लगेपछि श्रीमती होइन, नोकरजस्तो ब्यवहार गर्ने गरेको पीडित बनेर फर्केर आउनेहरूले बताउने गरेका छन् । त्यसमध्ये कतिपयलाई कष्टपूर्ण श्रम शोषण र यौनशोषण गर्ने, बन्धक बनाएर राख्ने र कतिपयलाई बच्चा जन्माउने मेसिनका रूपमा समेत प्रयोग गर्ने गरेको दर्दनाक पीडा पीडितहरूबाट सुनिने गरेको छ ।

केही वर्षयता नेपालबाट हुने मानव तस्करीको स्वरूप फेरिँदै गएको छ । मध्यपूर्वदेखि अफ्रिकी देशसम्म नेपाली युवतीहरूको बिक्री हुन थालेको छ । रोजगारीका नाममा विभिन्न देशमा पु¥याएर युवतीहरूको तस्करी डरलाग्दो रूपमा बढ्दै गएको छ । वैदेशिक रोजगारीका नाममा खाडी तथा इजरायल लगायत देशमा वृद्धवृद्धा तथा बालबालिकाको हेरचाह तथा घरेलु कामदारका लागि भनेर त्यहाँ पु¥याएर बिक्री हुने गरेको घटनाक्रमले देखाएको छ । नाइजेरिया, तान्जानियाजस्ता अफ्रिकी देश र पूर्वी एसियाका केही देशमा भारत हुँदै टुरिस्ट भिसामा नेपाली युवतीहरूलाई लैजाने क्रम पनि बढेको छ ।

विशेष गरेर अहिले भूकम्पबाट अति प्रभावित भएका जिल्ला सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, काभ्रेजस्ता जिल्लाका महिला र बालबालिकाहरू अनाथ भएको अवस्था र घरबार विहीन भएको अवस्थाको फाइदा उठाएर राहत र संरक्षण तथा रोजगारीको प्रलोभनमा पारी कैयौंलाई एक स्थानबाट अर्को स्थानमा ओसारपसार गरिनुका साथै कतिलाई बाँकेको जमुनाहा नाकाको प्रयोग गरि विदेशमा समेत बेचबिखनको लागि लगिएको खुल्न आएको छ । देशमा आइपरेको यो संकटको घडीमा संगठित अपराधी गिरोहहरूले महिला र बालिकाहरूलाई आफ्नो प्रमुख निशाना बनाएर अपराधिक कार्य गर्ने गरेका छन् ।

नेपालमा गएको बिनाशकारी भुकम्प पश्चात मानव बेचबिखन तथा ओसारको अपराधमा बृद्धी भएको भन्दै यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन सम्बन्धि राष्ट्रिय प्रतिवेदनद्धारा गरिएका सिफारिसहरू कार्यान्वयन गराउन नेपाल सरकारलाई पत्राचार गरेको थियो । मानव अधिकार आयोगद्धारा सिफारिस गरिएका मुख्य सिफारिशहरूमा अन्तर्राष्ट्रिय बिमानस्थलका साथै सिमा नाकाहरूमा प्रभावकारी रूपमा निगरानीको ब्यवस्था मिलाउने, बेचबिखनको जोखिमबाट जोगाउनका लागि आवश्यक संरक्षणात्मक कार्यहरू गर्नु पर्ने, अध्यागमन लगायतका ऐनमा आवश्यक संशोधन गर्ने, सुचना अध्ययन र अभिलेख राख्ने कार्यलाई प्रभावकारी बनाउने, भूकम्प पश्चातको मानव बेचबिखनको अवस्था बारेमा बिस्तृत अध्ययन तथा अनुसन्धान गरि अपराधको नियन्त्रण, रोकथाम र पीडितको न्यायका सवालहरू रहेका छन् ।

नेपालमा मानव बेचबिखनको जालो फैलदै जानुमा राज्यको कानून भन्दा मानव तस्करीको जालो बलियो हँुदै जानु पनि एक कारणको रूपमा रहेको छ । कतिपय अवस्थामा ती संगठित गिरोहहरू कानूनको दायरामा नआउने र भरिया र सामान्य सहयोगीहरू मात्र पक्राउ पर्नुले अपराध नियन्त्रणमा चुनौती देखिएको छ । बिगत लामो समयदेखि मानव बेचबिखन बिरुद्धको अभियानमा धेरै संघ—संस्था सरकार र अन्तर्राष्ट्रिय संस्था समेत सक्रिय हुँदाहँुदै पनि यो समस्याको निदान सोचे जति हुन नसकेकोले बदलिँदो परिवेशमा यसको निराकरणका लागि अझ नयाँ रणनीति अपनाउन आवश्यक छ ।

नेपाल सरकारले मानवबेचबिखन नियन्त्रणको लागि संस्थागत संरचनाको विकाससँगै संघ—संस्थाहरूसँंग समन्वयमा काम गरिरहेको बताए पनि देशमा झ्याङगिदै गएको मानव बेचबिखनको जालोलाई तोड्न सकिएको छैन । जनचेतनाको कमि, मानव तस्करीमा अपनाइने नयाँनयाँ तरिका अपनाउँदै देशमा बढ्दै गएको मानव तस्करीको जालोलाई तोड्नका लागी उचित र प्रभावकारी नियन्त्रणका उपायहरू कार्यान्वयनमा आउन नसक्दा मानव बेचबिखनका घटनामा बढोत्तरी भैरहेको छ । पीडितको न्यायमा सहज पहुँच पुग्नमा बिभिन्न खाले समस्याका कारणले मानव तस्करहरू सल्वलाई रहेका छन् । साँच्चै मानव बेचबिखनको रोकथामको लागी समय सापेक्ष कानूनको परिमार्जन, रोकथामको प्रभावकारी संयन्त्रको ब्यवस्था र पीडितको न्यायको सुनिश्चिताका साथै स्थानीय स्तरबाटै व्यापक रूपमा मानव बेचबिखन बिरुद्धमा जनचेतना फैलाउन जरुरी छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागि मुख्य अपराधीलाई कानूनी दायरामा ल्याउन, पीडित र साक्षीको उचित सुरक्षाको प्रवन्ध गरी पीडितलाई न्याय र परिपुरणको दिलाउन जरुरी छ । यसैगरी अझै पनि पीडक पक्षबाट अपराध अनुसन्धानको क्रममा पीडितलाई धाकधम्की दिई बयान फेर्न लगाई अपराधिक दायित्वबाट उन्मुक्ति भै रहेकाले पीडित होस्टाइल भएको अवस्थामा पनि अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा पीडकलाई कारवाही हुन जरुरी छ । 

यसैगरी ग्रामिण स्तरसम्म मानव बेचबिखन बिरुद्धमा जनचेतना फैलाउने, सिमानामा सिमा निगरानी बढाउने, जोखिमपूर्ण यात्रामा रहेका महिला तथा वाल वालिकालाई उद्दार गर्ने, आवश्यक परामर्श प्रदान गर्ने, बेचबिखनमा परेका महिला तथा वाल वालिकाहरूको उद्दार गर्ने, आवश्यक परामर्श सेवा उपलब्धताको ब्यवस्था मिलाउने, पुनस्र्थापना सम्बन्धि कार्य गर्ने, बिभिन्न हिंसामा परेका महिला तथा वालवालिकाहरूको उद्दार र पुनस्र्थापना गर्ने, हराएकाहरूको खोजतलास सम्बन्धि कार्य गर्ने लगायतका कार्य तदारुकताका साथ गर्न सकिएमा मानव बेचबिखन तथा अबैध ओसारपसारको नियन्त्रण, रोकथाम गर्न र पीडितको न्यायमा सघाउ पुग्न सक्दछ । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

बाँके : ६ महिनामा ५ हजार बढी राहदानी सिफारिस

Next Post

‘टूर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता

Next Post
‘टूर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता

‘टूर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version