For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सहकारी नियमनमा लुम्बिनीले नेतृत्वदायी पहल सुरु गरेको छ

byDainik Nepalgunj
January 12, 2025
in विचार
0 0
0
सहकारी नियमनमा लुम्बिनीले नेतृत्वदायी पहल सुरु गरेको छ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

टिकाराम पोख्रेल
कार्यकारी उपाध्यक्ष
प्रदेश सहकारी बोर्ड, लुम्बिनी

मन्त्रालयले मुख्य गरी आफ्नो टिओआर भित्र रहेका कामहरू सुरु गरेको छ । सहकारी दर्ता अधिकारीको कार्यालयले नियमनको काम गर्छ । सहकारी प्रशिक्षालय बाँकेले तालिम सञ्चालन गर्छ । मन्त्रालयले सहकारी प्रवद्र्धन, विकास र सुशासनको काम चाहिँ गरिरहेको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले प्रदेश सरकारको नियमन क्षेत्रभित्र रहेका ८४८ सहकारी संघसंस्थाहरूको पूँजीका १४ वटा सूचक एमसीआईका तीनवटा सूचक तीनवटा सूचक र सहकारी कानुनसँग सम्बन्धित सुशासनसँग सम्बन्धित ३५ वटा गरी ५२ वटा सूचकका आधारमा सहकारी सङ्घ संस्थाहरूको कार्यसम्पादन र मूल्याङ्कन गर्छ ।

सहकारी संस्थाहरूलाई अति उत्तम, उत्तम, मध्यम, साधारण र अनिश्चित गरी पाँच स्तरमा वर्गीकरण गर्छ र कमजोर कार्यसम्पादन भएका सहकारी सङ्घसंस्थाहरूलाई क्षमता विकासमा थप सहयोग गर्छ र राम्रा सहकारी संस्थाहरूलाई सहकारी मूल्य मान्यता र सिद्धान्तमा रहेर थप विकासका काम सञ्चालन गर्ने योजना रहेको छ ।

प्रदेश सहकारी विकास बोर्डले प्रदेश सरकारले बनाएको कानुन कार्यान्वयन तहमा जाँदा केही कठिनाइ भएका कुराहरू संशोधन गर्ने कुरामा पनि एउटा कार्यदल बनाएको छ । प्रदेश परिषद् विकास बोर्डको उपाध्यक्षको संयोजकत्वमा त्यो कार्यदल बनेको छ । कार्यदलले कानुन संशोधनमा सघाउनेछ ।

मन्त्रालयले सबै सहकारीसँग सम्बन्धित मन्त्रालयसँग रहेका त्यसका मातहतमा रहेका कार्यालयहरू छन् ती कार्यालयहरूका कर्मचारीहरूलाई तालिम दिन्छ र तालिम दिएपछि सहकारी सङ्घसंस्थाहरूको अनुगमन गर्छ ।

सहकारी सङ्घसंस्थाहरूले पनि केही कानुन पालना गर्न कठिनाइ हुन सक्छ केही क्षमताका कमीहरू हुनसक्छन् त्यसलाई चाहिँ सम्बोधन गर्नका लागि योजना बनाइएको छ । प्रदेश सरकारले सहकारी सङ्घसंस्थाहरूको वर्गीकरण गरेर वर्गीकरणका आधारमा उपचारात्मक नियमन गर्ने सोंच बनाएको छ ।

त्यसका लागि हामीले दुई चरणका तालिम निर्धारण गरेका थियौँ । ५० जना कर्मचारीहरूलाई तालिम दिने लक्ष्य छ एक चरणको तालिम सकिसकेको छ । तालिम दिएका कर्मचारीहरूलाई स्थलगत अनुगमन नियमनमा पठाउँछौं ।

सहकारी दर्ता अधिकारीको कार्यालयले प्रत्येक वर्ष स्याम्पलको रूपमा अनुगमन गरिरहेको छ । तर सबै सहकारी संस्थाहरूको एकैपटक अनुगमन गर्ने प्रदेश सरकारले योजना बनाएको छ ।

दर्ता भएकामध्ये २१ वटा संस्थामा समस्या छ भनेर उजुरी प्राप्त भएको छ । तर समस्या ग्रस्त घोषणा गरिसकेको अवस्था छैन । प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेर यसको समिति बनाएर त्यसको हल गर्नुपथ्र्यो । तर त्यो गर्न सकिरहेको स्थिति छैन । त्यसैले हामीले २१ वटा सहकारी संस्थाहरू समस्यामा रहेका छन् । तर, धेरै राम्रा सहकारी संस्थाहरू पनि छन् । ती संस्थाहरूलाई बलियो बनाउँदै जाने हो । (दैनिक नेपालगन्जसँग कुराकानीमा आधारित)

Previous Post

लुम्बिनीका ८ सय ४८ सहकारी अनुगमन गरिंदै

Next Post

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

Next Post
भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    फोटो फेस्टिवलको पिपुल्स च्वाइस अवार्ड नेपालगन्जका अमितलाई

    June 19, 2025
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version